समाचार

  २०७९ भदौ २० गते १९:१८     प्रकाश सिलवाल

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल नयाँ हुने निर्वाचनका लागि मनोनयनपत्र पेश गरेपछि पनि कायम रहनु उपयुक्त नदेखिने जनाएको छ । नेपाल सरकारले अर्को निर्वाचन भई नयाँ सदस्यसहितको पहिलो बैठक भएपछि...

  २०७९ भदौ २० गते १९:१२     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको...

  २०७९ भदौ २० गते १७:३२     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत् जडान हुने बताएकी छिन् । उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै दुई वर्षभित्रै सबै घरमा चाहिएजति...

  २०७९ भदौ २० गते १७:०६     विकासन्युज

काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुभन्दा थुनामा परेका सुरक्षागार्ड  शेरजंग गुरुङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । गृहमन्त्री खाण गुरुङलाई प्रक्रिया पुराएर छाड्न निर्देशन दिएका हुन् । ठमेलस्थित छायाँ सेन्टरमा शुक्रबार बायो मेट्रिक दिन...

  २०७९ भदौ २० गते १६:५१     विकासन्युज

नुवाकोट । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले चालु आर्थिक वर्षमा नुवाकोटमा एक सय ४० वटा योजना सञ्चालन गर्ने भएको छ ।बागमती प्रदेश र सङ्घीय सरकारमार्फत हालसम्म एक सय ४० योजनाका लागि ३२...

  २०७९ भदौ २० गते १६:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशतभन्दा बढी...

  २०७९ भदौ २० गते १६:१६     विकासन्युज

रुपन्देही । रात्रीकालीन बजार सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सञ्चालन मापदण्डको मस्यौदा तयार गरेको छ । व्यवसायीले जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने विषयमा बहस सुरु गरेपछि प्रशासनले मापदण्डको...

  २०७९ भदौ २० गते १६:०४     विकासन्युज

काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइर्तबार सामान्य अंक बढेर बन्द भएको नेप्सेपरिसूचक सोमबार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक,...

  २०७९ भदौ २० गते १६:००     विकासन्युज

काठमाडौं । अहिले काठमाडौं महानगरपालिकाले कर नतिर्ने संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गरेको छ । महानगरले लामो समयदेखि कर नतिर्ने २३ भन्दा बढी संस्थाहरुलाई कर तिर्नका लागि पत्राचार गरिसकेको छ । यही बीचमा महानगरले...

  २०७९ भदौ २० गते १५:५७     विकासन्युज

काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘होण्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले स्क्याच कुपन मार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य...

  २०७९ भदौ २० गते १५:३८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा...

  २०७९ भदौ २० गते १५:३३     विकासन्युज

बाँके । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो । नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको...

  २०७९ भदौ २० गते १४:३५     विकासन्युज

काठमाडौं ।  प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन्...

  २०७९ भदौ २० गते १४:२६     विकासन्युज

कुश्मा । अब सदरमुकाम कुश्मा आइपुग्न पहिले जस्तो घण्टौँ लाग्दैन । कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि दक्षिण भेगका स्थानीयवासीका लागि कुश्मा बजार सहज बनेको छ । यस झोलुङ्ले पुलले स्थानीयका लागि सहजता मात्र थपेन, पर्यटनको...

  २०७९ भदौ २० गते १४:२४     विकासन्युज

बागलुङ । दैनिक हजारौँ मानिसको आवतजावत हुने ठाउँ हुन् बागलुङ, बुर्तिबाङ र गलकोट बजार । बजार साना छन् तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ यहाँ । भर्खरभर्खर विकास गति दिँदै गएका यी...

  २०७९ भदौ २० गते १४:०६     विकासन्युज

काठमाडाैं । पर्यटन भिसामा विदेश प्रस्थान अनुमति सम्बन्धि ल्याइएकाे कार्यविधि तत्काल खारेज गर्न नेपाल एशाेशियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) सरकारसँग माग गरकाे छ । साेमबार एक विज्ञप्ति जारी गर्दै नाट्टाले नयाँ कार्यविधीले पर्यटन व्यवसायलाई प्रत्यक्ष र...

  २०७९ भदौ २० गते १३:५६     विकासन्युज

काठमाडाैं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुभन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेका छन् । साेमबार अध्यक्ष लामिछानेले सुरक्षागार्ड गुरुङसँग भेटेकाे सामाजिक संजालमार्फत जानकारी दिएका हुन् । कानुन सबैकाे लागि...

  २०७९ भदौ २० गते १३:५५     विकासन्युज

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी भइरहेको बताएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु...

  २०७९ भदौ २० गते १३:३८     विकासन्युज

मनाङ । नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ । यहाँ आउने विश्वका...

  २०७९ भदौ २० गते १३:२४     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा खोलेर खगोल एवं अन्तरिक्ष विज्ञानसम्बन्धी कामलाई अघि बढाएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासो १६औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयका उपसिचव एवं...