समाचार

  २०८० मंसिर ४ गते १३:०५     विकासन्युज

काठमाडौँ, ४ मङ्सिर स् मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक आह्वान गरेका छन् । अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न विषयगत मन्त्रालयका...

  २०८० मंसिर ४ गते १२:५३     विकासन्युज

काठमाडौं । इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको बताएका छन् । सोमबार उनले टिकटक प्रतिवन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतो रहेको स्पष्ट हुने बताए । सरकारले दिएको आधार हेर्दा...

  २०८० मंसिर ४ गते १२:३४     विकासन्युज

काठमाडौं । सरकारको निर्णयमा टिकटक सेवा बन्द गराएको नेपाल दूरसञ्चार प्राधिकरणले भीपीएन समेत बन्द गर्ने तयारी गरेको छ । सरकारको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गराउनको लागि प्राधिकरणले भीपीएन सेवा समेत बन्द तयारी गरेको हाे । सरकारको...

  २०८० मंसिर ४ गते १२:३१     विकासन्युज

भरतपुर । नारायणी नदी किनारमा मोटर बोट चढेर मनोरञ्जन लिन आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दसैँ तिहार र छठपर्वका समयमा यहाँ पर्यटकको भीड नै लागेको थियो । नदी किनारमा ‘रिभरबीच मोडल’को...

  २०८० मंसिर ४ गते ११:५२     विकासन्युज

जुम्ला । यहाँका महिला  पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब एक सय ८० घरधुरीका महिला खरायो पालनमा लागेका छन् । स्थानीय मन्न बुढाले खरायोबाट रारा...

  २०८० मंसिर ४ गते ११:३१     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा सामान हराएको भन्दै निवेदन दिएका...

  २०८० मंसिर ४ गते ११:१७     विकासन्युज

काठमाडौं । बर्दिया गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका ५ स्थित सुहेलवा गाउँमा २० वर्षीय वरुण घिमिरेलाई खुडा प्रयोग गरेर हत्या गर्ने ८ जना...

  २०८० मंसिर ४ गते ११:००     नारायण अर्याल

काठमाडौं । सिंहदरबार देशको प्रमुख शासकीय र प्रशासनिक केन्द्र, अर्थात् राज्य सञ्चालनको केन्द्र हो । सिंहदरबारले अपनाउने सही वा गलत क्रियाकलाप, लिने प्रवृत्ति र दिने सन्देशले पूरै देशलाई प्रभाव पार्छ । सिंहदरबारमा राजनीतिक तहको...

  २०८० मंसिर ४ गते १०:२०     हेमन्त केसी

जाजरकोट । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन...

  २०८० मंसिर ४ गते १०:०४     विकासन्युज

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबिरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाई प्रारम्भ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाई हुन लागेको हो । टिकटक प्रतिबन्धबिरुद्ध सर्वोच्च अदालतमा १० वटा...

  २०८० मंसिर ४ गते १०:०२     विकासन्युज

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी...

  २०८० मंसिर ४ गते ९:५७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको विषयमा छलफलको आयोजना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई अपराह्न ४ बजे छलफलमा बोलाएको निजी सचिवालयले जनाएको...

  २०८० मंसिर ४ गते ७:३५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत महासङ्घले...

  २०८० मंसिर ४ गते ७:२५     विकासन्युज

काठमाडौं । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घय दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी,...

  २०८० मंसिर ३ गते १७:१२     विकासन्युज

पाेखरा । दसैँ, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । पछिल्ला समय पोखरा घुम्न आएका...

  २०८० मंसिर ३ गते १६:५२     विकासन्युज

काठमाडौं । यतिखेर विश्वको ध्यान क्रिकेटतर्फ आकर्षित भइरहेको छ । अहिले विश्वकप चलिरहेकोले पनि धेरैको ध्यान क्रिकेटतिर तानिएको हाे। अहिले भारतमा विश्वकप क्रिकेट जारी छ । फाइनलमा भारत र अस्ट्रेलिया उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका...

  २०८० मंसिर ३ गते १६:३३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा...

  २०८० मंसिर ३ गते १६:०३     विकासन्युज

काठमाडौं । काठमाडौंको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी...

  २०८० मंसिर ३ गते १५:३३     विकासन्युज

फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिहारको समय बाह्य पर्यटकको सङ्ख्या बढेको छ । कोरोनाको सङ्क्रमणका कारण  करिब चारवर्ष सुनसान जस्तै बनेको कञ्चजङ्घा क्षेत्रमा यस वर्षको दसैँ तिहारको समयमा भने पर्यटकको...

  २०८० मंसिर ३ गते १४:५३     विकासन्युज

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएका छन् । उनले एक बिघा जग्गामा ६ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गर्दै आएका हुन् । ६ करोड लगानीमा निर्माण गरिएको...