सेवा

  २०७८ मंसिर १३ गते १३:२२     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (मंसिर १८ गते) दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ यूरोलोजिष्ट डा....

  २०७८ मंसिर १३ गते १३:१५     विकासन्युज

काठमाडाैं । अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि सीमा खुलाउन पुनर्विचार गर्ने भएकाे छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दक्ष आप्रवासी र विदेशी विद्यार्थीका लागि पुन: सीमा खुला गर्ने योजनाको समीक्षा गरिने बताएका हुन् । कोरोनाको नयाँ भेरियन्ट...

  २०७८ मंसिर १३ गते १२:५६     विकासन्युज

काठमाडौं । अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । सोमवार गृह मन्त्तालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले...

  २०७८ मंसिर १३ गते १२:१०     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा ‘जीपीएस भेहिकल–ट्रयाकिङ सिस्टम’ जडानको तयारी शुरु गरेको छ । विभागले सार्वजनिक सवारी साधनहरुको गति तथा रुट लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले पहिलो चरणमा तीन रुटमा निशुःक...

  २०७८ मंसिर १३ गते ११:३८     विकासन्युज

काठमाडाैं । जापानले साेमबार (मंसिर १३ गते) बाट सबै देशका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानले काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सबै विदेशी नागरिकहरुलाई प्रवेशमा राेग...

  २०७८ मंसिर १३ गते ११:२०     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह एक हजार कायम गरिएको छ । सरकारी र निजी स्वास्थ्य संस्थामा पीसीआर परीक्षणबापत लिइएको...

  २०७८ मंसिर १२ गते १८:२५     विकासन्युज

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालसहित दक्षिणपूवी एसियाका देशलाई सर्तकता बढाउन अनुरोध गरेको छ। उत्तर अफ्रिकी देशहरुमा गएकाे नाेभेम्बर २४ मा देखिएकाे कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सँग डब्लूएचओले दक्षिणपूर्वी देशहरुलाई सर्तकता अपनाउन अनुरोध...

  २०७८ मंसिर १२ गते १८:१६     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको युवा रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पसले आयोजना गरेको ‘बृहत रक्तदान कार्यक्रम’ मा १६३ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान जीवनदान’को मूल मन्त्रलाई शिरोपर गर्दै वाईआरसी एनसीसीले उक्त...

  २०७८ मंसिर १२ गते १७:४९     विकासन्युज

काठमाडाैं । नेपाल मेडिसिटी अस्पतालका न्युरोसर्जन डा. सुमित जोशी नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसन)द्वारा उत्कृष्ट युवा न्युरोसर्जन अर्वाडबाट सम्मानित भएका छन् । मंसीर १० र ११ गते काठमाडाैंमा आयोजित नेसनको तेश्रो अन्तर्राष्ट्रिय सम्मेलनका...

  २०७८ मंसिर १२ गते १७:४०     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले यस आर्थिक वर्षमा अति दुर्गम र विकट ८ (आठ) स्थानहरुमा जिएसएम टुजी र फोरजी सेवा विस्तार गरेकाे छ । टेलिकमले सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार,...

  २०७८ मंसिर १२ गते १२:३८     विकासन्युज

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमतिपत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको समयमा बक्यौता रकम भुक्तानी नगरेको भन्दै कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गरेको हो । शुक्रबार बसेको प्राधिकरण...

  २०७८ मंसिर १२ गते १०:०१     विकासन्युज

काठमाडौं । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ । नयाँ भेरियन्टको जोखिमका...

  २०७८ मंसिर १२ गते ९:४९     विकासन्युज

रोल्पा । विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो ।...

  २०७८ मंसिर ११ गते १२:०८     विकासन्युज

काठमाडाैं । ‘न्यु बिजिनेस एज’द्वारा आयोजित “न्यु बिज स्टार्ट अप समिट एण्ड अवार्ड २०२१” मा खल्ती (स्प्यारो पे प्रा.लि.) लाईस्टार्टअप सक्सेस अवार्डद्वारा सम्मानित गरिएको छ। ५ वर्षको यात्रामा खल्ती स्टार्टअपबाट एक सफल कर्पोरेट हाउस बनिसकेको...

  २०७८ मंसिर ११ गते ११:४८     विकासन्युज

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड र मार्करलाई विस्थापन गरेर प्रोजेक्टर, युपिएसको सहायताले ई–बुकमार्फत विद्यार्थीलाई पढाउन थालिएको हो...

  २०७८ मंसिर १० गते १०:५८     विकासन्युज

कास्की । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक पाँच हजार राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको...

  २०७८ मंसिर १० गते १०:३५     विकासन्युज

म्याग्दी । पछिल्ला दुई वर्ष कोरोना महामारीले पर्यटकीय गतिविधि ठप्प भए पनि यहाँका पर्यटकीयस्थलमा ठूलो लगानीमा होटल थपिएका छन् । यहाँका व्यवसायीको पर्यटन पूर्वाधारमा लगानी बढेको छ । कोरोनाको फुर्सदको समयलाई पर्यटन व्यवसायीले होटलको...

  २०७८ मंसिर ९ गते १८:३१     विकासन्युज

काठमाडाैं । सर्वाङ्गीण विकास अध्ययन केन्द्रले राष्ट्र निर्माण र विकासको लागि ‘आई.आई. डी. एस. फेलोसिप कार्यक्रमकाे सुरुवात गरेको छ । केन्द्रले ४३ औं वार्षिकोत्सवकाे अवसरमा बुधबार औपचारिक रूपमा उक्त फेलाेसिप कार्यक्रमकाे सुरुवात गरेकाे हाे ।...

  २०७८ मंसिर ९ गते १२:५१     विकासन्युज

काठमाडौं । सोमबार मात्रै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय यात्रुका लागि अष्ट्रेलियाको सिमाना खोल्ने बारे थप घोषणा गरेका छन् । यस घोषणाले अष्ट्रेलियामा विभिन्न भिसा अन्तर्गत यात्रा गर्न चाहने यात्रु खासगरि नेपाली विद्यार्थीहरूलाई प्रवेशका...

  २०७८ मंसिर ९ गते १०:२३     विकासन्युज

काठमाडौं । यही मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेतले ‘टेलिभिजन’ उद्घाटन गरेका थिए । भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा प्रधानमन्त्री सशित पूर्व प्रधानमन्त्रीहरुले...