समाचार

  २०७८ चैत ७ गते १५:१७     विकासन्युज

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा प्रेमराज भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना...

  २०७८ चैत ७ गते १५:१४     विकासन्युज

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका तीन वटा पात्रो (पञ्चाङ्ग) लाई आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइएको छ । समितिले गठन गरेको बजार अनुगमन उपसमितिले हालसम्म नेपाल पञ्चाङ्ग, ज्वाला पञ्चाङ्ग...

  २०७८ चैत ७ गते १५:०१     विकासन्युज

काठमाडौं । निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले...

  २०७८ चैत ७ गते १४:५१     विकासन्युज

बाख्राको दुधबाट उत्पादन हुने चीजको बिक्री बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ-धौ पर्न थालेको छ । विशेष गरी पछिल्लो समय पर्यटकीय गन्तव्यहरूमा विदेशी पाहुना र आन्तरिक पर्यटकहरूले चीज मन...

  २०७८ चैत ७ गते १३:२८     विकासन्युज

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताएकी छन् । उनले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने...

  २०७८ चैत ७ गते १३:२६     विकासन्युज

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास...

  २०७८ चैत ७ गते १३:१८     विकासन्युज

तनहुँ । विदेशबाट फर्किएर तनहुँका एक युवकले होलेस्टेन र जर्सी जातका उन्नत गाई पालेर दूध बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका व्यास नगरपालिका–११ सेरा निवासी रमेशप्रसाद आचार्य...

  २०७८ चैत ७ गते १२:२२     विकासन्युज

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरि गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप...

  २०७८ चैत ७ गते ११:३२     विकासन्युज

जाजरकोट । जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ्गासम्म सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन गरिएको छ । बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा...

  २०७८ चैत ७ गते ११:१६     विकासन्युज

काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत...

  २०७८ चैत ७ गते ९:५८     विकासन्युज

काठमाडौं । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल डाक्टर टोली आधार शिविर पुगेका छन् । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल डाक्टर आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो ।...

  २०७८ चैत ६ गते १९:३६     विकासन्युज

काठमाडौं । पटक-पटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई...

  २०७८ चैत ६ गते १८:४७     विकासन्युज

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवाही गोनाही नगरपालिका प्रमुख धर्मेन्द्रप्रसाद पटेलविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ । नगर प्रमुख पटेलले उपभोक्ता समितिबाट भवन निर्माण समितिसँग विभिन्न बहाना बनाई ५ लाख...

  २०७८ चैत ६ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई महासंघको हालै सम्पन्न २३ औं साधारण सभाले गरेका २२ बुदे घोषणा पत्रको निर्णयहरू बारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको...

  २०७८ चैत ६ गते १८:२०     विकासन्युज

काठमाडौं । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्नको लागि वसन्तपुर दरबार क्षेत्रमा ३०० जनाले सांगीतिक प्रस्तुति दिएका छन् । ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अभियानमा...

  २०७८ चैत ६ गते १७:४१     विकासन्युज

सुनसरी । सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । सुनसरीको साविक बराहक्षेत्र गाविसस्थित रहेको आदर्श सामुदायिक वन उपभोक्ता समितिका तत्कालिन सचिवद्वय दीपक...

  २०७८ चैत ६ गते १७:२८     विकासन्युज

काठमाडौं । युटुव च्यानलबाट चरित्रहत्या हुने खालका भ्रामक वक्तव्य बाजी गरेको आरोपमा एकजना युटुवरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-३ घर भई काठमाडौंको तारकेश्वर बस्दै आएकी ३० वर्षीया शर्मपला वाइबा...

  २०७८ चैत ६ गते १७:११     विकासन्युज

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका एकजना काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेका छन् । बैंकिङ कसूरमा फरार रहेका कागेश्वरी मनहरा २ गोकर्णेश्वर बस्ने ३६ वर्षृका नवराज धिमाललाई प्रक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता...

  २०७८ चैत ६ गते १६:४६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ । सूचिकृत कम्पनीहरु मार्फत प्राप्त विवरणका आधारमा नेप्सेले सो कम्पनीहरुको वर्गीकरण गरेको बताएको हो । जसमध्ये ए श्रेणीमा २६ वटा मात्रै कम्पनी...

  २०७८ चैत ६ गते १६:२४     विकासन्युज

काठमाडौं । ग्लोकल आफ्टर स्कुलको आयोजनामा स्किल विक कार्यक्रमको नयाँ संस्करणअन्तर्गत आवेदन खुला भएको छ । उक्त स्किल विकमा विभिन्न सीपमूलक तालिमहरूलगायत कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरन्जनलाई मध्यनजर गर्दै विभिन्न आयाम प्रस्तुत गर्ने स्कुलले...