विश्व

  २०८० माघ १३ गते १९:०८     विकासन्युज

काठमाडौं । अफगानस्तानको केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले आइतबार राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको छ । बैंकले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार अफगानिस्तानको...

  २०८० माघ १३ गते १८:५९     विकासन्युज

काठमाडौं । न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानीको लागि क्षतिपूर्ति...

  २०८० माघ १२ गते १६:२८     विकासन्युज

जापान । जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको...

  २०८० माघ १० गते १४:५५     विकासन्युज

चीन । चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा एक करोड बिसलाख भन्दा बढी रोजगारी सिर्जना गरेको छ । गत वर्षको कूल गार्हस्थ उत्पादनमा ५।२ प्रतिशतको वृद्धि रोजगारी सिर्जनाका लागि महत्वपूर्ण थियो । कूल...

  २०८० माघ ९ गते १७:०५     विकासन्युज

श्रीलङ्का । श्रीलङ्काको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आन्तरिक र अन्तरराष्ट्रिय समष्टिगत आर्थिक विकासक्रमको व्यापक...

  २०८० माघ ९ गते १६:३६     विकासन्युज

काठमाडौं । अब भिजिट भिसामा विदेश जान स्वघोषणा फारम भर्नुपर्ने भएको छ । नेपालीले विभिन्न ६ वटा देशमा जानको लागि अध्यागमन विभागमा स्वघोषणा फारम बुझाउनु पर्ने भएको हो । नयाँ व्यवस्था अनुसार नेपालीले संयुक्त...

  २०८० माघ ९ गते १६:१९     विकासन्युज

दिल्ली । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने-जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण...

  २०८० माघ ९ गते ९:४०     विकासन्युज

काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मङ्गलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । २२ किलोमिटर गहिराईमा रहेको उक्त...

  २०८० माघ ८ गते १७:०५     विकासन्युज

पाकिस्तान । पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको सङ्यामा २ करोड २० लाखबाट २ करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान इन्स्टिच्युट अफ एजुकेशनको नयाँ प्रतिवेदनलाई उद्धृत...

  २०८० माघ ७ गते १७:०६     विकासन्युज

अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन् । चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको तर दुर्घटना भएको स्थान...

  २०८० माघ ६ गते १८:०५     विकासन्युज

काठमाडौं । धेरै मानिस असफलताको डरले नयाँ काम सुरु गर्दैनन् । कतिपय मानिस यस्ता हुन्छन् जो धेरैपटक असफल भएर पनि हार मान्दैनन् र सफलता नपाउन्जेल प्रयासरत रहन्छन् । यस्तै एक व्यवसायी अमित कुमात हुन्,...

  २०८० माघ ६ गते १६:२१     विकासन्युज

बेइजिङ । चीनको प्राकृतिक ग्यास उत्पादनले सन् २०२३ मा स्थिर वृद्धि दर्ता गरेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ । चीनले सन् २०२३ मा २२९।७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो ।...

  २०८० माघ ४ गते १७:०९     विकासन्युज

भारत । भारतको नयाँ वायुसेवा कम्पनी आकास एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ । गत जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपतकालीन अवतरण गर्न बाध्य भएपछि...

  २०८० माघ १ गते १८:३६     विकासन्युज

काठमाडौं । इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत धेरै ठाउँबाट सहयोग प्राप्त गरेको छ । तर, देशको अवस्था भने उस्तै छ । मुद्रास्फीतिको अवस्था यस्तो छ कि...

  २०८० माघ १ गते १५:११     विकासन्युज

काठमाडौं । कुनै पनि देशका लागि मुद्रास्फीति धेरै संवेदनशील हुन्छ । यसमा अलिकति गडबडी भयो भने जनताको बजेट बिग्रिन्छ । तर, कुनै देशमा मुद्रास्फीति २०० प्रतिशतभन्दा बढी माथि पुग्यो भने त्यहाँका जनताको के हालत...

  २०८० पुष २९ गते १६:५५     विकासन्युज

काठमाडौं । ऋणमा डुबेको श्रीलंकाली सरकारले आर्थिक संकटलाई पार गर्न सरकारी कम्पनीहरूमा आफ्नो सेयर बेचिरहेको छ । श्रीलंका सरकारले धेरै क्षेत्रमा निजीकरण सुरु गरेको छ । यसै क्रममा श्रीलंका सरकारले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी...

  २०८० पुष २९ गते १३:५०     विकासन्युज

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । पुस २७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समितिको सञ्चालकमा ५ जनालाई निर्वाचित गरेको हो । कम्पनीको अध्यक्षमा मोहनदाश मानन्धर निर्वाचित...

  २०८० पुष २८ गते १४:५८     विकासन्युज

काठमाडौं । भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले विद्युतीय कार उत्पादनका लागि गुजरात सरकारसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । यस एमओयूअन्तर्गत चौथो लाइनको उत्पादन सुरु हुनेछ । मारुती...

  २०८० पुष २८ गते १४:१०     विकासन्युज

सिकागो । अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले शुक्रबार जनाएको छ । विमानस्थल प्रशासनले दिएको विवरणअनुसार आँधीका कारण अहिलेसम्म दुई हजारभन्दा बढी उडानहरू रद्द भएका...

  २०८० पुष २८ गते १०:१७     विकासन्युज

काठमाडौं । अंग्रेजीमा एउटा भनाइ छ– ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन।’ यसको मतलब यो हो, तपाईंले पहिलोपटक भेट्दा कुनै व्यक्तिमा जुन छाप वा प्रभाव छाड्नुहुन्छ, त्यो उसले लामो समयसम्म सम्झिन्छ। पहिलो भेटमा तपाईं...