सेवा

  २०७८ पुष २७ गते १३:३५     डा. ज्योत्सना शर्मा

काठमाडौं । क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका...

  २०७८ पुष २७ गते १३:०२     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित...

  २०७८ पुष २७ गते १२:४८     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमका निर्वतमान महाप्रबन्धक डिमप्रकाश पौडेलले निगम सुधारको कार्यायोजना तयारी गर्दा आफूलाई हटाइएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल (फेसबुक) मा एक स्टयाटस लेख्दै उनले निगम व्यवस्थापनले कर्मचारी उचालेर आन्दोलन गरी...

  २०७८ पुष २७ गते १२:४६     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाई गरिने भएको छ । विमानस्थल कार्यालयको मंगलबार एक सूचना जारी गर्दै विमानस्थलमा हुने आफन्तको भिड बन्द गर्न भिजिटर पास...

  २०७८ पुष २७ गते ९:४८     विकासन्युज

चितवन । जिल्लामा कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन् । प्रशासनले सोमबार २५...

  २०७८ पुष २६ गते १७:०६     विकासन्युज

काठमाडौं । एम भी. दुगड़ ग्रुपले २५ जना विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि छात्रवृति घोषणा गरेको छ । कम्पनीले अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सव अवसरमा आर्थिक स्थिती कमजोर भएका २५ विद्यार्थीको लागि छात्रवृति घोषणा गरेको हो ।...

  २०७८ पुष २६ गते १६:५३     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा १४ सय बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ११ हजार ४२९ जनाको परिक्षण गर्दा १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै...

  २०७८ पुष २६ गते १५:०४     विकासन्युज

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि तीन व्यवसायी प्रतिस्पर्धी चुनावी दौडमा रहेका छन् । आगामी माघ २८ गतेका लागि तय गरिएको टानको ४३औं साधारणसभा...

  २०७८ पुष २६ गते १४:०४     विकासन्युज

चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार...

  २०७८ पुष २६ गते १३:२८     विकासन्युज

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन...

  २०७८ पुष २६ गते १३:०१     विकासन्युज

काठमाडौं । राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राको लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाईटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक...

  २०७८ पुष २६ गते १२:३०     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई...

  २०७८ पुष २६ गते १२:२३     विकासन्युज

काठमाडौं । विद्यालय सञ्चालकहरुले सरकार विद्यालय बन्द गर्न हतारिएको आरोप लगाएका छन् । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसमा असहमति जनाउँदै विद्यालय सञ्चालकहरुले सरकारले विकल्प नै नखोजि हतारिएर विद्यालय बन्दको सिफारिस गरेको बताएका छन् । आईतबार...

  २०७८ पुष २६ गते १२:०१     विकासन्युज

भक्तपुर । जिल्लामा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान...

  २०७८ पुष २६ गते ११:४६     विकासन्युज

काठमाडौं । आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरेपछि शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले छलफल गर्ने भएको छ । कोभिड–१९...

  २०७८ पुष २६ गते ११:३९     विकासन्युज

भजनी । कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो । उनीहरु विगतको जस्तो लामो...

  २०७८ पुष २६ गते ९:०४     विकासन्युज

काठमाडौं । पाँच तारे नयाँ होटेल मेरियट पनि पब्लिक कम्पनी बन्ने भएको छ । व्यवसायी शशिकान्त अग्रवालको प्रमुख लगानी रहेको मेरियट होटल अहिले प्राइभेट लिमिटेड कम्पनी छ । पब्लिक कम्पनीको रुपमा परिणत गरी साधारण...

  २०७८ पुष २५ गते १९:५९     विकासन्युज

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले खोपकार्ड देखाएपछि मात्रै प्लेन चढ्न, होटलमा जान र सार्वजनिक सेवा लिन पाउने व्यवस्था गर्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले सरकारका सम्बन्धित निकायहरुलाई...

  २०७८ पुष २५ गते १८:३५     विकासन्युज

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द सिफारिस गरेको छ । पुस २५ गते बसेको सीसीएमसीको बैठकले सम्पूर्ण विद्यालय माघको दोश्रो सातासम्म बन्द गर्न सिफारिस गरेको हो । पछिल्लो समय...

  २०७८ पुष २५ गते १८:०६     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ । बोर्डले यो बीचमा आफुले गरेका काममहरुबारे जानकारी दिँदै नयाँ परिस्थितिमा कसरी जाने...