सेवा

  २०७८ असार १७ गते ११:४०     विकासन्युज

काठमाडाैं । नेपालको जेभियर इन्टरनेशनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वर्ल्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको छ । विश्वका कलेजका शैक्षिक योगदानका इतिहास, पृष्ठभूमि र शैक्षिक नतिजाका आधारमा मूल्याङ्कन गरी ‘आउटस्ट्याण्डिङ कलेज...

  २०७८ असार १७ गते १०:४१     विकासन्युज

काठमाडौं । आजदेखि सातामा २१ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि नियमित अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गर्दै उक्त संख्या तोकेको हो । सरकारले भारत, कतार, यूएई, टर्की,...

  २०७८ असार १७ गते १०:०३     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६७ उडान सञ्चालन...

  २०७८ असार १६ गते १७:५६     विकासन्युज

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २ हजार ८९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । याेसँगैं नेपालमा काेराेना...

  २०७८ असार १६ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपालमा फोरजीका ग्राहक ७८ लाख बढी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको (गत साउनदेखि चैत मसान्तसम्म) तथ्यांक अनुसार फारजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेको...

  २०७८ असार १६ गते १३:००     विष्णु नेपाल

काठमाडौं । ‘रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिवमा अब ‘कुशल, अतियोग्य, क्षमतवान् तथा नयाँ गतिशीलता प्रदान गर्ने’ जगन्नाथ चापागाईंले नेतृत्व सम्हाल्नुहुने छ ।’ आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी संस्थाका रुपमा...

  २०७८ असार १६ गते ११:०१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस महामारीका कारण नेपालमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छन् । सन् २०१९ को तुलनामा सन् २०२० मा मात्र करिब ८० प्रतिशतले विदेशी पर्यटक घटेका छन् । संस्कृति, पर्यटन तथा...

  २०७८ असार १५ गते १७:५३     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले दुई महिनामै ७८ वटा क्रेडिट कार्ड जारी छ । गत बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको शुरुवात गरेको बैंकले हालसम्ममा सो मात्राको कार्ड जारी गरेको हो । नेपालका सरकारीस्तरका बैकहरुमा...

  २०७८ असार १५ गते १६:४७     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप चार हजार ३४८ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १५ गते १६:१८     विकासन्युज

काठमाडाैं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस सुरु गरेको छ । पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियो थेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको...

  २०७८ असार १५ गते १५:२४     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चिात आगामी जुलाई १ तारिखदेखि निगमको उडानहुने गन्तव्यमा...

  २०७८ असार १५ गते ११:४३     विकासन्युज

काठमाडौं । कोरोना विरुद्धको खोप लगाएर नेपाल आउने होटल क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । यसअघि भारत लगायत अन्य देशबाट नेपाल आउने विदेशी तथा नेपालीहरु पनि अनिवार्य रुपमा दश दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको...

  २०७८ असार १४ गते १९:०३     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरस बिरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क...

  २०७८ असार १४ गते १८:२३     विकासन्युज

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग(टेकु) अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त भएका छन् । आज(असार १४ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयले उनलाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । यसअघि उनी...

  २०७८ असार १४ गते १६:४१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप तीन हजार ८५३ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १४ गते १४:५७     विकासन्युज

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ । हेटौँडास्थित युनिलिभर प्रालिले दुई र हेटौँडा शिवम् सिमेन्टले एक डाइलाइसिस...

  २०७८ असार १४ गते १४:४४     विकासन्युज

काठमाडाैं । काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा...

  २०७८ असार १४ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपालमै नेशनल हेल्थ केयरले उत्पादन गरिरहेको रेमडिसिभिर औषधीले बजारमा बिक्रि वितरण गर्ने अनुमति पाएको छ । कम्पनीले उत्पादन गरिरहेको यस औषधीले असार १३ गते अर्थात आइतबार बिक्रि वितरण गर्ने अनुमति पाएको हो । कम्पनीले गएको...

  २०७८ असार १४ गते १२:१२     विकासन्युज

काठमाडाैं । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु...

  २०७८ असार १३ गते १७:३४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप तीन हजार ७ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...