विश्व

  २०८० चैत १९ गते ७:३४     विकासन्युज

जेरुसेलम । इजरायलले इन्धनको मूल्य ७.५१ शेकेलको तुलनामा ७.७२ शेकेल (करिब २.०९ अमेरिकी डलर) वृद्धि भएको घोषणा गरेको छ । इजरायली ऊर्जा मन्त्रालयले आइतबार एक वक्तव्य जारी गर्दै सोमबारदेखि लागू गरेको मूल्य वृद्धि एक...

  २०८० चैत १८ गते १६:०३     विकासन्युज

लस एन्जलस । संयुक्तराज्य अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो...

  २०८० चैत १८ गते १३:५९     विकासन्युज

बेइजिङ । चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक सङ्केत गरेको नीति...

  २०८० चैत १८ गते १०:०३     विकासन्युज

काठमाडौं । भारतको विदेशी मुद्रा विनिमय (विदेशी मुद्रा) सञ्चिति मार्च २२ मा समाप्त हप्तामा १३९ मिलियन अमेरिकी डलरले बढेर ६४२.६३१ बिलियन डलर पुगेको छ । देशको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी...

  २०८० चैत १८ गते ७:११     विकासन्युज

काठमाडौं । रेखा झुनझुनवाला भारतको तेस्रो धनी महिला हुन् । उनको कुल सम्पत्ति करिब ८ अर्ब डलर (लगभग ६ खर्ब ६० अर्ब भारु) छ। उनी स्वर्गीय राकेश झुनझुनवालाकी श्रीमती हुन् । उही राकेश झुनझुनवाला...

  २०८० चैत १६ गते १९:५८     विकासन्युज

न्यूयोर्क । क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान-फ्राइडलाई अमेरिकी अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी जिल्ला न्यायाधीश लेविस कप्लानले फ्राइडले आफूमाथि लागेका आरोपप्रति कुनै पश्चाताप...

  २०८० चैत १६ गते १६:४७     विकासन्युज

काठमाडौं । टर्किस एयरलाइन्सले १० वर्षको अन्तरालपछि लिबियाको राजधानी त्रिपोलीको मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानहरू पुनः शुरु गरेको छ । लिबियाका यातायात मन्त्री मोहम्मद अल–शोहोबीले एक पत्रकार सम्मेलनमा घोषणा गरे । मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा...

  २०८० चैत १६ गते १५:५३     विकासन्युज

न्यूयोर्क । क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी जिल्ला न्यायाधीश लेविस कप्लानले फ्राइडले आफूमाथि लागेका आरोपप्रति कुनै पश्चाताप...

  २०८० चैत १५ गते १८:२६     विकासन्युज

अष्ट्रेलिया । निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अष्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी दिएको छ । बुधबार प्रकाशित एक रिपोर्टमा, सङ्घीय संसदको अर्थसम्बन्धी द्विदलीय स्थायी समितिले अष्ट्रेलियामा प्रतिस्पर्धामा गिरावट तथा विभिन्न क्षेत्रहरूमा...

  २०८० चैत १५ गते १६:४८     विकासन्युज

काठमाडौं । नाइजेरियाको केन्द्रिय बैंकले बढ्दो मुद्रास्फीतिको बीचमा मौद्रिक नीति दर २ सय आधार बिन्दुले २४७५ प्रतिशतमा बढाएको छ । हालको मुद्रास्फीतिको दबाब र मुद्रास्फीतिको अपेक्षालाई आत्मसाथ गर्नुका साथै दिगो विनिमय दर स्थिरता सुनिश्चित...

  २०८० चैत १५ गते ८:५६     विकासन्युज

काठमाडौं । विश्‍वमा धनी व्यक्तिहरूको सूची बढ्‍दै गइरहेको छ । सुखमय जिन्दगी बिताउनका लागि मानिसलाई जीवनभरि धैरै नै परिश्रम गर्नुपर्छ । तर, केहीको जागिर यस्तो हुन्छ, कयौं वर्ष काम गरे पनि उनीहरूसँग बचतका लागि...

  २०८० चैत १५ गते ८:३२     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको चाप बढेको छ । मानिसहरू सेयर बजारमा राम्रो पैसा कमाउन आउँछन् तर सही जानकारी नहुँदा ठूलो नोक्सानी बेहोरिरहेका छन् । बजारमा धेरै लगानीकर्ताहरू छन् जसले धेरै पैसा...

  २०८० चैत १५ गते ७:५२     विकासन्युज

काठमाडौं । विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन् । यसलाई संयुक्त राष्ट्रसंघले बुधबार खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ । करिब ८० करोड मानिस भोकै बसेको...

  २०८० चैत १४ गते १८:३६     विकासन्युज

काठमाडौं । भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी मारुती सुजुकीले अर्को इतिहास रचेको छ । मारुती सुजुकी इन्डिया लिमिटेडले मार्च २७ मा ४० खर्ब रुपैयाँको ‘मार्केट क्याप’ को माइलस्टोन छोएको छ । यसो गर्ने यो...

  २०८० चैत १४ गते १७:५०     विकासन्युज

काठमाडौं । आईआईटी मद्रासका पूर्व छात्र पवन दाभुलुरीलाई माइक्रोसफ्ट विन्डोज र सर्फेसको नयाँ प्रमुखको रूपमा नियुक्त गरिएको छ। टेक न्यूज पोर्टल द भर्जले दावलुरीले सर्फेस सिलिकन र डिभाइसहरूको जिम्मेवारी लिएको बताएको छ । अघिल्लो...

  २०८० चैत १४ गते १७:४१     विकासन्युज

जापान । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ ९औषधीय आहार० का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् । जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकल्सले ग्राहकको...

  २०८० चैत १४ गते १७:०२     विकासन्युज

चीन । चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)’ को तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले सन्...

  २०८० चैत १४ गते १३:०७     विकासन्युज

काठमाडौं । आजकल हङकङमा बसोबास गर्ने मानिसहरूले आफ्नो सहरको खस्किँदै गएको स्थितिको मजाक उडाइरहेका छन् । कुनै समय ‘ग्लोबल बिजनेस हब’ का लागि उपयुक्त ठाँउ मानिएको सहर युनेस्कोको नयाँ विश्व सम्पदा स्थल बनेको छ...

  २०८० चैत १४ गते ८:५८     विकासन्युज

काठमाडौं । जारी इजरायली आक्रमणबाट गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८१ प्यालेस्टाइनीको हत्या गरेको छ भने ९३ जना घाइते भएका छन् । अक्टोबर...

  २०८० चैत १३ गते १८:५४     विकासन्युज

काठमाडौं । भारतमा अर्बपति संख्या बढेर २ सय ७१ पुगेको छ । सन् २०२३ मा अर्बपतिको संख्या ९४ ले बढेको छ । यदि यी सबै अर्बपतिको कुल सम्पत्ति जोड्ने हो भने लगभग १० खर्ब...