सेवा

  २०७८ माघ ५ गते १६:५९     विकासन्युज

काठमाडौं । सरकारले कोरोनाको लक्षण भएकाहरुलाई पिसिआर परीक्षण नि:शुल्क गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको लक्षण भएकाहरुलाई परीक्षण नि:शुल्क गरेको जानकारी दिएको हाे । यस्तै मन्त्रालयले कोरोना परीक्षणको शुल्क पनि घटाएको छ । नयाँ शुल्क...

  २०७८ माघ ५ गते १६:३१     विकासन्युज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ४०९ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ११ हजार...

  २०७८ माघ ५ गते १६:०१     विकासन्युज

काठमाडौं । शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुत्त स्थान...

  २०७८ माघ ५ गते १४:२९     विकासन्युज

काठमाडौं । तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६ हजारले तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन् । यसमध्ये एक...

  २०७८ माघ ५ गते १३:३१     विकासन्युज

काठमाडाैं । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन् ।...

  २०७८ माघ ५ गते १२:२१     विकासन्युज

काठमाडाैं । मौसम परिवर्तनको समय सुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनको पछिल्लो भेरिएन्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ । आम मानिसले आफुलाई भएको संक्रमण मौसमी...

  २०७८ माघ ५ गते १२:१८     विकासन्युज

काठमाडाैं । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी...

  २०७८ माघ ५ गते १२:१६     विकासन्युज

काठमाडौं । काठमाडौंको डिल्ली बजारमा रहेको प्लाटिनम कलेजको बुधवार हल्ट प्राइज अभिमुखीकरण सत्र भर्चुअलमार्फत सम्पन्न भएको छ । प्लाटिनम कलेजका विद्यार्थीले हल्ट प्राइजको अभिमुखीकरण कार्यक्रम भर्चुअल माध्यबाट आयोजना गरेका थिए । हल्ट प्राइजकोबारेमा विद्यार्थीलाई...

  २०७८ माघ ५ गते ११:१८     विकासन्युज

झापा ।  जिल्लामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको...

  २०७८ माघ ५ गते १०:०३     विकासन्युज

भजनी । भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि...

  २०७८ माघ ५ गते ९:०८     विकासन्युज

काठमाडौं । सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने...

  २०७८ माघ ४ गते १७:४०     विकासन्युज

काठमाडाै् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ । मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको...

  २०७८ माघ ४ गते १७:३२     विकासन्युज

काठमाडाैं । गोरखाको मनकामना मन्दिर शुक्रबार (माघ ७ गते)देखी बन्द हुने भएको छ । कोरोना महामारीका कारण सरकारले भिडभाड गर्न राेक लगाएसँगैं मनकामना मन्दिरमा पनि माघ ७ गतेदेखि प्रवेशमा रोक लगाइने भएकाे हो । यद्यपि शुक्रबारदेखी...

  २०७८ माघ ४ गते १६:३१     विकासन्युज

काठमाडाैं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ । ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डीन प्रा देवी विडारीले अन्तर्राष्ट्रिय जगत्मा अर्थशास्त्र विधामा भएका...

  २०७८ माघ ४ गते १६:१८     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८२८ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार २५८...

  २०७८ माघ ४ गते १५:२७     विकासन्युज

काठमाडाैं । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो ।...

  २०७८ माघ ४ गते १५:००     विकासन्युज

सिडनी । अष्ट्रेलियामा कोभिड-१९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार...

  २०७८ माघ ४ गते १४:५२     विकासन्युज

चितवन । जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् ।...

  २०७८ माघ ४ गते १४:३८     विकासन्युज

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएकाे छ । प्रशासन कार्यालयले मंगलबार आदेश जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे । प्रशासन कार्यालयले जुनसुकै सेवा...

  २०७८ माघ ४ गते १४:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय विश्वभर फैलिएको कोरोनाको तेस्रो लहर (ओमिक्रोन भाइरस) का कारण विदेशी पर्यटकले धमाधम होटल बुकिङ रद्द गर्न थालेका छन् । दिनप्रतिदिन कोरोनाको संक्रमण बढेपछि विदेशी पर्यटकहरुले नेपालका लागि गरेका होटल बुकिङ...