समाचार

  २०७४ चैत १९ गते १२:०२     विकासन्युज

काठमाडौं । भूकम्प पिडीतको बनिसकेको घरको मापदण्ड नपुगेको भए फेरी सुधार गर्नुपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बनिसकेका घरको अनुदान नरोक्न निर्देशन दिएपछि पुन निर्माण प्राधिकरणले यस्तो धारणा सार्वजनिक गरेको हो ।...

  २०७४ चैत १८ गते १९:४६     विकासन्युज

काठमाडौं । मुलुकमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना हुने भएको छ । संघ, प्रदेश तथा स्थानीय तह प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायीक क्रियाकलाप सम्बन्धि वर्तमान अवस्था र यसका वित्तीय पक्षसहित आधारभूत तथ्याङक निकाली नीति निर्माणका...

  २०७४ चैत १६ गते २०:०३     विकासन्युज

दार्चुला । नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नदीका रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँमा तीन वटा पुल लगाउन आज नेपाल सरकार गृह...

  २०७४ चैत १६ गते १६:४८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थमन्त्री डा खतिवडाले स्वेतपत्र जारी गर्दै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गरेका छन्...

  २०७४ चैत १६ गते १६:२६     विकासन्युज

काठमाडौं । राजस्वले मुलुकको चालु खर्च धान्न नसक्ने भएको छ । मुलुको वर्तमान आर्थिक अवस्था सम्बन्धि स्वेत पत्र जारी गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्वले मुलुकको चालु खर्च धान्न नसक्ने जानकारी दिए । उनका...

  २०७४ चैत १६ गते १५:२४     विकासन्युज

काठमडौं । गएको भुकम्पनको कारणले क्षति भएको सरकारी भवनहरुको पुनर्निर्माण नगन्य देखिएको छ । तीन वर्षको अबधिमा १.५८ प्रतिशत मात्रै सरकारी भवनहरुको पुनर्निमाण भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ को दोस्रो...

  २०७४ चैत १६ गते १५:०१     विकासन्युज

काठमाडौं । विद्यार्थी संगठनको दबाबपछि अस्थायी शिक्षकको चैत २३ गते तोकिएको परिक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले सूचना जारी गर्दै परिक्षा स्थगित भएको जानकारी दिएको हो । शुक्रबार परिक्षा स्थगित गर्न अखिल...

  २०७४ चैत १५ गते १७:४६     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो । महानगरपालिकाले...

  २०७४ चैत १५ गते ०:०७     विकासन्युज

काठमाडौं । सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले ८३० स्थानीय तह (७५३ र जिसस ७७)मा खटिने प्राविधिक र प्रशासनिक गरी ५७...

  २०७४ चैत १४ गते १६:२९     खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको घर बहाल कर १२ प्रतिशत तोकेको छ । २०७४ चैत ११ गतेको मन्त्रिपरिषद निर्णयबाट बहाल कर स्थानीय तहमानै निहित हुने निर्णय गरेपछि महानगरले घर बहाल कर तोकेको हो ।...

  २०७४ चैत १३ गते १८:४०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघद्वारा परिसंघ–प्रवुद्ध परिषदको सहयोगमा तयार गरिएको समृद्धिको मार्गचित्र सोमबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलिले ‘समृद्ध नेपाल सुखी नेपाली’को आफ्नो परिकल्पनालाई परिसंघले प्रस्तुत गरेको...

  २०७४ चैत १३ गते १०:१३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितको कुरालाई अटेरी गर्दै स्वेच्छिक अवकाशको प्रक्रिया मन्त्रालयले अघि बढाएको छ । मन्त्रालयले मन्त्री पण्डितको आदेश नआएको भन्दै स्वेच्छिक अवकाश दिने...

  २०७४ चैत १३ गते ८:१६     विकासन्युज

काठमाडौं । सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट, वाटरएड नेपाल र कोकाकोला फाउन्डेशनले बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) परियोजना रानीवारी सामुदायीक...

  २०७४ चैत १३ गते ७:४३     विकासन्युज

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा आगामी शैक्षिक सत्रमा विद्यार्थीहरुलार्ई समयमै पाठ्यपुस्तक उपलब्ध गराउने सम्बन्धमा सोमबार कार्यालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा बैठक बसेको छ । बैठकले आगामी शैक्षिक सत्र २०७५ को लागि चैत २५...

  २०७४ चैत १२ गते १९:०१     विकासन्युज

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले राजधानी स्थित थापाथलिमा रहेको नर्भिक अस्पतालमा सोमबार अनुगमन गरेको छ । अत्यधिक बढि शुल्क लिएको सेवाग्रहिको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धा आयोगको निर्देशनमा विभागका शाखा अधिकृत...

  २०७४ चैत १२ गते १७:२१     विकासन्युज

काठमाडौं । कतार एयरलाइन्सले नेपाल देखि ग्रीसको थेसालोनिकीसम्म उडान भर्ने भएको छ । प्रत्येक महिना विभिन्न देशको नयाँ शहरहरुमा उडान भर्दै आएको एयरलाइन्सले यो महिना ग्रीसको थेसालोनिकीमा उडान भर्न लागेको हो । अब नेपालीहरुले...

  २०७४ चैत १२ गते १३:५३     विकासन्युज

काठमाडौं । अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले बरामद गरेको छ । दुईवटा पिकअपमा सीमापारी भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको चाउचाउ, चिसो पेय पदार्थ, मदिराजन्य...

  २०७४ चैत ११ गते १३:०२     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्ययका लगायत मुलुकभर घोषित/अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नु पर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ । औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई...

  २०७४ चैत ८ गते १५:०५     विकासन्युज

काठमाडौं । भारतीय नाकाबन्दीले तोडिएको काठमाण्डौ देखि सुर्खेत सिधा उडान पुन; सञ्चालनमा आउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कर्णाली प्रदेसको राजधानी सुर्खेतमा चैत २१ देखि सिधा हवाई उडान...

  २०७४ चैत ८ गते १४:३०     विकासन्युज

भक्तपुर । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताएका छन् । रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ६ नं प्रदेश गरिबी र आर्थिक...