सेवा

  २०८० वैशाख २ गते १०:५३     विकासन्युज

काठमाडौं । सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ । डिजिटल प्रदेश संवादमा प्रदेशको डिजिटल...

  २०८० वैशाख २ गते ८:३२     विकासन्युज

दाङ । नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताएका छन्। उनले भने, ‘संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ, यो अकाट्य...

  २०८० वैशाख २ गते ८:१३     विकासन्युज

नेपालगञ्ज । आर्थिक मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरूले गुनासो गरेका छन् । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले प्रवल सम्भावना रहेको व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको...

  २०८० वैशाख १ गते १५:१५     विकासन्युज

पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको...

  २०८० वैशाख १ गते १४:५५     विकासन्युज

बागलुङ । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ नगरपालिका–९ तित्याङमा वडा भेला आयोजना गरेर...

  २०८० वैशाख १ गते १४:२५     विकासन्युज

जुम्ला । हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएका हुन् ।...

  २०८० वैशाख १ गते १०:४३     विकासन्युज

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि...

  २०८० वैशाख १ गते १०:३५     विकासन्युज

बन्दीपुर । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो । नयाँ...

  २०८० वैशाख १ गते ८:३५     विकासन्युज

काठमाडौं । यो नयाँ वर्षबाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्नेछन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल...

  २०७९ चैत ३० गते १८:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको एउटै खातामा बचत र मुद्दती दुबैको प्रतिफल पाइने भएको छ । बैंकले सञ्चालनमा ल्याएको सोचे जस्तै बैंक खाता अन्तर्गत ग्राहकले उक्त प्रतिफल पाउने भएका हुन् । बैंकले नयाँ वर्षको...

  २०७९ चैत ३० गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई समयमा ऋणको ब्याज र सावा भुक्तानी नगरेको पाईएको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार निगमले कोषलाई ऋणको सावा र ब्याज भुक्तानी नगरेको उल्लेख गरेको...

  २०७९ चैत ३० गते १७:१४     विकासन्युज

काठमाडौं । आइएमई पेले ‘आइएमई पेसँग २०८०, १००५ खुशी’ नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो । यो अफर बैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुने छ...

  २०७९ चैत ३० गते १६:४०     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय...

  २०७९ चैत ३० गते १६:२१     विकासन्युज

काठमाडौं । सन् १९९३ मा बसन्तकुमार चौधरीले बिएलसी होल्डिङ अन्तर्गत स्थापना गरेको नर्भिक इन्टरनेशनल हस्पिटल ३० औं वर्षमा प्रवेश गरेको छ । उच्च प्रविधि युक्त प्रयोगशाला सेवा आइएसओ ९००१ः२०१५ प्राप्त गर्ने नेपालको पहिलो अस्पताल...

  २०७९ चैत ३० गते १४:३५     सिबी अधिकारी

काठमाडौं । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद्...

  २०७९ चैत ३० गते १२:३४     विकासन्युज

विद्यालय तह अन्तर्गत कक्षा १ देखि १० सम्मको नयाँ भर्ना तथा कक्षा सञ्चालन नयाँ वर्षसँगै बैशाख ३ गतेबाट हुँदैछ । प्रस्तुत छ, विद्यालय शिक्षा क्षेत्रमा ठूलो हिस्सा ओगटेको निजी शैक्षिक संस्थाले नयाँ शैक्षिक सत्रको...

  २०७९ चैत ३० गते ११:१२     विकासन्युज

काठमाडौं । सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू...

  २०७९ चैत ३० गते ११:०३     विकासन्युज

काठमाडौं । जहाज नै चार्टर गरेर एकैपटक ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आएका छन् । कोरोना महामारिपछि एकैपटक १८० जना चिनियाँ नागरिक नेपाल आएका हुन । बिहीबार बिहान हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर उक्त...

  २०७९ चैत ३० गते ९:४२     विकासन्युज

काठमाडौं ।  साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८० को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । नयाँ वर्षको अवसरमा कम्पनीले विश्वकै दोस्रो हाइएस्ट नाइट बञ्जी आयोजना गर्ने घोषणा गरेको हो ।...

  २०७९ चैत २९ गते १६:४५     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार गप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप एक जनाको मृत्यु भएको जनाएको हो । मन्त्रालयका अनुसार बुधबार १२१ जना नयाँ संक्रमित थपिएको...