समाचार

२०७३ असोज ४ गते ८:४५

नगरकोट, ४ असोज । नगरकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालन हुने भएको छ । उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष जीवन खत्रीले दसैँलगतै नगरकोट तथा कलमसीबाट काठमाडौं रत्नपार्कसम्म बस सञ्चालन गरिने...

२०७३ असोज ४ गते ५:०४

काठमाडौं, ४ असोज । राजधानीका विभिन्न विद्यालयहरुमा बम बिस्फोटन भएको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिस्फोट भएको छ भने बौद्धकै राई स्कुल र इस्टपोल स्कुलमा बम फेला परेको...

२०७३ असोज ३ गते ११:३७

ललितपुर, ३ असोज । भूकम्प प्रभावितका लागि यातायात व्यवस्था विभागले गर्न लागेको ट्याक्सीको नम्बर वितरण टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट गरिने भएको छ । निष्पक्षता कायम गर्नका लागि विभागले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर गोला प्रथाबाट छनोट गर्न...

२०७३ असोज ३ गते ११:०२

काठमाडौं, ३ असोज । लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको सङ्ख्या माग गरेको भन्दा कैयौँ गुणा दरखास्त दिनेको सङ्ख्या बढ्ने गरेको पाइएको छ । आयोगले माग गरेको भन्दा सङ्ख्याको अनुपातमा धेरै नै आवेदन दिने गरेको...

२०७३ असोज ३ गते ९:२५

मोरङ, ३ असोज ।  एक अर्बभन्दा बढी रूपैयाँको लगानीमा विराटनगरमा ११ तले महल (सपिङ कम्प्लेक्स) निर्माण अघि बढाइएको छ । पूर्वाञ्चलको आवश्यकतालाई मध्यनजर गरेर उद्योगपति मोती दुगडले विराटनगर–७ स्थित शिव मन्दिर छेउमा महल निर्माण शुरु...

२०७३ असोज ३ गते ८:०५

काठमाडौं, ३ असोज । नेपाल औषधी लिमिटेड पुन संचालनमा आउने भएको छ । यस उद्योगलाई गर्नका लागि सरकारले तत्काल १४ करोड ६५ लाख रुपैयाँ ऋण स्वरुप लगानी गर्ने भएको छ । उद्योग मन्त्रलायको प्रस्तावमा...

२०७३ असोज ३ गते ७:२०

काठमाडौं, ३ असोज । साझा यातायातको नयाँ बसहरु आज काठमाडौंमा आइपुगेको छ । बस सोमबार काठमाडौँमा आइपुगे पनि दसैँअघि भने सञ्चालन नहुने भएको छ । कामु निर्देशक पाण्डेका अनुसार बस आएपछि, प्राविधिक चेक, बस...

२०७३ असोज ३ गते ४:४१

काठमाडौं, ३ असोज । दशैंका लागि असोज ७ गतेदेखि बसको टिकट बुकिङ खुल्ला हुने भएको छ । नयाँ बसपार्क, पुरानो बसपार्क सहित उपत्यकाका बिभिन्न १२ वटा स्थानबाट टिकट बुकिङ गर्न लागिएको हो । यातायात...

२०७३ असोज २ गते १२:५३

काठमाडौं, २ असोज । एक्सपोज नेपालले उद्यमशिलता विकासमा संलग्न एक दर्जन युवा उद्यमी व्यवसायी तथा बैंकरहरुलाई सम्मान गरेको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले उनीहरुलाई...

२०७३ असोज २ गते ११:२६

काठमाडौं, २ असोज ।  यती डेभलपमेण्ट बैंक लिमिटेडले पोखरामा स्वास्थ्य शिविर आयोजना गरेको छ । सो योजानमा बैंकले ६२ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गराएको छ । बैंकले समाजिक उत्तरदायित्व पुरा गर्दै जाने शिलशिलामा...

२०७३ असोज २ गते ११:२२

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौताहरु आपक्ति जनक छन् । यसले विदेशी रिझाउने काम मात्रै गरेको छ त्यसमा पनि भारतलाई रिझाउने भरमग्दुर प्रयास गरिएको छ । राष्ट्रिय स्वार्थलाई पुर्णतः वेवास्था गरिएको छ । प्रधानमन्त्री...

२०७३ असोज २ गते १०:२९

काठमाडौं, २ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोट जिल्लाको नजरामण्डप गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । आइतबार यु. के. एडको लगानिमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा बैंकले...

२०७३ असोज २ गते ९:१६

जाजरकोट, २ असोज । दूधको उत्पादनमा कमी आएपछि जिल्लाका आठ ठाउँमा रहेका दूध डेरी बन्द भएका छन् । वनजङ्गल मासिँदै जाँदा मानिसले पशुपालन व्यवसाय छाड्दै गएपछि डेरीमा दूधको अभाव भएको हो । धेरैजसो युवा वर्ग कमाइका...

२०७३ असोज २ गते ९:०६

बैतडी, २ असोज । जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले जिल्लाका पक्की तथा कच्ची सडकका भाडादर निर्धारण गरेको छ । कच्ची सडकमा यातायात सञ्चालन गर्न इच्छुक व्यवसायीलाई प्रचलित ऐन कानुनअनुसार अस्थायी अनुमतिपत्र दिने र समितिले...

२०७३ असोज २ गते ८:४७

काठमाडौं, २ असोज । ईलेक्ट्रो मेकानिकल उत्पादन तथा बिक्रि बितरणका लागि विश्व प्रसिद्ध लोभेल ईनर्जी ईण्डियाको आयोजना काठमाडौंमा हाईड्रो मिट २०१६ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपालका ख्यातिप्राप्त हाईड्रो पावर सञ्चालक, प्रबद्र्धक, लगानीकर्ता...

२०७३ असोज २ गते ८:३५

पर्वत, २ असोज । गए रातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ । कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको...

२०७३ असोज २ गते ५:१८

काठमाडौं, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन माओवादी लडाकु शिबिरमा भएको अनियमितता छानबिन गर्न थालेपछि माओवादीले त्यसलाई बार्गेनिङको आरोप लगाएको छ । पुर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता बर्षमान पुनले अख्तियारले आत्तिएर राजनीतिक...

२०७३ असोज २ गते ३:५८

नयाँदिल्ली (भारत), २ असोज । वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ । भारत...

२०७३ असोज १ गते ११:१०

काठमाडौं, १ असोज । नेपाल चेम्वर अफ कमर्स र एशोचाम (दि एशोसिएटेड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज इण्डिया) बीच भारतको नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणको...

२०७३ असोज १ गते ४:३०

नयाँ दिल्ली, भारत, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले अथाह सम्भावना भउको नेपाल गरिब हुनै नसक्ने बताएका छन् । नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने...