रियालिटी शो ‘डान्सिङ्ग वीथ स्टार्स’काे एशोसियट स्पोन्सरमा डिशहोम आबद्ध

  २०७७ असोज २ गते १६:४७     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेट रियालिटी र्शो डान्सिङ्ग वीथ स्टार्स नेपाल मा एशोसियट स्पोन्सरको रुपमा आवद्ध भएको छ । उक्त शो असोज २ गतेदेखि हिमालय टेलिभिजनमा सुरु हुने भएको छ ।

बि.बि.सि.स्टुडियो फरम्याटमा आधारित डान्सिङ्ग रियालिटी शो अन्तराष्ट्रीय रुपमा ख्यातीप्राप्त टेलिभिजन रियालिटीसो हो । ए एन सी प्रोडक्सनले ल्याएको यो रियालिटीसो मा १२ नेपाली सेलेब्रेटी तथा कोरियोग्राफर ले ट्रफीको लागि प्रतिश्पर्धा गर्नेछन् ।

डिशहोम फाईवरनेटसंगै डिशहोम गो पनि यस कार्यक्रमको एशोसियट स्पोन्सर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.