सेवा

  २०७८ माघ ४ गते १७:३२     विकासन्युज

काठमाडाैं । गोरखाको मनकामना मन्दिर शुक्रबार (माघ ७ गते)देखी बन्द हुने भएको छ । कोरोना महामारीका कारण सरकारले भिडभाड गर्न राेक लगाएसँगैं मनकामना मन्दिरमा पनि माघ ७ गतेदेखि प्रवेशमा रोक लगाइने भएकाे हो । यद्यपि शुक्रबारदेखी...

  २०७८ माघ ४ गते १६:३१     विकासन्युज

काठमाडाैं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ । ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डीन प्रा देवी विडारीले अन्तर्राष्ट्रिय जगत्मा अर्थशास्त्र विधामा भएका...

  २०७८ माघ ४ गते १६:१८     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८२८ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार २५८...

  २०७८ माघ ४ गते १५:२७     विकासन्युज

काठमाडाैं । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो ।...

  २०७८ माघ ४ गते १५:००     विकासन्युज

सिडनी । अष्ट्रेलियामा कोभिड-१९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार...

  २०७८ माघ ४ गते १४:५२     विकासन्युज

चितवन । जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् ।...

  २०७८ माघ ४ गते १४:३८     विकासन्युज

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएकाे छ । प्रशासन कार्यालयले मंगलबार आदेश जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे । प्रशासन कार्यालयले जुनसुकै सेवा...

  २०७८ माघ ४ गते १४:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय विश्वभर फैलिएको कोरोनाको तेस्रो लहर (ओमिक्रोन भाइरस) का कारण विदेशी पर्यटकले धमाधम होटल बुकिङ रद्द गर्न थालेका छन् । दिनप्रतिदिन कोरोनाको संक्रमण बढेपछि विदेशी पर्यटकहरुले नेपालका लागि गरेका होटल बुकिङ...

  २०७८ माघ ४ गते १३:५१     विकासन्युज

काठमाडौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवा विकर्ण कुमार श्रेष्ठले विश्व किर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि...

  २०७८ माघ ४ गते १२:५७     विकासन्युज

लमजुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन...

  २०७८ माघ ४ गते १२:००     विकासन्युज

त्रिशुली । नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि हुनेदर...

  २०७८ माघ ४ गते ११:१६     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण...

  २०७८ माघ ४ गते १०:३०     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज उपलब्ध गराइरहेको छ । यही माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज...

  २०७८ माघ ४ गते ९:३५     विकासन्युज

सिमकोट । पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो । सोमबारदेखि...

  २०७८ माघ ३ गते १७:०४     विकासन्युज

काठमाडाैं । भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिसको नेटवर्क मार्फत पुस मसान्त महिनामा मात्र ५१ अर्ब रूपैयाँ बढीको कारोबार भएको छ । पछिल्लो समय विद्युतीय कारोबार तीव्र रूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड...

  २०७८ माघ ३ गते १६:५४     विकासन्युज

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार...

  २०७८ माघ ३ गते १६:३९     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४६५ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ७३४...

  २०७८ माघ ३ गते १५:०६     विकासन्युज

चितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम...

  २०७८ माघ ३ गते १३:०३     विकासन्युज

काठमाडाैं । काठमाडौं मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु भएको छ । काठमाडौं मोडल अस्पताल इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा सुरु भएको...

  २०७८ माघ ३ गते ११:२२     विकासन्युज

गलकोट । अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको...