सेवा

  २०७९ जेठ २७ गते १५:४६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको कर्मचारी प्रतिनिधि सञ्चालक समिति सदस्यको निर्वाचनका लागि आज मतदान भइरहेको छ । कर्मचारी प्रतिनिधि सञ्चालक छनोटका लागि भएको निर्वाचनमा विभिन्न कर्मचारी सङ्गठन र कर्मचारीकातर्फबाट प्रतिनिधित्व गर्दै आठ जना चुनावी प्रतिस्पर्धामा...

  २०७९ जेठ २७ गते १०:३९     विकासन्युज

काठमाडौं । सरकारले आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो । पहिलो चरणमा जुन खोप लगाइएको हो,...

  २०७९ जेठ २७ गते १०:०९     नारायण अर्याल

काठमाडौं । यतिबेला विश्वमा सरकारी तथा गैरसरकारी स्वामित्वमा ३० हजारभन्दा धेरै विश्वविद्यालयहरु सञ्चालनमा रहेका छन् । यसरी सञ्चालनमा रहेका सबै विश्वविद्यालयहरुलाई गुणस्तरीय विश्वविद्यालयको रुपमा मानिदैन । विश्वमा विश्वविद्यालयहरुको गुणस्तर श्रेणी मापदण्ड कायम गर्नको लागि...

  २०७९ जेठ २७ गते ९:३५     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गरेका छन् । वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको...

  २०७९ जेठ २६ गते १८:१५     विकासन्युज

काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहले अब नमस्ते पे वालेट ब्यालेन्समार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा एण्ड भ्वोइस प्याकहरु खरदि गर्न सक्नेछन् । यस्तै नमस्ते पे का ग्राहकहरुले आगामी दिनमा टेलिकमको डाटा र भ्वोइस प्याकमा...

  २०७९ जेठ २६ गते १७:५२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ । सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा...

  २०७९ जेठ २६ गते १७:२६     विकासन्युज

काठमाडौं । विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरुले अब ती संस्थालाई पैसा पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शर्त राखेको छ । अब नेपाली कलेजहरुले आफुले...

  २०७९ जेठ २६ गते १७:०३     विकासन्युज

काठमाडौं । नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ । विद्यालय तहका...

  २०७९ जेठ २६ गते १६:२२     विकासन्युज

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिताविपरीत स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख/रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिताविपरीत गरेको जनाउँदै १० भन्दा बढीमा उजुरी परेको छ ।...

  २०७९ जेठ २६ गते १३:४२     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन...

  २०७९ जेठ २६ गते १३:३४     विकासन्युज

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यामिक तहको शिक्षालाई नि:शुल्क गर्न नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आवश्यकता नरहने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सुवालले सरकारले माध्यामिक शिक्षालाई नि:शुल्क र...

  २०७९ जेठ २६ गते १२:३४     विकासन्युज

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो । नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले...

  २०७९ जेठ २६ गते ११:१६     विकासन्युज

लमजुङ । जिल्लामा सञ्चालित दर्जनौँ घरवास (होमस्टे) लामो समयदेखि सुनसान अवस्थामा छन् । विगतमा दैनिक सयदेखि दुई सयको हाराहारीमा पर्यटक आउने गरेकामा केही समयदेखि उक्त सङ्ख्यामा कमी आएको छ । नमूना घलेगाउँ, काउलेपानी, सिउरुङ,...

  २०७९ जेठ २५ गते १७:३३     विकासन्युज

काठमाडौं । ठूलो पानी परेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । यस क्रममा भारतको दिल्लीबाट काठमाडौंको लागि आएका दुई वटा जहाज अवतरण हुन नसकेपछि दिल्ली नै फर्किएका छन् ।...

  २०७९ जेठ २५ गते १६:०७     विकासन्युज

काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहक मन्दिरा राइले १ लाख रुपैयाँ जितेकी छिन् । क्यासआइडी २५६४०३३७७५ भएका राइले १ लाख रुपैयाँ जितेकी हुन् । कम्पनीले ल्याएकाे याेजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको...

  २०७९ जेठ २५ गते १४:२८     विकासन्युज

काठमाडौं । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क...

  २०७९ जेठ २५ गते १४:१३     विकासन्युज

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार(जेठ २८ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिबार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान...

  २०७९ जेठ २५ गते १३:४८     विकासन्युज

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर जडान सुरु गरिएको छ । चीनको सीमा नजिकको गाउँ तिङ्करमा भिसेट एनटिसेट जडान गरिएको छ । नेपाल टेलिकमले तिङ्कर गाउँमा दुई लाइन...

  २०७९ जेठ २५ गते १२:३२     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरुलाई ९८ दिन सुत्केरी विदा उपलब्ध गराउन अनुरोध गरेको छ । विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुले सुत्केरी विदा नपाएको गुनासो आउने गरेको...

  २०७९ जेठ २५ गते ११:०२     विकासन्युज

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर...