नियुक्ति

  २०७४ फागुन ११ गते ११:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न तहका लागि १५१ जना कर्मचारीका लागि जागिर खुलाएको छ । राष्ट्र बैंकको केन्द्रिय कार्यलय जनशक्ति व्यवस्थापन विभागले प्रशासन तर्फ १४१ र प्राविधिक तर्फ १० जना कर्मचारी मााग गरेको...

  २०७४ फागुन ६ गते १४:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा पूनः नरेश कटुवाल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको पहिलो महाधिवेशनले महासंघका वर्तमान अध्यक्ष कटुवाललाई निर्विरोध रुपमा पूनः अध्यक्षमा चयन गरेको हो । नयाँ कार्य...

  २०७४ फागुन ३ गते १८:५२     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमूख कार्यकारी अधिकृत(सीईओ)मा रामबहादूर यादव पूनः नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले यादवलाई पूनः अर्को कार्यकाल चार बर्षको लागी सीईओमा नियुक्त गरेको हो । लघुवित्त...

  २०७४ फागुन २ गते १८:२०     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेल नियुक्त भएका छन् । १५ वर्ष बीमा र ६ वर्ष वित्तीय अनुभव भएका पौडेल गत साता सिटिजन लाइफकाे सीईओ नियुक्त भएका हुन्...

  २०७४ माघ १८ गते १७:४२     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा नुमनाथ पौडेल नियुक्त भएका छन् । बैंकको हालै सम्पन्न २८९औँ सञ्चालक समितिको बैंठकले पौडेललाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो ।...

  २०७४ माघ १८ गते १४:४२     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । गत माघ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई फाइनान्सको सिईओमा नियुक्त गरेको हो । उक्त...

  २०७४ माघ १५ गते १८:१७     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लि.ले कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा नेपालका चर्चित कलाकार जितु नेपाल र स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । कम्पनीले यी दुई कलाकारलाई आगामी दुई वर्षका लागी कम्पनीको ब्राण्ड एम्बेस्डरमा नियुक्त...

  २०७४ माघ ११ गते १०:४०     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गरेको छ । विद्युत प्राधिकरणको बुधबारको सञ्चालक समिति बैठकले निर्देशकहरु लेखनाथ कोइराला, शान्तिलक्ष्मी शाक्य, जगदिश्वरमान सिंह, मोहनरत्न शाक्य, हरराज न्यौपाने, हितेन्द्र देव शाक्य...

  २०७४ माघ १० गते १४:०४     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको नयाँ सञ्चालकमा डा. भुपेन्द्रबहादुर खड्का र सञ्जिब ढकाल चयन भएका छन् । बैंकको हालै सम्पन्न ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालकमा खड्का र ढकाललाई चयन गरेको छ । खड्का र ढकाल...

  २०७४ माघ ९ गते १६:१८     विकासन्युज

काठमाडौं । अरुण फाइनान्स लिमिटेडको सञ्चालकमा तीन जना चयन भएका छन् । गत पुस २७ गते सम्पन्न संस्थाको २१औँ वार्षिक साधारणसभाले फाइनान्सको सञ्चालकमा अम्बिका प्रसाद पौडेल, प्रकाश तिवारी र लिलानाथ ढकाललाई चयन गरेको हो...

  २०७४ पुष ३० गते १९:०६     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । डेपुटी सीईओ रहेका ज्ञवालीलाई सञ्चालक समितिले आइतबार सीईओमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक, ग्लोबल...

  २०७४ पुष ३० गते १७:४१     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । गत पुस २९...

  २०७४ पुष २६ गते १७:५५     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा रामहरि अर्याल चयन भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । साथै, सोही दिन सम्पन्न इन्स्योरेन्सको पहिलो वार्षिक...

  २०७४ पुष २५ गते १६:३१     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा दशरथलाल श्रेष्ठ नियुक्त भएका छन् । पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । श्रेष्ठले आगामी चार वर्षसम्म कम्पनीको...

  २०७४ पुष २० गते १८:३३     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको ४१८ औँ संचालक समितिको बैठकले समितिको अध्यक्षमा सुजितकुमार बर्मालाई चयन गरेको छ । बैंकको हालै बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बर्मालाई बैंक संचालक समितीको...

  २०७४ पुष १७ गते १७:०६     विकासन्युज

काठमाडौं । कुबेर मर्चेन्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा भिष्मराज चालिसे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले आउँदो चार बर्षका लागि चालिसेलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ चालिसेले आगामी माघ १...

  २०७४ पुष १७ गते १६:२०     विकासन्युज

काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक संघको १७ औँ साधारणसभाले किरण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा सम्पन्न साधारणसभाले संघको वरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद...

  २०७४ पुष ७ गते १२:५७     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोरा नियुक्त भएका छन् । गत मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अरोरालाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । अरोराले नियुक्त भएको दिन देखि नै...

  २०७४ पुष ५ गते १३:५३     विकासन्युज

काठमाडौं । सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त भएका छन् । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तामाङलाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । सोही, बैठकले यसअघि कम्पनीको अध्यक्षको पदमा रहेका अम्बिर...

  २०७४ पुष २ गते १५:३६     विकासन्युज

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । कम्पनीले भण्डारीलाई आगामी चार बर्षका...