सोमबार सवा ४ बजे बजेट सार्वजनिक हुने

  २०८० जेठ १४ गते १४:३४     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सोमबार अपराह्न सवा ४ बजे मात्रै सार्वजनिक हुने भएको छ ।

सभामुख देवराज घिमिरेले सोमबार अपराह्न सवा ४ बजेसम्मका लागि संसद बैठक स्थगित हुने घोषणा गरेका छन् ।

सोमबार साँझ ६  बजे संसद बैठक बस्ने भएसँगै बजेट भाषण पनि अपराह्न ४:१५ बजे नै सार्वजनिक हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.