समाज

  २०७६ भदौ १२ गते १४:३३     विकासन्युज

काठमाडौं । आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान...

  २०७६ भदौ १२ गते ९:०३     विकासन्युज

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को...

  २०७६ भदौ ११ गते १२:१४     विकासन्युज

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर...

  २०७६ भदौ १० गते १७:५३     विकासन्युज

काठमाडौँ । सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीले कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख...

  २०७६ भदौ ९ गते १६:५२     विकासन्युज

काठमाडौं । इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक विरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । सो जितसंगै सेञ्चुरी बैंकले लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गर्न सफल भएको हो । साथै,शनिबार...

  २०७६ भदौ ८ गते १८:३९     विकासन्युज

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.को महाराजगञ्ज शाखा र तुलसीपुर शाखाले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यव्रmम सञ्चालन गरेको छ । महाराजगञ्ज शाखाले महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेका छ । यता, बंैकको...

  २०७६ भदौ ८ गते १६:४०     विकासन्युज

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीहरुका लागि एक दिने महिला कर्मचारी व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिमको आयोजना गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न तालिममा वित्तीय संस्थाबाट संचालित लघुवित्त...

  २०७६ भदौ ८ गते १५:०३     विकासन्युज

काठमाडौँ । जनता बैंकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ ६ गते पाटन कृष्णमन्दिर र बुढानिलकण्ठस्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई...

  २०७६ भदौ ८ गते १४:३१     विकासन्युज

काठमाडौँ । नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन् । हालै काठमाडौंमा सम्पन्न नेपालभारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा...

  २०७६ भदौ ८ गते १०:५४     विकासन्युज

बाँके । बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गर्दैछ । विभिन्न दातृ निकायको रु दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न लागिएको नगरपालिकाका प्रमुख...

  २०७६ भदौ ६ गते १५:०४     डा. स्मृति श्रेष्ठ

काठमाडौं। सुन्दर छाला हरेक व्यक्तीको चाहना हो। आजको सोसियल मिडिया प्रेमी युगमा आफ्नो स्वरुप र सुन्दरताले जति प्राथमिकता पाएसँगै सुन्दर र स्वस्थ छाला प्रतिको मानिसहरुको सचेतना पनि बढ्दो छ। यधापी बढ्दै गएको वातवरण प्रदुषण...

  २०७६ भदौ ६ गते १२:५९     विकासन्युज

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई प्लास्टिकमुक्त शहर बनाउने अभियान थालेको छ । उक्त उपमहानगरपालिकाको यो अभियानमा सहयोग पुर्याउने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धता जनाएका छन् । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लास्टिकजन्य फोहरले गरेको असर...

  २०७६ भदौ ६ गते ११:३४     विकासन्युज

काभ्रपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गरेको छ । कार्यालयले गैरसैनिकलाई कम्ब्याक्ट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशनसमेत दिएको हो ।...

  २०७६ भदौ ६ गते ११:०५     विकासन्युज

काठमाडौं । विज्ञ अर्थमन्त्रीले बनाएको बजेट कार्यान्वयनमा गएको पहिलो महिना साउनमामै १ करोड ६५ लाख ७८ हजार गैर बजेट निकासा भएको छ । अर्थ मन्त्रालयले आर्थिक सहायता, प्रतिनिधिमण्डलको भ्रमणका लागि १ करोड ८ लाख...

  २०७६ भदौ ६ गते ९:३७     विकासन्युज

काठमाडौँ । नेपाल कला परिषदका अध्यक्ष शंखर श्रेष्ठले सरकारले कलाक्षेत्रमा गरेको साथ र सहयोगले नै आज कलाक्षेत्रको जगेर्ना भएको बताएका छन् । भदौ ५ देखि १० गते सम्म चित्रकला प्रदर्शनीमा उनले यस्तो बताएका हुन्...

  २०७६ भदौ ६ गते ९:१४     विकासन्युज

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई...

  २०७६ भदौ ४ गते १५:४१     विकासन्युज

काठमाडौँ । सुन्धारास्थित सिभिल मलले भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्यलाइ सम्मान गरेको छ । सम्मान समारोहमा आचार्यलाई सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले पनि...

  २०७६ भदौ ४ गते १५:३४     विकासन्युज

काठमाडौं । जनता बैंकले प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (फुड फर पिपुल) लाई २ लाख सहयोग हस्तान्तरण गरेको छ । उक्त जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर र धादिङमा एक कार्यक्रमका बीच जनता बैंकको...

  २०७६ भदौ ४ गते ९:०५     विकासन्युज

अमरगढी । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका...

  २०७६ भदौ ३ गते १२:५१     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चलचित्र घरले बुझाउनु पर्ने मनोरञ्जन कर बापतको बक्यौता भुक्तानीका लागि १५ दिने सूचना प्रकाशन गरेको छ । चलचित्र घरलाई बारम्बार जानकारी दिँदै आएता पनि आर्थिक वर्ष...