सेयर

  २०७८ जेठ २६ गते १३:२३     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले जारी गर्न लागेको थप सार्वजनिक निष्काशन (एफपीओ)को संख्या परिवर्तन गरेको छ । परिवर्तित संख्यासँगै लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५१ हजार ३१६ कित्ता सेयर एफपीओ (प्रिमियम मूल्यमा)...

  २०७८ जेठ २६ गते ९:१०     विकासन्युज

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार आजदेखि खुल्ने भएको छ । आईपीओ पश्चात नेप्सेमा सेयर सूचीकृत भएसँगै कम्पनीको आजदेखि दोश्रो बजारमा सेयर किनबेच खुल्ने भएको हो । हालै आईपीओ निष्काशन गरी बाँडफाँड...

  २०७८ जेठ २५ गते १७:३१     विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने प्रस्ताव पारित छ । जेठ २५ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले निलकण्ठ गाउँपालिका वडा नंं.३ धादिङबेसी स्थित नेशनल माइक्रोफाइनान्समा समाहित...

  २०७८ जेठ २५ गते १७:०५     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ २५ गते) मंगलबार मात्रै २० लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।...

  २०७८ जेठ २५ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाली पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड २९औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २८औं वर्ष पार गर्दै बोर्ड आज(जेठ २५गते) देखि नयाँ वर्षमा प्रवेश गरेको हो । हालको कारोनाको महामारीको परिस्थितिलाई...

  २०७८ जेठ २५ गते १५:५०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पुँजीबजारको विकास र विस्तारको लागि बोर्डले चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रुपमा बढ्दै गएको बताएका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष ढुङ्गानाले...

  २०७८ जेठ २५ गते १२:५५     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको लागि आवश्यक गृहकार्य थाल्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । उनले बोर्डको २९औं बार्षिकोत्वको कार्यक्रममा बोल्दै सो बताएका हुन् ।...

  २०७८ जेठ २४ गते १५:४२     शिव सत्याल

काठमाडौं । गत माघको दोस्रो सातातिर अमेरिकी कम्पनी गेमस्टपको सेयर मूल्य सम्बन्धी विषयमा विश्व संचारमाध्यमको ध्यान आकर्षित भएको तपाईंलाई स्मरण छ ? एक पटक सम्झौं न त, के भएको थियो भनेर । भिडियो गेमको...

  २०७८ जेठ २४ गते १२:४३     विकासन्युज

काठमाडौं । युनियन हाइड्रोपावरले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को क्रमशः तेह्रौं र चौधौं वार्षिक साधारणसभा आगामी असार २७ गते आव्हान गरेको...

  २०७८ जेठ २३ गते १३:१८     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोष र मल्टी पर्पस फाइनान्सले बुक क्लोजको मिति तय गरेका छन् । यी दुबै कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तोकेका हुन् । जसमध्ये नागरिक लगानी कोषले...

  २०७८ जेठ २३ गते १२:२०     विकासन्युज

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकले २९०० बिन्दु पार गरेको छ । आइतबार कारोबार शुरु भएको आधा घण्टामै परिसूचकले २९०० बिन्दु पार गरेको हो । जुन नेपाली पुँजीबजारको इतिहासमै उच्च बिन्दु हो ।...

  २०७८ जेठ २० गते १८:०९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याउन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिएको छ । पछिल्लो समय दैनिक कारोबार रकम बढ्दै गएको र समयमा नै राफसाफ हुन नसकेकोले बोर्डले...

  २०७८ जेठ २० गते १६:००     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खानीखोला हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले जेठ २० गते बिहीबार एक सूचना जारी गर्दै कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै कम्पनीको सेयर कारोबार...

  २०७८ जेठ २० गते १२:४५     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा सूचीकृत हाइड्रोमध्ये राधी विद्युत कम्पनी सबैभन्दा महङ्गो बनेको छ । सूचीकृत ४० कम्पनीमध्ये राधी विद्युत कम्पनीको सेयर प्रतिकित्ता १३०० रुपैयाँ पुगेको छ । त्यस्तै, राधीपछिको महङ्गो हाइड्रोको रुपमा रुरु जलविद्युत...

  २०७८ जेठ २० गते ७:५७     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले आज(जेठ २० गते)देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजीको २९.३८ प्रतिशत अर्थात एक बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो...

  २०७८ जेठ १७ गते १६:२२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई व्याज रकममा १० प्रतिशत छुट दिएको छ । संस्थाले ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने योजना अन्तर्गत ग्राहकलाई बैंशाख महिनाको व्याजमा सो मात्राको छुट...

  २०७८ जेठ १७ गते ११:१४     विकासन्युज

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल) ले हकप्रद सेयर निष्काशन गर्नको लागि बुक क्लोजको मिति तय गरेको छ । जेठ १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी जेठ २८ गते बुक क्लोज...

  २०७८ जेठ १७ गते ११:०६     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकलाई दिने कार्यक्रम सार्वजनिक गर्यो । अहिले टेलिकममा सर्वसाधारणको करिब ८ प्रतिशत सेयर स्वामित्व छ । तर, सरकारको करिब पूर्ण स्वामित्वमा...

  २०७८ जेठ १७ गते १०:५९     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । जेठ १६ गते बसेको कम्पनी सञ्चालक समितिले बोनस सेयरपछि १४७.५२ प्रतिशत अर्थात १ बराबर १.४७५२ को अनुपातमा हकप्रद सेयर...

  २०७८ जेठ १६ गते १५:०८     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजीगत लाभकरबाट मात्रै ३२ अर्ब रुपैयाँ बढी कर उठाउने लक्ष्य राखेकाे छ । सरकारले आर्थिक वर्ष २०७८/७९ मा वर्तमान स्रोत र कर परिवर्तन तथा प्रशासनिक सुधारबाट गरी कूल...