सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने

  २०८० जेठ ५ गते १७:२०     विकासन्युज

काठमाडौं । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ । यसअघि पटक/पटक विवादका कारण रोकिएको विमानस्थल बनाउने सरकारले घोषणा गरेको हो ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.