नाइजेरियाको केन्द्रिय बैंकले २४.७५ प्रतिशत ब्याजदर बढायो

  २०८० चैत १५ गते १६:४८     विकासन्युज

काठमाडौं । नाइजेरियाको केन्द्रिय बैंकले बढ्दो मुद्रास्फीतिको बीचमा मौद्रिक नीति दर २ सय आधार बिन्दुले २४७५ प्रतिशतमा बढाएको छ ।

हालको मुद्रास्फीतिको दबाब र मुद्रास्फीतिको अपेक्षालाई आत्मसाथ गर्नुका साथै दिगो विनिमय दर स्थिरता सुनिश्चित गर्ने आवश्यकतालाई ध्यानमा राखेर ब्याजदर २२.७५ प्रतिशतमा पुर्याएको बताइएको हो ।

ब्याजदर बढाउने निर्णयले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ । नाइजेरियाको हेडलाइन मुद्रास्फीति फेब्रअरीमा २९.९० प्रतिशतबाट ३१.७० प्रतिशतमा बढेर खाद्य मूल्यहरूमा निरन्तर वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.