सेवा

  २०८० जेठ ७ गते १३:०५     विकासन्युज

गण्डकी । पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो । नवौँ शाहवंशीय राजा महेन्द्रले...

  २०८० जेठ ७ गते ११:५१     विकासन्युज

जाजरकोट । जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा सङ्कलन केन्द्र निर्माण गरिएको छ । सडकको पहुँच रहेको दहमा सङ्कलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बारेकोट गाउँपालिकाका अध्यक्ष...

  २०८० जेठ ७ गते १०:३८     विकासन्युज

काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’ आइबारदेखि सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन्...

  २०८० जेठ ७ गते १०:२५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालनम रहेका अस्पतालहरुले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शैया छुट्याएर अनिवार्य निःशुल्क उपचार गर्नुपर्ने भएको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) बमोजिम...

  २०८० जेठ ७ गते ७:११     विकासन्युज

 काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मुलुकभर सक्रिय ५० हजारभन्दा बढी मोबाइल व्यवसायी समस्यामा परेको बताएका छन् । महासङ्घको कोशी प्रदेश समिति गठनका लागि प्रदेशभरका व्यवसायी उपस्थित कार्यक्रममा बोल्दै अध्यक्ष...

  २०८० जेठ ७ गते ६:५३     विकासन्युज

काठमाडौं । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका छन् । यससँगै पूर्वगोर्खा...

  २०८० जेठ ६ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल सरकारको नीति तथा कार्यक्रममा भएका शिक्षा क्षेत्रका विषयप्रति शिक्षक सङ्घसङ्गठन सकारात्मक देखिएका छन् भने उच्च शिक्षामा विदेश पढ्न जाने विद्यार्थी रोक्ने ठोस योजना नभएकामा निजी शिक्षालय सञ्चालक असन्तुष्ट देखिएका छन् ।...

  २०८० जेठ ६ गते १०:३१     विकासन्युज

काठमाडौं । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु,...

  २०८० जेठ ६ गते ८:४९     विकासन्युज

एजेन्सी । मनोरञ्जनको रूपमा चुम्बनलाई देखाउने सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ ।...

  २०८० जेठ ५ गते १७:४३     विकासन्युज

काठमाडौं । प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट बनाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट विद्यालय बनाई...

  २०८० जेठ ५ गते १७:३१     विकासन्युज

काठमाडौं । सरकारले शिक्षक दरबन्दी घटाउँदै लैजाने नीति अगाडि सारेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षक दरबन्दी कम गर्दै गएर...

  २०८० जेठ ५ गते १७:२०     विकासन्युज

काठमाडौं । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ । यसअघि पटक/पटक विवादका कारण रोकिएको विमानस्थल बनाउने सरकारले घोषणा गरेको हो । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम...

  २०८० जेठ ५ गते १७:०५     विकासन्युज

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकाे निजीकरण गर्ने भएकाे छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका...

  २०८० जेठ ५ गते १५:०४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र...

  २०८० जेठ ५ गते १३:४३     विकासन्युज

भरतपुर । यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा एक अर्ब १९ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका...

  २०८० जेठ ५ गते १२:५९     विकासन्युज

काठमाडौं । लमजुङ र गोरखाको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गाउँपालिकाहरु एकजुट भएका छन् । दोर्दी गाउँपालिकाको सम्योजनमा बुद्ध हिमाल हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने भएको छ । सर्किट ट्रेल निर्माणका...

  २०८० जेठ ५ गते १२:५३     विकासन्युज

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले जनशक्ति र स्थान नभएर पनि उपकरण किन्न अस्पताललाई स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यस्तो बताएका हुन् । मन्त्रीस्तिरिय निर्णयानुसार गठित...

  २०८० जेठ ५ गते ९:४७     विकासन्युज

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।...

  २०८० जेठ ४ गते १८:५५     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले बिहीबार एनसेल माई प्लान संचालनमा ल्याएको छ । योसँगै अब एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्नेछन् । एनसेलको अनुसार यस विषेश...

  २०८० जेठ ४ गते १६:१६     विकासन्युज

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए । नेपाल...