विश्व

  २०८० पुष २६ गते १०:१५     विकासन्युज

काठमाडौं । कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ बिलियन अमेरिकी डलरको कुल राजस्व कमाएको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ । दक्षिणपूर्वी एशियाली देशले गत वर्ष जनवरीदेखि डिसेम्बरको अवधिमा करिब...

  २०८० पुष २५ गते २०:४८     विकासन्युज

एजेन्सी । पृथ्वीको आधा जनसङ्ख्या बसोबास गर्ने ५० भन्दा बढी मुलुकमा सन् २०२४ मा राष्ट्रिय निर्वाचन हुन लागेको छ । यद्यपि मतको अधिकार प्रयोग गर्ने नागरिकहरूको सङ्ख्या राम्रो समाचार होइन । यो वर्ष सबैभन्दा...

  २०८० पुष २५ गते १३:२२     विकासन्युज

काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारको गतिमा रहेको देखाएको छ ।  विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार नेपालको अर्थतन्त्र आगामी दिनमा थप सुधार हुँदै जाने निश्कर्ष निकालेको हो । प्रतिवेदनका अनुसार चालु आर्थिक वर्ष...

  २०८० पुष २५ गते १०:०२     विकासन्युज

एजेन्सी । भारतको ‘गिफ्ट सिटी’को नाम केही वर्षदेखि चर्चामा छ । आगामी दिनमा यो महत्वपूर्ण विश्वव्यापी वित्तीय केन्द्र बन्न सक्ने विश्वास गरिएको छ । भारत सरकारले यसलाई विश्वकै प्रमुख अन्तर्राष्ट्रिय वित्तीय केन्द्र बनाउने तयारी...

  २०८० पुष २४ गते १६:३२     विकासन्युज

जापान । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म २०० नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार, नयाँ बर्षको पूर्व सन्ध्यामा आएको ७.५...

  २०८० पुष २४ गते १२:४४     विकासन्युज

रुस । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले...

  २०८० पुष २४ गते १०:१०     विकासन्युज

काठमाडौं । दिल्लीको स्थानीय सरकारले चिसो मौसमका कारण प्राथमिक तहसम्मका कक्षाहरूका लागि भारतको राजधानी क्षेत्रका विद्यालयहरूको जाडो बिदा जनवरी १२ सम्म बढाएको छ । नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि चिसो मौसमका कारण दिल्लीका...

  २०८० पुष २३ गते १०:३४     विकासन्युज

काठमाडौं । धेरै पैसा कमाउन उद्योग, व्यापार नै गर्नुपर्छ भन्ने छैन । राम्रो व्यवस्थापक बन्न सकेमा उच्चस्तरको पैसा कमाउनुका साथै ठूलो संस्थामा प्रभावकारी नेतृत्व गर्न, बजारको आवश्यकताअनुसार वस्तु तथा सेवाको उत्पादन गर्न, शक्तिको अभ्यास...

  २०८० पुष २२ गते १४:०१     विकासन्युज

काठमाडौं । भारतीय चामल बजारमा राजा बनेको ‘इण्डिया गेट’ बासमती चामलको सफलताको कथा कम्ता चाखलाग्दो छैन । सम्भवतः यसका पारखी करोडौं उपभोक्तालाई यो चामलको इतिहास थाहा छैन । भारतमा चामलको राजा ब्राण्डमा दरिएको इण्डिया...

  २०८० पुष २२ गते १०:४२     विकासन्युज

काठमाडौं । अमेरिकी रोजगारदाताहरूले डिसेम्बरमा २ लाख १६ हजार रोजगारी वृद्धि गरेका छन् । रोजगार वृद्धि सुस्त हुँदा बेरोजगारी दर ३.७ प्रतिशतमा पुगेको थियो । प्रतिवेदनले सरकारी स्वास्थ्य सेवा, सामाजिक सहायता र निर्माणमा रोजगारीको...

  २०८० पुष २२ गते १०:३४     विकासन्युज

एजेन्सी । केनरा बैंकलाई ठगी गरेको आरोप लागेका जेट एयरवेजका संस्थापक नरेश गोयल शनिबार मुम्बईको विशेष अदालतमा उपस्थित भएका थिए । उनले अदालतमा बयानको क्रममा आफूले जिवनको आशा गुमाएको, आफ्नो स्वास्थ्य निकै बिग्रिएको भन्दै...

  २०८० पुष २१ गते १५:०६     विकासन्युज

वासिङ्टन । अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ । ‘फ्लाइट १२८२’ को विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५ः०० बजे उडेको र विमानमा ‘चालक...

  २०८० पुष २१ गते १३:२०     विकासन्युज

काठमाडौं । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई पछि पार्दै विश्वकै धनी महिला अर्बपति सूचीको १२औं स्थानमा पुगेकी छन् फ्रान्सकी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स । उनी १ सय अर्ब अमेरिकी डलर सम्पत्ति आर्जन गर्ने विश्वकै पहिलो...

  २०८० पुष २१ गते ११:४१     विकासन्युज

काठमाडौं । पाकिस्तानको गरिबीबारे सबैलाई थाहा छ। आफ्ना गल्तीका कारण पाकिस्तान ऋणको बोझमा डुबेको छ । तर, के तपाईंलाई थाहा छ पाकिस्तान मात्रै होइन, विश्वकै शक्तिशाली राष्ट्रमध्येको एक ‘सुपरपावर’ अमेरिका पनि ऋणको बोझले दबिएको...

  २०८० पुष २० गते १०:०३     विकासन्युज

काठमाडौं । जापानमा शक्तिशाली भूकम्पमा परी निधन हुनेहरुको संख्या ८२ पुगेको छ । त्यस्तै भूकम्पमा परी ८० जना अझै बेपत्ता रहेको बताइएको छ । नयाँ वर्षको दिन जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।...

  २०८० पुष २० गते ९:५८     विकासन्युज

काठमाडौं । इटालीमा फ्लू भाइरसको फैलावट चिन्ताजनक रहेको इटालियन फेडेरेसन अफ हेल्थ एण्ड हस्पिटल कम्पनीज (एफआईएएसओ) ले जनाएको छ । फियासो सर्वेक्षणअनुसार गत हप्तामा फ्लू–सम्बन्धित गहन हेरचाह इकाई केसहरूको संख्या लगभग दोब्बर भएको छ...

  २०८० पुष १८ गते १६:२५     विकासन्युज

एजेन्सी । टर्कीको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । मुद्रास्फीति दर मे महिनासम्ममा ७०.७५ प्रतिशत पुग्ने प्रक्षेपण अर्थशास्त्रीहले गरेका छन् । यद्यपि, राष्ट्रपति रेसेप तैयप...

  २०८० पुष १८ गते १४:५९     विकासन्युज

जापान । जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ ।...

  २०८० पुष १८ गते १३:२५     विकासन्युज

काठमाडाैं । भारतीय केन्द्र सरकारले १६औं वित्त आयोग गठनको घोषणा गरेको छ । जसका लागि सन्दर्भ सर्तहरू स्वीकृत गरिएको थियो । योसँगै वित्त आयोगको अध्यक्षको नाम पनि घोषणा गरिएको छ । केन्द्र सरकारले अरविन्द...

  २०८० पुष १८ गते १३:०७     विकासन्युज

जापान । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन् । दुर्घटनामा पाँच...