सेवा

  २०७९ जेठ १० गते १७:४५     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यामिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति...

  २०७९ जेठ १० गते १७:०२     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनमा विदेशी लगानी बढाउने केही कार्यक्रम ल्याउने बताएकी छन् । मंगलबार आगामी अर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन् । उनले पेट्रोलियम पदार्थको...

  २०७९ जेठ १० गते १६:४२     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै भ्याक्सिन बनाउने नीति ल्याउने बताएकी छिन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्ताे बताएकी हुन् ।...

  २०७९ जेठ १० गते १६:३१     विकासन्युज

काठमाडौं । सरकारले ९६ प्रतिशत जनतालाई कोभिड विरुद्धको खोप लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने समयमा खोप नै कोभिड विरुद्धको एक मात्र विकल्प भएको भन्दै खोप लगाउने कार्यलाई विशेष जोड दिने...

  २०७९ जेठ १० गते ९:५१     विकासन्युज

काठमाडौं । कैलालीको धनगढीस्थित गेटा विमानस्थल विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सिमाङ्कन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जग्गा अधिग्रहणका...

  २०७९ जेठ ९ गते १४:०७     विकासन्युज

काठमाडौं । मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको...

  २०७९ जेठ ९ गते १३:३५     विकासन्युज

काठमाडौं । सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’को आइतबार सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वल्र्डलिन्कसँग मिलेर सफ्टवेयर बनाउने...

  २०७९ जेठ ९ गते ११:००     विकासन्युज

काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आजदेखि काठमाडौं–बनारस सिधा उडान सुचारु गरेको छ । कोरोना महामारीका कारण २०७६ फागुन ३० गतेदेखि बन्द गरेको बनारस उडान आजबाट पुनः सुचारु भएको हो । सोमबार...

  २०७९ जेठ ९ गते १०:२६     विकासन्युज

चितवन । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला...

  २०७९ जेठ ९ गते ९:५९     विकासन्युज

काठमाडौं । नेपालमै संचालित कलेजले विदेशी विश्वविद्यालयसँगको सम्बन्धनका कारण बर्सेनि ठूलो परिमाणका रकम विदेश लाने गरेको पाइएको छ । विदेशका विभिन्न कलेजको सम्बन्धन लिएर नेपालमा संचालन भएका ८६ वटा कलेजले २०७७ सालको माघदेखि २०७८...

  २०७९ जेठ ९ गते ९:२४     विकासन्युज

काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ । स्कुल फर स्पेसल नाम दिईएको यो परियोजना अन्तर्गत पहिलो चरणमा...

  २०७९ जेठ ८ गते १०:५३     विकासन्युज

काठमाडौं । सरकारले महँगा मोबाइल फोन आयातमा रोक लगाउँदा बजारमा गैरकानुनी माध्यमबाट भित्रिएका फोनहरु छ्यापछ्यापती भेटिएको व्यवसायीहरुले बताएका छन् । विदेशी मुद्राको सञ्चितीमा कम भएको भन्दै उद्योग मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरेर...

  २०७९ जेठ ७ गते १६:३३     विकासन्युज

काठमाडाैं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार...

  २०७९ जेठ ६ गते २०:०६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोडभन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो । यो अवधिमा...

  २०७९ जेठ ६ गते १९:२७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा.लिसँग उक्त व्यवसायिक सम्झौता गरेको हो । सो...

  २०७९ जेठ ६ गते १९:११     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले उक्त हस्पिट्यालिटीको विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा...

  २०७९ जेठ ६ गते १७:०८     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन् । शुक्रबार विकास साझेदारीका प्रतिनिधि एवम् विज्ञहरुसँगको प्रि–बजेट समिक्षा बैठकमा मन्त्री पौडेलले...

  २०७९ जेठ ६ गते १६:३५     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्समा कार्यरत एयरहोस्टेस (विमान परिचालिका) ले सगरमाथा आरोहण गरेकी छिन् । हिमालयमा कार्यरत एयरहोस्टेस ॐनिका डंगोलले जेठ २ गते बिहान साढे ७ बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् । थामसेर्कु ट्रेक्स...

  २०७९ जेठ ६ गते १४:१६     विकासन्युज

काठमाडौं । सांसद भरतकुमार शाहले नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड छन् । उनी सार्वजनिक लेखा समितिका सभापतिसमेत हुन् । शुक्रबार संसदमा जारी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सझाव...

  २०७९ जेठ ६ गते १३:५७     विकासन्युज

नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी...