थुनामा रहेका सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

  २०७९ भदौ २० गते १७:०६     विकासन्युज

काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुभन्दा थुनामा परेका सुरक्षागार्ड  शेरजंग गुरुङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । गृहमन्त्री खाण गुरुङलाई प्रक्रिया पुराएर छाड्न निर्देशन दिएका हुन् ।

ठमेलस्थित छायाँ सेन्टरमा शुक्रबार बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई  लाइनमा बस्न आग्रह गरेपछि अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्ड गुरूङ आइतबार पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.