समाचार

  २०८० वैशाख १९ गते १०:४६     विकासन्युज

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो । विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको गाउँपालिकाका...

  २०८० वैशाख १९ गते १०:२९     विकासन्युज

बेनी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मुलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ । आफ्नो जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च जुटाएका पुर्जाका चार...

  २०८० वैशाख १९ गते १०:१८     विकासन्युज

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपमा गृहमन्त्री हुँदा रामबहादुर थापाको सल्लाहकार बनेका इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई आज बिहान ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । द्वन्दविद् भनेर...

  २०८० वैशाख १९ गते ७:५४     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् । १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना...

  २०८० वैशाख १९ गते ७:४३     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र यतिखेर रुवाबासी गर्ने समय नभई सरकारमा पाएको जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले...

  २०८० वैशाख १९ गते ७:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ । रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए...

  २०८० वैशाख १९ गते ७:२६     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ । लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले तहगत निर्णयका...

  २०८० वैशाख १८ गते १८:०८     विकासन्युज

काठमाडौं । शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सोमबार सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सोमबार सहमतिपत्रमा हस्ताक्षर...

  २०८० वैशाख १८ गते १७:५७     विकासन्युज

काठमाडौं । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा...

  २०८० वैशाख १८ गते १७:४९     विकासन्युज

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका ६ धार्के स्थित गणेश खोलामा रहेको पुल भासिदा सवारी आवागमनमा प्रभावित भएको छ । धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा भ्वाङ परेको हो। पृथ्वी राजमार्ग...

  २०८० वैशाख १८ गते १७:१२     विकासन्युज

काठमाडौं । नेपाल आर्थिक संघ र नेपालका वरिष्ठ उपाध्यक्ष डा भवानी प्रसाद ढुंगानाको नेतृत्त्वमा गएको संघको टोलीले माननीय अर्थ मन्त्री डा प्रकाश शरण महतलाई भेटी विभिन्न विषयमा जानकारी गराएको छ। अगामी आर्थीक वर्ष २०८०/८१...

  २०८० वैशाख १८ गते १६:५६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बताएका छन् । सोमबार बिहान मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरूले...

  २०८० वैशाख १८ गते १६:५५     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले विभागीय प्रमुखहरु तोकेको हो । ३६ वटा विभागमध्ये डा.स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग...

  २०८० वैशाख १८ गते १६:४७     विकासन्युज

काठमाडौं । उपनिर्वाचन सम्पन्न भएसँगै पुनः सत्तासमीकरणको विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ–१ बाट स्वर्णिम वाग्ले निर्वाचित भएसँगै सरकारको नयाँ समीकरणको विषयमा चर्चा हुन थालेको हो...

  २०८० वैशाख १८ गते १६:४५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताएका छन् । सोमबार दिउँसो काठमाडौँको कमलादीमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको...

  २०८० वैशाख १८ गते १६:४१     विकासन्युज

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ । महासंघका...

  २०८० वैशाख १८ गते १५:२०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलन गर्न गएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।...

  २०८० वैशाख १८ गते १५:०८     विकासन्युज

काठमाडौं । ट्रान्सफर्मर उत्पादक नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले नेपाल विद्युत प्राधिकरणलाई ५०० केभिएको वितरण ट्रान्सफर्मर हस्तान्तरण गरेको छ । करिब ३२ लाख रुपैयाँ मूल्य पर्ने सो ट्रान्सफर्मर आइतबार हस्तान्तरण गरेको हो । प्राधिकरणका...

  २०८० वैशाख १८ गते १५:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार निर्णय गर्ने भएको छ। सोमबार बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो । रास्वपाले अहिलेको...

  २०८० वैशाख १८ गते १४:५१     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवंम ललितपुर क्षेत्र नम्बर ३ कि सांसद डा. तोसिमा कार्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिनुपर्ने आयोजनाका बारेमा सुझाव माग गरेकी छिन् । उनले सोमबार सामाजिक सञ्जालमा...