समाचार

  २०८० जेठ १४ गते १५:२८     विकासन्युज

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएको छ । प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगिएपछि आइतबार समितिले पूर्णता पाएको हो । १५ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर...

  २०८० जेठ १४ गते १५:२३     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ लाख ८६ हजार रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणका अनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४४० अमेरिकी डलर र प्रति व्यक्ति कुल...

  २०८० जेठ १४ गते १५:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने बताएका छन् । सांसदको दुवै सदनलाई आईतबार सम्बोधन गर्दै उनले विश्व आर्थिक मन्दीका कारण यस वर्ष नेपालको अर्थतन्त्र समेत प्रभावित भएको...

  २०८० जेठ १४ गते १४:५४     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा संस्थान नाफा रहेको बताइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै २५ वटा संस्थान नाफामा र...

  २०८० जेठ १४ गते १४:४७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गर्नु पर्ने राजश्व नीतिहरु मन्त्रालय बाहिरैबाट तयार पारेको बुझिएको छ । सोमबार संसदको दुबै सदन (प्रतिनिधि तथा राष्ट्रिय सभा) लाई...

  २०८० जेठ १४ गते १४:४५     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ । सरकारले २०८१ सम्मको लक्ष्य राखेपनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो । कालीगण्डकी करिडोरअन्तर्गत...

  २०८० जेठ १४ गते १४:३८     विकासन्युज

राँझा । कामको खोजीमा भारत जान हिँडेका दैलेख दुल्लुका माधव आचार्यलाई गत वैशाख ३१ गते बाँकेको कोहलपुरमा सर्पले डस्यो । कोहलपुरस्थित आफन्तकामा बन्दै गरेको नयाँ घरमा सुतेका बेला राति आचार्यलाई सर्पले डसेको थाहा भएन...

  २०८० जेठ १४ गते १४:३४     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सोमबार अपराह्न सवा ४ बजे मात्रै सार्वजनिक हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार अपराह्न सवा ४ बजेसम्मका लागि संसद बैठक स्थगित हुने घोषणा गरेका छन् । सोमबार साँझ...

  २०८० जेठ १४ गते १४:३४     विकासन्युज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प...

  २०८० जेठ १४ गते १४:३२     विकासन्युज

काठमाडौं । सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च गर्ने मन्त्रालयहरुको सिलिङ घटाएर सरकार उल्टोबाटोमा गएको बताएका छन् । आईतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसदहरुले सरकारले पुँजीगत खर्च गर्न नसकी रहेको...

  २०८० जेठ १४ गते १४:०६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात पुनः सुरु गरेको छ । गत पुस पहिलो साताबाट स्थगित निर्यात शुक्रबार रातिबाट सुरु भएको हो । प्राधिकरणले प्रतियुनिट ७.२१ भारूका दरले बिजुली बिक्री गरेको हो...

  २०८० जेठ १४ गते १४:०१     विकासन्युज

काठमाडौं । कोसी प्रदेशको राजधानी विराटनगर विराटनगर तनावग्रस्त भएको छ । प्रदेशको नाम कोसी खारेज हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरको प्रदर्शनका कारण विराटनगर तनावग्रस्त भएको हो । आन्दोलनरत पहिचान पक्षधरहरू घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि प्रहरीले...

  २०८० जेठ १४ गते १३:२८     विकासन्युज

काठमाडौं । सङ्घीय संसद्मा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई उपेक्षा गरेको सांसदहरुले बताएका छन् । सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को...

  २०८० जेठ १४ गते १२:५८     विकासन्युज

काठमाडाैं । सरकारले राष्ट्रिय याेजनाकाे सदस्यमा महिलातर्फ लमजुङकी निता ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेकाे छ । आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले ५० प्रतिशत सजाय कटाइ सजाय माफी मिनाहाको निवेदन दिएका रेशमलाल चौधरीलगायतका...

  २०८० जेठ १४ गते १२:४३     विकासन्युज

नेपालगञ्ज । कुनै जमाना थियो, पहाडी जिल्लामा सङ्कलन भएका जडीबुटी लामो समय लगाएर डोकोमा बोकी नेपालगञ्ज ल्याइन्थ्यो । नेपालगञ्जमा हाटबजारमार्फत यसको कारोबार हुन्थ्यो । तर अहिले ढुवानीमा धेरै सहज भएको छ । पहाडबाट मोटरगाडीमा...

  २०८० जेठ १४ गते १२:४३     विकासन्युज

काठमाडाैं । बागमती प्रदेशकाे नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएकाे छ । प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न २ बजेका लागि प्रदेशसभा बैठक तय गरेकाे छ । बैठकमा प्रदेश...

  २०८० जेठ १४ गते १२:२६     विकासन्युज

काठमाडौं । ‘सङ्घीय संसद्को संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ । आज बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीको उक्त मस्यौदामाथि छलफल सुरु भएको हो । नियमावली...

  २०८० जेठ १४ गते १२:२५     विकासन्युज

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले...

  २०८० जेठ १४ गते १२:२०     विकासन्युज

काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोबाट चापागाँउ जाने सडको छेउमै छ ‘उद्यमी घर’ । ४ तल्ले घरमा रहेको उद्यमी घर बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र बेग्लै छ । बाहिरिबाट हेर्दा सजावटका सामग्री पाइने पसलजस्तो देखिएपनि...

  २०८० जेठ १४ गते ११:२८     विकासन्युज

काठमाडाैं । सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।...