सेवा

  २०७९ जेठ ३१ गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र कागज अभावका कारण यस शैक्षिकसत्रका लागि निःशुल्क पाठ्यपुस्तक छपाइ तथा...

  २०७९ जेठ ३१ गते १५:१४     विकासन्युज

काठमाडौं । भारतीय रेल धार्मिक पर्यटक बोकेर नेपाल आउने भएको छ । सो रेल पर्यटक बोकेर जनकपुरसम्म आउँन लागेको हो । भारतीय रेल असारको ९ गते जनकपुरसम्म आउने भएको कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार...

  २०७९ जेठ ३१ गते १२:२७     विकासन्युज

चितवन । मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका...

  २०७९ जेठ ३० गते १८:१६     विकासन्युज

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सक्दाे छिटाे सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको...

  २०७९ जेठ ३० गते १७:४७     विकासन्युज

काठमाडौं । नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौंबाहिर पनि विस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो । नर्भिक...

  २०७९ जेठ ३० गते १६:५९     विकासन्युज

काठमाडौ । डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । कम्पनीले सोमबारबाट उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको हो  । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित डिशहोमका ग्राहकहरुका लागि डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक...

  २०७९ जेठ ३० गते १६:३१     विकासन्युज

गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनी...

  २०७९ जेठ ३० गते १४:४२     विकासन्युज

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप...

  २०७९ जेठ ३० गते ११:४१     विकासन्युज

काठमाडौं । रुची र सोख उस्तै । काम र मेहनत उस्तै । ओमशिब रौनियार र रोहन रौनियार केही वर्षदेखि निकै मेहनत गरिरहेका छन् । कहिलेकाहीँ काम गर्दा रात बितेको थाहा नै हुँदैन्, भाई रोहन...

  २०७९ जेठ २९ गते १९:१४     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गरेकी छिन् । स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि आज भएको छलफलमा भाग लिँदै उनले अहिले नेपालमा झन्डै २० निजी स्वास्थ्य बीमा...

  २०७९ जेठ २९ गते १४:०३     विकासन्युज

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा...

  २०७९ जेठ २९ गते १३:४४     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप...

  २०७९ जेठ २९ गते १२:०६     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन् । आईतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रश्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यस गर्दै मन्त्री आलेले...

  २०७९ जेठ २९ गते १०:२९     विकासन्युज

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ । अस्पतालका क्वालिटी म्यानेजर एण्ड...

  २०७९ जेठ २९ गते १०:००     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय...

  २०७९ जेठ २८ गते १०:२९     विकासन्युज

काठमाडाैं । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गए राति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत...

  २०७९ जेठ २७ गते १८:१३     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) का ग्राहकले अन्नपूर्ण केबल कारको टिकट खरिदमा १० प्रतिशत छुट पाउने भएका छन् । जसको लागि बैंक र अन्नपूर्ण केबल कार प्रा. लि. बिच सम्झौता भएको हो ।...

  २०७९ जेठ २७ गते १८:०१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले मनकामना हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी बैंक र भरतपुरस्थित उक्त हस्पिटलबीच समझादारी भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना हस्पिटलका...

  २०७९ जेठ २७ गते १७:०६     विकासन्युज

काठमाडौं । धनुषास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कलेजले महोत्तरी र धनुषामा २९ गते र ३० गते नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । मेडिकल कलेजले इजरायलको...

  २०७९ जेठ २७ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपालमौपहिलो पटक विद्यालय स्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि ११ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो । पाठ्यक्रम विकास...