बैंक

  २०७९ चैत २८ गते १६:२५     विकासन्युज

काठमाडौं । बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग गरेको भेटमा बैंकको निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशतमा झार्ने सहमति...

  २०७९ चैत २८ गते १६:०९     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का वरिष्ठ उपाध्यक्ष भोज बहादुर शाहले निक्षेपको ब्याजदर २ प्रतिशतले घट्ने बताएका छन् । मंगलबार सिविफिनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् ।...

  २०७९ चैत २८ गते १४:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई सानोतिनो धक्काले अफ्ठ्यारो नपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै उनले हाल बैंकको स्थिति राम्रो देखिएको बताएका हुन् । अर्थतन्त्र सुधार हुँदै...

  २०७९ चैत २८ गते १२:०३     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ । बैंकको सोमबार साँझ बसेको संचालक समितिको बैठकले यसवर्ष सेयरधनीलाई लाभांश नबाँड्ने घोषणा गरेको हो । बैंकले १२ वर्षको अवधिमा पहिलोपटक...

  २०७९ चैत २८ गते ९:३४     विकासन्युज

काठमाडौं । ५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गर्दा कुनै पनि बैंक तथा वित्तिय संस्थाले शुल्क लिन नपाउने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले मंगलबार आफ्नो फेसबुक पेजमार्फत यस्तो जानकारी दिएको हो...

  २०७९ चैत २८ गते ८:२०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले नवलपुरमा रहेको मनकामना आधारभुत विद्यालयका सीमान्तकृत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको उक्त शाखाले आउँदै गरेको १६ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत  सहयोग गरेको...

  २०७९ चैत २८ गते ७:५९     विकासन्युज

काठमाडौं । प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको सेयर बिक्री गर्ने भएको छ । बैंकले ४ जना संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकका...

  २०७९ चैत २७ गते १३:४६     विकासन्युज

काठमाडौं । नयाँ वर्षका लागि सानिमा बैंकले गर्यो दराजसँग सहकार्य गरेकाे छ । सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’ का लागि सहकार्य गरेको हाे । उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लेटपर्मबाट सानिमा बैंक डोमेस्टिक...

  २०७९ चैत २७ गते ११:५४     विकासन्युज

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस सेयर र कर...

  २०७९ चैत २७ गते ११:५०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले सवारी साधन बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका सवारी साधन लिलामीमा बिक्री गर्ने भएको हो । बैंकले विभिन्न शाखा कार्यालयमा रहेका २८ वटा सवारी...

  २०७९ चैत २७ गते ९:१५     विकासन्युज

काठमाडौं । कुमारी बैंकले धितोमा राखिएको ११८ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितोमा राखिएका द हवि अटो ट्रेडिङ्ग प्रालिका ११८...

  २०७९ चैत २७ गते ७:३९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । बैंकको नाममा दर्ता कायम रहेको चितवनको भरतपुर महानगरपालिका...

  २०७९ चैत २६ गते १९:०२     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नवनिर्वाचित अध्यक्ष उज्जवल सत्यालले सपथ ग्रहण गरेका छन् । सत्यालले आइतबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । बैंकको...

  २०७९ चैत २६ गते १५:०७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेललाई पितृशोक परेको छ । सीईओ पोखरेलका पिता खेटराज उपाध्यायको शनिबार अपरान्ह ३ बजे शिक्षण अस्पताल कोहलपुरमा निधन भएको हो । उपाध्यायको ८७ वर्षको...

  २०७९ चैत २६ गते ८:०७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको करिब १ लाख बढी सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी रजनी प्रधानको नाममा रहेको ७५...

  २०७९ चैत २४ गते १९:०४     विकासन्युज

काठमाडौं । नबिल बैंकका गणेश प्रसाद अवस्थी नायव महाप्रबन्धक (डीजीएम) पदमा बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीजीएममा नियुक्त गरेको बैंकले जनाएको छ । यसअघि बैंकको प्रमुख व्यापार अधिकृत अर्थात् सहायक...

  २०७९ चैत २४ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको...

  २०७९ चैत २४ गते १२:००     डोमी शेर्पा

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएका अन्य कम्पनीहरुको तुलनामा ‘क’ वर्गका वाणिज्य बैंकहरुको सेयर मूल्य निकै कमजोर देखिएको छ । अधिकांश बैंकहरुको सेयर मूल्य साधारण सेयर (आईपीओ) कै मूल्यमा कारोबार भइरहेको छ । सेयर...

  २०७९ चैत २४ गते ८:२२     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले भक्तपुरको बालकोट ३ स्थित ६ वटा कित्ता बिक्री गर्ने भएको हो । बैंकले बालकोट स्थित रोज भिलेज हाउजिङ्ग भित्र...

  २०७९ चैत २४ गते ६:४९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’...