सेवा

  २०८० वैशाख ६ गते १०:२२     विकासन्युज

काठमाडौं । ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ कार्यान्वयनै प्रकृयामा रहेको शिक्षा मन्त्रालयका सहसचिव तथा उच्च शिक्षा महाशाखाका प्रमुख कृष्णप्रसाद काप्रीले बताएका छन् । विकासन्युजसँग कुरा गर्दै सहसचिव काप्रीले सो बताएका हुन् । पछिल्लो समयमा सामाजिक...

  २०८० वैशाख ६ गते ९:४६     विकासन्युज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरमा नयाँ दिल्ली लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलले जानकारी...

  २०८० वैशाख ६ गते ९:३१     विकासन्युज

काठमाडौं । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन...

  २०८० वैशाख ६ गते ९:२५     विकासन्युज

कैलाली । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश...

  २०८० वैशाख ६ गते ८:१३     विकासन्युज

काठमाडौं । सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेजेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पत्राचार गरी मातहतको होटल हायतलाई २७...

  २०८० वैशाख ५ गते १९:१५     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको वैशाख ७ गते बिहान बन्द हुने भएको छ । विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन युपिएस जडान गर्न विमान्स्थलको आन्तरिक र अन्तराष्ट्रिय उडान बिहान ६ घण्टा बन्द हुने भएको...

  २०८० वैशाख ५ गते १६:४६     विकासन्युज

काठमाडौं । मंगलबार १७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार २ हजार २९२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...

  २०८० वैशाख ५ गते १५:१९     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालनका लागि दुई संस्थालाई इजाजत दिएको छ । मन्त्रालयबाट इजाजत पाउनेमा शुभम् एभिएसन प्रालि र चन्द्रसूर्य एभिएसन प्रालि रहेका छन् ।...

  २०८० वैशाख ५ गते १४:२०     विकासन्युज

कर्णाली । कर्णाली प्रदेशका अन्य जिल्ला जस्तै दैलेखमा पनि सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । यसवर्ष विद्यार्थीले शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक प्राप्त गरेका छन् । जिल्लाका चार नगरपालिका र सात गाउँपालिकाका ९०...

  २०८० वैशाख ५ गते १३:१९     विकासन्युज

काठमाडौं । शिक्षा परामर्शदाता अल्फाबिटाले एसईई दिएर बसेका विद्यार्थीका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको छ । अल्फाबिटाले एसईई दिएर नेपालकै कलेजहरूमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीहरूका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको हो...

  २०८० वैशाख ५ गते ११:००     विकासन्युज

काठमाडौं । नेपाल नेत्रज्योति संघको आयोजनामा हुम्ला र कालिकोट जिल्लामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । हुम्ला र कालिकोटमा सम्पन्न आँखा शिविर मार्फत १ हजार ६ सय ८८ जनाको आँखा परिक्षण गरि २३५...

  २०८० वैशाख ५ गते १०:५१     विकासन्युज

सिन्धुपाल्चोक । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका...

  २०८० वैशाख ४ गते १८:२९     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर...

  २०८० वैशाख ४ गते १८:०८     विकासन्युज

काठमाडौं ।  कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजै एक सय चार नयाँ सङ्क्रमित...

  २०८० वैशाख ४ गते १७:५५     विकासन्युज

काठमाडौं । पछिल्ला दिनमा तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ भने विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा ‘मे आई हेल्प यू’ ज्याकेट लगाएका स्वयंसेवीले पहिलो प्रश्न गर्नेछन् । प्रश्नसँग नडराउनुहोला किन कि ती प्रश्नहरू तपाईंको जिज्ञासा र...

  २०८० वैशाख ४ गते १६:५८     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको अपरेशन विभागको जिम्मा क्याप्टेन श्रवण रिजाललाई दिइएको छ । निगमको एयरबस ३३० (वाइडबडी) जहाजका प्रशिक्षक पाइलस समेट रहेका बरिष्ठ क्यापटेन रिजाललाई सोमबारदेखि लागू हुनेगरी अपरेशन विभागको जिम्मा दिइएको हो...

  २०८० वैशाख ४ गते १६:४०     विकासन्युज

काठमाडौं । योग्यता नै नपुगेका पाइटललाई अपरेशन विभागको जिम्मेवारी दिएको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण माग गरेको छ । तत्कालीन अपरेशन विभाग प्रमुख रवीन्द्रकुमार...

  २०८० वैशाख ४ गते १६:०८     विकासन्युज

काठमाडौं । डीएभी कलेजको अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी डीएभी कलेज ललितपुरका १८ जना विद्यार्थीहरुले ११ विधाहरुमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पुनः चिनाउन सफल भएका छन् । गत चैत्र २३...

  २०८० वैशाख ४ गते १५:३१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री...

  २०८० वैशाख ४ गते १३:११     विकासन्युज

काठमाडौं । नयाँ शैक्षिक सत्रको शुरुवातसँगै काठमाडौं महानगर भित्रका निजी शैक्षिक संस्थाहरुले आफूखुसी शुल्क वृद्धि गरेका छन् । काठमाडौं महानगरको स्वीकृति नै नलिई केही निजी विद्यालयहरुले शुल्क वृद्धि गरेका हुन् । डिल्लीबजार घट्टेकुलोमा रहेको...