समाचार

  २०७५ फागुन ६ गते १५:०२     विकासन्युज

काठमाडौँ । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी भट्टराईको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । माघ...

  २०७५ फागुन ६ गते १४:४३     विकासन्युज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ...

  २०७५ फागुन ६ गते १४:२४     विकासन्युज

काठमाडौँ । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरी तयार पारेको वार्षिक पुस्तक फ्याक्ट्स अफ नेपाल २०१९ संस्करण सोमबार अनावरण गरेको छ । २०१९ को वार्षिक पुस्तकमा अघिल्लो वर्षको...

  २०७५ फागुन ६ गते १३:३०     विकासन्युज

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट…….’ शीर्षकको गीतलाई पुनः यूट्युबमा राख्न आग्रह गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं लोक गायक बद्री...

  २०७५ फागुन ६ गते १३:१३     विकासन्युज

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी...

  २०७५ फागुन ६ गते ११:४५     विकासन्युज

काठमाडौँ । सरकारले ल्याएको सहज नीतिका कारण पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरण र निजी प्रवद्र्धकले धमाधम विद्युत् खरीद सम्झौता गर्दै आएका छन् । त्यसैक्रममा मात्रै प्राधिकरणले २५ मेगावाट क्षमताका दुई वटा आयोजनासँग विद्युत् खरीद...

  २०७५ फागुन ६ गते ११:३२     विकासन्युज

हेटौंडा । तीन नम्बर प्रदेशको मन्त्री परिषद बैठकले हेटौंडाको मुख्य बजार पर्ने राजमार्गको थप फराकिलो बनाएर बाईपास सडकपनि निर्माण गर्ने निर्णय गरेको छ । हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको...

  २०७५ फागुन ५ गते १८:०८     विकासन्युज

काठमाडौं । पूर्व मन्त्री शेर बहादुर तामाङले गलत तथ्यांक दिने राष्ट्र बैंकका पदाधिकारीहरुलाई कारवाही गर्न माग गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा पूर्व कानुन मन्त्री तामाङले गलत आर्थिक परिसूचक सार्वजनिक गर्ने राष्ट्र बैंकका...

  २०७५ फागुन ४ गते १७:२९     विकासन्युज

काठमाडौँ । पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म विभिन्न ५७ वटा आयोजनाका लागि सर्वेक्षणको अनुमति जारी गरेको...

  २०७५ फागुन ४ गते १५:३०     विकासन्युज

काठमाडौँ । मुलुकको समृद्धिका लागि सरकारले उत्पादित वस्तुको आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनका कार्यक्रम अघि सारेको छ । सरकारी लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’लाई सार्थक विन्दुमा पु¥याउन आर्थिक विकासका लागि सरकारले विभिन्न योजना...

  २०७५ फागुन ४ गते १२:३७     विकासन्युज

भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ । ‘समग्रमा पुल निर्माणको काम ५०...

  २०७५ फागुन ३ गते १८:०८     विकासन्युज

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अलैंचीको बिरुवा खरीद गरी कृषकलाई वितरण गर्दा कमिशन दिने...

  २०७५ फागुन ३ गते १७:२४     विकासन्युज

काठमाडौँ । राष्ट्रपति कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले आजदेखि लागू हुने गरी राजीनामा...

  २०७५ फागुन ३ गते १७:०४     विकासन्युज

काठमाडौँ । हरेक स्थानीय तहमा बैंकका शाखा पुर्याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको विवरणअनुसार कूल ७५३ स्थानीय तहमध्ये ७०३...

  २०७५ फागुन ३ गते १३:४७     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले...

  २०७५ फागुन ३ गते १३:०३     विकासन्युज

पर्सा । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आजदेखि लागू भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन...

  २०७५ फागुन ३ गते ११:१३     विकासन्युज

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफु उद्यमशिलता विकासमा निरन्तर लागि परेका बताएका छन् । राजधानीमा आयोजित उद्यमशिलता सम्मेलनको समापन समारोहमा बोल्दै दाहालले लगानीको संरक्षण गर्न आफु तयार रहेको बताएका हुन् । यस्तो छ...

  २०७५ फागुन २ गते १८:४०     विकासन्युज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो लक्ष्यमा सफल भएको बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएका अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको आधारसमेत तयार...

  २०७५ फागुन २ गते १८:०३     विकासन्युज

काठमाडौँ । चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरिद प्रक्रिया अघि बढाएको छ । एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण...

  २०७५ फागुन २ गते १७:५५     विकासन्युज

काठमाडौँ । सरकारले क्रिकेट, साग, फुटबल एवं वल्र्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका...