बजार

  २०७८ मंसिर ७ गते १२:५२     विकासन्युज

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्काे आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ । विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत...

  २०७८ मंसिर ७ गते ११:१७     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला १६०० ले घटेर ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु साेमबार प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...

  २०७८ मंसिर ७ गते १०:३८     विकासन्युज

काठमाडौं । रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने एक अर्ब बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर छयालब्याल अवस्थामा छ । साल्ट ट्रेडिङ लिमिटेड र...

  २०७८ मंसिर ६ गते १७:५१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ३ स्थानमा आकासे पुल निर्माण गर्ने भएको छ । महानगरपालिकाले यात्रुको बढी चाप हुने स्थान ७ र १७ नं. वडामा पुल निर्माण गर्ने लागेको हो । वडा नं. ७...

  २०७८ मंसिर ६ गते १३:३३     विकासन्युज

काठमाडौं । डोमिनारको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले ग्राहकको लागि नि:शुल्क मुस्ताङ राइड आयोजना गर्ने भएको छ । कम्पनीले डोमिनार २५० बाइकलाई लक्षित गर्दै यो राइड आयोजना गर्ने भएको हो । जोमसोमसम्म गरिने यो डोमिनार राइड यही...

  २०७८ मंसिर ६ गते १३:११     विकासन्युज

काठमाडौं । सरकारले कुन वर्षका लागि कति मेगावाट बराबरको बिजुली थप आवश्यक पर्छ भन्ने तथ्य निर्धारण गरेर विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने भएको छ । त्यसरी सम्झौता गर्दा नदी प्रवाही भन्दा अर्धजलाशय र जलाशय...

  २०७८ मंसिर ६ गते १२:५५     विकासन्युज

काठमाडाैं । चांगन अटोले आफ्नो प्रिमियम सेडान गाडी ‘एल्सभीन’ सार्व‍जनिक गरेको छ । कम्पनीले यसकाे मूल्य ४२ लाख ताेकेकाे छ र हालकाे लागि सोल्टी क्राउन प्लाजामा पप-अप शोरुम राखेकाे छ । चीनको नम्बर १...

  २०७८ मंसिर ६ गते ११:५४     विकासन्युज

काठमाडौं । इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिसले बबक्याट बि ७६० ब्याक्हो लोडरकाे बुकिङ्ग खुला गरेकाे छ । हेवी इक्युप्मेन्टको क्षेत्रमा ख्याती प्राप्त बाबक्याटकाे लागि इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस एकमात्र आधिरकारीक विक्रेता हाे । कम्पनीकाे अनुसार उक्त...

  २०७८ मंसिर ६ गते ११:२५     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले बढेर ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला ९३ हजार ७००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

  २०७८ मंसिर ६ गते ११:००     विकासन्युज

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । लामो समयदेखि दूधको मूल्य नबढेको भन्दै दूग्ध विकास संस्थान (डीडीसी) तथा निजी डेरी उद्योगीको प्रस्तावमा दूधको मूल्य बढाउने तयारी सुरु भएको हो । प्रतिलिटर...

  २०७८ मंसिर ६ गते ९:४९     विकासन्युज

गलकोट । सम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भए पनि बल्ल आएर डिपिआर थालिएको...

  २०७८ मंसिर ५ गते १६:२७     विकासन्युज

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप फोन पोको एफ ३ जीटी र मी टिभिमा ५ हजार बराबरको छुट ल्याएको छ । आफ्नो उपभोक्ताहरुको मागलाई ध्यानमा राख्दै कम्पनीले पोको एफ ३ जीटी र...

  २०७८ मंसिर ५ गते १४:२२     विकासन्युज

मुस्ताङ । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १००...

  २०७८ मंसिर ५ गते १३:१०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आफ्नो रणनीतिक योजना सार्वजनिक गरेको छ । सुगम क्षेत्रलाई उच्च प्राथमिकता राख्दै उडान गर्दै आएको बुद्धले दुर्गम क्षेत्रमा नयाँ जहाज थप गरी उडान भर्ने तयारी थालेको...

  २०७८ मंसिर ५ गते ११:४४     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० ले...

  २०७८ मंसिर ५ गते १०:३४     विकासन्युज

काठमाडौं । लामो समयदेखि नेपाली किसानले भोग्दै आएको प्रमुख समस्या हो सिजनमा रासायनिक मलको अभाव । नेपालमा प्रत्येक वर्ष ७ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मलको माग हुने गरेको छ । तर, मागको तुलनामा...

  २०७८ मंसिर ४ गते १४:०६     विकासन्युज

कर्णाली । निर्माणपूर्वका कार्य सम्पन्न गर्न ढिलाइका कारण भेरी पम्पिङ आयोजना प्रभावित भएको छ । दसैँअघि टेण्डर आह्वान गर्ने भनिए पनि जग्गा प्राप्ति, वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन बाँकी नै रहेकाले आयोजना निर्माणमा ढिलाइ भएको...

  २०७८ मंसिर ३ गते १९:३१     विकासन्युज

काठमाडौं । एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेसडरमा कलाकार दीपाश्री निरौला र दीपकराज गिरी नियुक्त भएका छन् । कम्पनीले मंसिर ३ गते काठमाडौंको हयात प्लेस होटलमा एक कार्यक्रम गरी कलाकार दीपकराज गिरी र दीपाश्री निरौलालाई आधिकारिक...

  २०७८ मंसिर ३ गते १६:५५     विकासन्युज

काठमाडौं । बागमती प्रदेशमा भन्दा कर्णाली प्रदेशमा घरजग्गाको मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार सबैभन्दा बढी कर्णालीमा घरजग्गाको मूल्यवृद्धि भएको पाइएको छ । मालपोत कारोबारको आधारमा...

  २०७८ मंसिर ३ गते १३:५७     विकासन्युज

म्याग्दी । पाक्ने बेला भएको सुन्तलाको दाना झर्न थालेपछि यहाँका कृषक चिन्तित भएका छन् । दानाभित्र औशा परेर सुन्तला झर्न थालेको हो । बेनी नगरपालिका–३ मरेकका इन्द्रबहादुर थापाले पाक्नै लागेको सुन्तलाको दानाभित्र किरा (औसा)...