समाचार

  २०७९ असोज ४ गते ११:०२     विकासन्युज

बेलबारी । राजीव साह भर्खर १५ वर्षमा हिँड्दै छन् । तर उनको काँधले भने तीन दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत...

  २०७९ असोज ३ गते २२:१६     विकासन्युज

काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगडलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभुषित गरिने घोषणा भएको छ । संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई ‘प्रबल जनसेवाश्री’  पदकबाट विभुषित...

  २०७९ असोज ३ गते २१:४९     विकासन्युज

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको मृत्यु भएको छ । केहीबेर अगाडि चलेको गोली लागेर घाइते भएका सर्लाही हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मदको उपचारको...

  २०७९ असोज ३ गते २१:३२     विकासन्युज

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा गोली चलेको छ । केहीबेर अगाडि चलेको गोली लागेर सर्लाही हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज...

  २०७९ असोज ३ गते २१:१९     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैं तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो । कम्पनीले...

  २०७९ असोज ३ गते १९:००     विकासन्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन...

  २०७९ असोज ३ गते १७:३६     विकासन्युज

काठमाडौं । नेपालको स्मार्ट फोन ब्रान्ड साओमीले आफ्नो मोबाइल सेटहरुमा मूल्य घटाएको छ । कम्पनीले चाडपर्वको अवसरमा साविक मूल्यभन्दा कम मूल्यमा मोबाइल फोन वितरण गर्ने भएको हो । यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट...

  २०७९ असोज ३ गते १७:२५     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय परीक्षाबोर्डद्वारा आज आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावि कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक...

  २०७९ असोज ३ गते १७:१५     विकासन्युज

काठमाडौं । अहिले संखुवासभा र भोजपुरका अधिकांश मानिसहरू रुद्राक्षको बोटमा देखिन्छन् । रुद्राक्षको व्यापार तथा व्यवसाय गर्नमा किसानदेखि व्यापारीसम्म लागिपरेका छन् । किसानलाई ठुलामुखि (मुख्दार) रुद्राक्ष संकलन गर्न र व्यापारीलाई रुद्राक्ष किन्न भ्याइनभ्याई छ...

  २०७९ असोज ३ गते १६:३१     विकासन्युज

काठमाडौं । तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला पानी जमेको ताल भेटिँदा लाग्छ यो किन बनेन ? कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको यो अवस्था एक दशकअघिदेखि...

  २०७९ असोज ३ गते १६:०३     विकासन्युज

झापा । सीमा नाका काँकरभिट्टा आसपास क्षेत्रमा रहेका आँखा अस्पताल भारतीय नागरिकका लागि भरपर्दो उपचार केन्द्र बनेका छन् । ती अस्पतालमा दैनिकजसो भारतीय आँखाका बिरामीले नै भरिने गरेका छन् । मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टामा...

  २०७९ असोज ३ गते १५:४४     विकासन्युज

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ सम्मर गाउँका कृषक यसवर्ष निकै मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई नयाँ जातको मकैको बीउ अध्ययन विनानै वितरणगर्दा उत्पादन राम्रो नभएपछि कृषक मर्कामा परेका हुन् ।...

  २०७९ असोज ३ गते १५:३३     विकासन्युज

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो । यही असोज...

  २०७९ असोज ३ गते १५:१४     विकासन्युज

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका कपाल काटेको शुल्क बढाएको छ । संघले कपाल काट्दा ५० रुपैयाँ सेवा शुल्क बढाएको हो । जसअनुसार अब सामान्य कपाल काटेको शुल्क २०० रूपैयाँ तिर्नुपर्ने नेपाल नाई...

  २०७९ असोज ३ गते १५:०४     विकासन्युज

गलकोट । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाएका थिए । उनले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाएका...

  २०७९ असोज ३ गते १४:५८     विकासन्युज

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा गरेको छ...

  २०७९ असोज ३ गते १४:४३     विकासन्युज

काठमाडाै‌ । नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । दुई/दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ । सुरुआती दिनमा भन्दा पनि पछिल्ला...

  २०७९ असोज ३ गते १३:५८     विकासन्युज

त्रिशुली । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटले दुई जिल्लामा चार सय ५६ योजना कार्यान्वयन गर्ने भएको छ । त्यसको लागी चालु आर्थिक वर्षमा करिब दुई अर्ब रुपैयाँ बजेट प्राप्त भएको...

  २०७९ असोज ३ गते १३:४३     विकासन्युज

काबुल ।अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको पुुष्टि गरेका हुन् । मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया...

  २०७९ असोज ३ गते १३:४०     विकासन्युज

चैतारा । पछिल्लो केही वर्षयता सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन् । जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची,...