समाचार

  २०८० मंसिर १६ गते १४:२६     विकासन्युज

काठमाडाैं । कुनै समय ज्याकेट बेच्न शोरुमबाहिर घन्टौं पर्खिने एक मिहिनेती व्यवसायीको कथा हो यो । आज उनको शोरुम बाहिर ‘ताज लेदर’ खरिद गर्नेको घुइँचो लाग्ने गर्छ । भारत बिजनौर निवासी नाजिम अहमद सन्...

  २०८० मंसिर १६ गते १३:५०     विकासन्युज

युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा अवसरमा आज उनले हिमालका मुद्दा सम्बन्धमा आयोजना गरिएको...

  २०८० मंसिर १६ गते १२:२२     विकासन्युज

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई...

  २०८० मंसिर १६ गते ११:५९     विकासन्युज

काठमाडौं । विकासन्युजमा कार्यरत सीआर भण्डारी भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४औं वार्षिक साधारणसभाका अवसरमा ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ बाट भण्डारीलाई पुस्कृत गरिएको...

  २०८० मंसिर १६ गते १०:४१     विकासन्युज

नेपालगञ्ज । नेपालगन्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रुपान्तरणको थलो बनेको छ । अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका युवती तथा महिला अहिले लागुऔषध प्रयोगकर्ताका उपचारपछि यतिबला प्रशिक्षकसमेत...

  २०८० मंसिर १६ गते ९:५५     विकासन्युज

पर्वत । लामो समयदेखि बन्द यहाँको ढुंगाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् । विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं...

  २०८० मंसिर १६ गते ९:४७     विकासन्युज

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा शय्या थप गरिएको छ। भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो। अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि...

  २०८० मंसिर १५ गते १८:१७     विकासन्युज

काठमाडौं । एनसेलबाट बाहिरिन लागेको आजियाटाको ८० प्रतिशत सेयर सतिशलाल आचार्यले खरिद गरेका छन् । एनसेलबाट आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियाटा र आचार्यबीच सेयर खरिदबिक्रीको सहमति भएकाे हाे...

  २०८० मंसिर १५ गते १७:०५     विकासन्युज

गुल्मी । चिसो मौसम सुरु भएसँगै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ । चिसो मौसममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौसममा कफीका बिरुवा र बोट जोगाउन समस्या देखिएको...

  २०८० मंसिर १५ गते १६:३९     विकासन्युज

काठमाडौं । मुलुकको आर्थिक व्यवस्थाको मेरुदण्डको रुपमा रहेको मधेश प्रदेश र त्याहाको आर्थिक  सम्भावनालाई केन्द्र सरकारले अवमूल्ययन गरेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको...

  २०८० मंसिर १५ गते १६:२१     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै...

  २०८० मंसिर १५ गते १५:३६     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर बेच्ने निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । ‘नेपालमा चुनौती थपिँदै गएकोले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको र सोहीअनुसार एनसेललाई बिक्रीमा राखिएको’ विज्ञप्तिमार्फत जनाएको...

  २०८० मंसिर १५ गते १३:५६     विकासन्युज

बझाङ । ‘घरमा छोराछोरीले दसैँका बेला मासु खाने आशा गरेका थिए । यो वर्ष मासु खुवाउन सकिएन ।’ गत वडा दसैँको नवमी दिन बिहान खप्तडछान्ना गाउँपालिका–७ गोरखालीका फिट्टु खड्काले फोनमा सुनाएका थिए । उनको...

  २०८० मंसिर १५ गते १२:४०     विकासन्युज

बेदकोट । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का ५५ वर्षीय कृष्णदत्त पन्त तीन वर्षअघि बेरोजगार थिए । उनी फुर्सदिलो समयमा पशुचौपाया चराएर दिन बिताउथे । हाल कृष्णदत्तको दैनिकी फेरिएको छ । महाकाली नदीमा पक्की पुल...

  २०८० मंसिर १५ गते १२:२३     विकासन्युज

काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ बिहीबारदेखि सुरु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सुरु भएको सम्मेलन यही मंसिर २६ गतेसम्म सञ्चालन...

  २०८० मंसिर १५ गते १२:१५     विकासन्युज

काठमाडौं । यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका मातृका दाहाल र देवेन्द्र भट्टराईलाई संयुक्तरूपमा प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष आर्थिक विधाका उत्कृष्ट समाचारलाई यो अवार्ड प्रदान गर्दै आएको...

  २०८० मंसिर १५ गते ११:५७     विकासन्युज

काठमाडौं । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

  २०८० मंसिर १५ गते ११:५१     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित भएका आफ्ना ग्राहक सदस्यलाई सहयोग गरेको छ । लघुवित्त संस्थाले सञ्चालक समितिदेखि कर्मचारीहरूबाट सहयोग संकलन गरेर पीडित सदस्यहरुलाई नगद सहयोग गरेको...

  २०८० मंसिर १५ गते ११:४६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

  २०८० मंसिर १५ गते ११:३९     विकासन्युज

जाजरकोट। भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।...