सेवा

  २०७८ मंसिर १९ गते १४:००     विकासन्युज

काठमाडौं । बीमा समितिले विद्यालय तथा विश्वद्यिालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा बीमाको महत्व शीर्षकमा विद्यालयस्तरीय र जोखिम व्यवस्थापनमा बीमाको भूमिका शीर्षकमा विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको...

  २०७८ मंसिर १८ गते १६:२५     विकासन्युज

काठमाडाैं । सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी पूरा गरेको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले...

  २०७८ मंसिर १८ गते १२:५२     विकासन्युज

काठमाडाैं । कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो...

  २०७८ मंसिर १८ गते ११:१७     विकासन्युज

कञ्चनपुर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना...

  २०७८ मंसिर १८ गते ११:०२     विकासन्युज

काठमाडाैं । मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन...

  २०७८ मंसिर १८ गते १०:४४     विकासन्युज

काठमाडौं । मौसमी गडबढीका कारण हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी कम हुँदा उडानमा समस्या भएको बताइएको हो । विमानस्थल कार्यालयका अनुसार शनिबार बिहानका लागि निर्धारि विमानहरु भिजिविलिटीका कारण केही ढिलो उडान भइरहेका...

  २०७८ मंसिर १७ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले जानकी मन्दिरलाई कयुआर कोड र पिओएस मेसिन हस्तान्तरण गरेको छ । योसँगै अब जानकी मन्दिरमा डिजिटल माध्यमबाट तीर्थयात्रीहरुले भुक्तानी गर्न पाउनेछन् । यससँगै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

  २०७८ मंसिर १७ गते १४:२७     विकासन्युज

नवलपुर । कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको...

  २०७८ मंसिर १७ गते १२:५८     विकासन्युज

काठमाडाैं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको हो । नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त...

  २०७८ मंसिर १७ गते ११:३२     विकासन्युज

चितवन । जिल्लामा सञ्चालनमा रहेको मौलाकालिका अस्पतालले आजदेखि आठ शय्याको शिशु तथा बालरोग सघन कक्ष (पिआइसियु) सञ्चालनमा ल्याएको छ । कक्षको बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पिआइसियु सेवाको शुभारम्भ गर्दै अस्पतालकासेवा प्रतिस्पर्धी नभई सहयोगी...

  २०७८ मंसिर १७ गते १०:५०     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गरेको छ । बिहान ९ बजे बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको हो । बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार परीक्षाको नतिजा एक घण्टापछि https://neb.ntc.net.np/ हेर्न...

  २०७८ मंसिर १६ गते १९:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले स्वेदशमा साइबर सेक्युरिटी सम्बन्धि दक्ष जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशिने गरेको बताएका छन् । बिहीबार द ब्रिटीस कलेजले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा...

  २०७८ मंसिर १६ गते १९:०७     विकासन्युज

काठमाडौं । द ब्रिटीस कलेजले अब साइबर ‘सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई गर्ने भएको छ । कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ‘सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई हुने जनाएको हो । ब्रिटिस...

  २०७८ मंसिर १६ गते १७:१२     विकासन्युज

काठमाडौं । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण देखिएको छ । बिहिबार भारतको कर्नाटाकामा यस नयाँ भेरियन्टको दुई नयाँ केस देखिएको हो । हालसम्म २९ देशहरुमा यसको ३७३ भन्दा बढी केसहरु देखिसेकेको छ । दक्षिण...

  २०७८ मंसिर १६ गते १५:४४     विकासन्युज

काठमाडाैं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको...

  २०७८ मंसिर १६ गते १२:३७     विकासन्युज

भरतपुर । दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा छ श्ययाको सेवा सुरु गरिएको हो । दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको गुनासो...

  २०७८ मंसिर १६ गते १०:४६     विकासन्युज

काठमाडौं । कोभिड महामारीपछि पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको मासिक पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको आगमन बढ्दै गएको देखिएको छ। बोर्डले...

  २०७८ मंसिर १५ गते १७:११     विकासन्युज

काठमाडाैं । नेपाल पर्वतरोहण सङ्घले कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदूरलाई रहत दिने भएको छ । सङ्घमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावित भएका उनीहरुलाई राहत दिन लागिएको अध्यक्ष...

  २०७८ मंसिर १५ गते १२:५०     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नि:शुल्क सटल बस सेवा सुरु भएको छ ।बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त बस सेवाको उद्घाटन गरेका हुन् । मन्त्री आलेको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन...

  २०७८ मंसिर १५ गते ११:५३     विकासन्युज

तनहुँ । जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दसैँ अघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो । बन्दीपुरमा निर्माणाधीन केबुलकारको...