सेवा

  २०७९ जेठ १२ गते १०:५८     नारायण अर्याल

काठमाडौं । पीडीएफ रिडर नामक एनरोइड मोबाइल एपमा इकमर्श साइडमा दराजको विज्ञापन छ । पीडीएफ रिडर एपमै फोन पे, खल्ती, एनसेल जस्ता कम्पनीको विज्ञापन पनि भेटिन्छ । मोवाइलकै भ्वाइस रेकडर नामक भ्वाइस रेकर्ड गर्ने...

  २०७९ जेठ ११ गते १९:१२     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त छात्रवृति प्रदान गरेको हो ।...

  २०७९ जेठ ११ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाल सरकारको नीतिले नै अहिले नेपालको शिक्षा प्रणाली कमजोर पार्ने देखिएको छ । निजी क्षेत्रबाट सञ्चालित विभिन्न कलेजहरूलाई विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएर शिक्षा मन्त्रालय नै नेपाली विश्वविद्यालयलाई कमजोर...

  २०७९ जेठ ११ गते १६:१३     विकासन्युज

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउँछन् । उनले...

  २०७९ जेठ ११ गते १५:४२     विकासन्युज

काठमाडौं । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेसन र सम्भाव्य युवा परिषदले संयुक्त रुपमा मेन्टल ह्लेथ एट ओपन स्पेश नामक कार्यक्रम गर्ने भएको छ । जेठ १३ गतेदेखि १५ गतेसम्म बसन्तपुरमा हुने उक्त...

  २०७९ जेठ ११ गते १५:०८     विकासन्युज

काठमाडौं । विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ । देशभर पाठ्यपुस्तकको अभाव भईरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार...

  २०७९ जेठ ११ गते ९:५९     विकासन्युज

ललितपुर । थाइराइड भएका बिरामीहरुका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले थाइराइड भएका बिरामीहरुलाइ लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर...

  २०७९ जेठ ११ गते ९:४९     विकासन्युज

भेरी । मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो ।...

  २०७९ जेठ १० गते १९:३१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले ११औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको कावसोती नगरपालिका वडा नं. ११ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त शाखा रहित...

  २०७९ जेठ १० गते १९:०९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अनिश्चित समयको लागि शर्मालाई शिक्षामन्त्रालयको जिम्मेवारी दिएका हुन् । हालको शिक्षामन्त्री देवेन्द्र पौडेल बेलायतमा शिक्षा सम्बन्धी कार्यक्रममा...

  २०७९ जेठ १० गते १८:१२     विकासन्युज

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन भएका छन् । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज...

  २०७९ जेठ १० गते १७:४५     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यामिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति...

  २०७९ जेठ १० गते १७:०२     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनमा विदेशी लगानी बढाउने केही कार्यक्रम ल्याउने बताएकी छन् । मंगलबार आगामी अर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन् । उनले पेट्रोलियम पदार्थको...

  २०७९ जेठ १० गते १६:४२     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै भ्याक्सिन बनाउने नीति ल्याउने बताएकी छिन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्ताे बताएकी हुन् ।...

  २०७९ जेठ १० गते १६:३१     विकासन्युज

काठमाडौं । सरकारले ९६ प्रतिशत जनतालाई कोभिड विरुद्धको खोप लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने समयमा खोप नै कोभिड विरुद्धको एक मात्र विकल्प भएको भन्दै खोप लगाउने कार्यलाई विशेष जोड दिने...

  २०७९ जेठ १० गते ९:५१     विकासन्युज

काठमाडौं । कैलालीको धनगढीस्थित गेटा विमानस्थल विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सिमाङ्कन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जग्गा अधिग्रहणका...

  २०७९ जेठ ९ गते १४:०७     विकासन्युज

काठमाडौं । मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको...

  २०७९ जेठ ९ गते १३:३५     विकासन्युज

काठमाडौं । सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’को आइतबार सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वल्र्डलिन्कसँग मिलेर सफ्टवेयर बनाउने...

  २०७९ जेठ ९ गते ११:००     विकासन्युज

काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आजदेखि काठमाडौं–बनारस सिधा उडान सुचारु गरेको छ । कोरोना महामारीका कारण २०७६ फागुन ३० गतेदेखि बन्द गरेको बनारस उडान आजबाट पुनः सुचारु भएको हो । सोमबार...

  २०७९ जेठ ९ गते १०:२६     विकासन्युज

चितवन । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला...