समाचार

  २०८० असोज २ गते १२:५९     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले जिन्दगीको सबैभन्दा...

  २०८० असोज २ गते १२:५०     विकासन्युज

काठमाडौं । नेपालीमाझ विद्युतीय गाडीको लोकप्रिय बढ्दै गएको छ । हालै सम्पन्न नाडा अटो शो २०८० मा पनि अधिकांश ग्राहकले विद्युतीय कार खरिदको लागि बैना बुझाएको आयोजकले बताएको छ । विद्युतीय सवारी दुर्घट्नामा पर्दा...

  २०८० असोज २ गते १२:२०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको सर्वसाधारणका लागि खुल्ला गरिएको शेयर बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलले आज एक विज्ञप्ति जारी गदैं भदौ २१ देखि २५ गतेसम्म २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणको...

  २०८० असोज २ गते १२:०२     विकासन्युज

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार आईपीओ बाँडफाँट गरेको हो । १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले...

  २०८० असोज २ गते ११:५१     विकासन्युज

काठमाडौं । ओरियन्टल होटलले लाभांश घोषणा गरेको छ । होटलले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले बोनस लाभांश भने नदिने भएको छ । कम्पनीले सेयरधनीलाई...

  २०८० असोज २ गते ११:२०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा केही लचिलो नीति अघि सारेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई थप स्पष्ट पार्दै घर बनाउनका लागि धितोको ७० प्रतिशतसम्म कर्जा पाउने...

  २०८० असोज २ गते १०:५९     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले...

  २०८० असोज २ गते ८:३८     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय...

  २०८० असोज २ गते ८:१७     विकासन्युज

वाशिङ्टन डिसी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा...

  २०८० असोज १ गते १८:०३     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपतिनाथको बसपार्कमा अर्को निर्णय नहुने बेलासम्म निःशुल्क पार्किङ गर्न पाइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री किराँतीले बसपार्कको व्यवस्थापन गरिरहेको पक्षले...

  २०८० असोज १ गते १५:०९     विकासन्युज

भैरहवा । मंगलम इण्डष्ट्रिज लि. (मंगलम पाइप) र लायन्स क्लब अफ भैरहवा लिगेसीको संयुक्त आयोजनामा भैरहवामा वृक्षारोपण र टंकी वितरण कार्यक्रम सम्पन्न भएको छ । इण्डष्ट्रिज र क्लबले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री...

  २०८० असोज १ गते १५:०४     विकासन्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका...

  २०८० असोज १ गते १४:५४      राजकुमार पराजुली

काभ्रेपलाञ्चोक । परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवर्द्धन एवं संरक्षण अभियान यसबर्ष बजेट अभावमा ओझेलामा परेको छ । गत आर्थिक बर्षसम्म बाग्मती प्रदेश सरकारले धुलिखेलस्थित कृषि ज्ञान केन्द्रमार्फत रैथाने बाली प्रवर्द्धन...

  २०८० असोज १ गते १४:४७     विकासन्युज

काठमाडौं । जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ...

  २०८० असोज १ गते १४:१४     सुशीला रेग्मी

रामपुर (पाल्पा)। घर माइतका क्रममा भोगेका सुख दुःखका अनुभवलाई तिजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रुपमा तिजलाई लिइन्छ । परम्परादेखि नै महिलाका वेदना...

  २०८० असोज १ गते १२:५९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको चीनसँगकाे व्यापार घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा नेपालबाट निर्यात हुने मुख्य १० वटा वस्तुको निर्यात कम हुँदा...

  २०८० असोज १ गते १२:१२     विकासन्युज

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षको आकांक्षी विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । हाल वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको...

  २०८० असोज १ गते ११:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्यले लिएको गलत नीतिको कारण उपभोक्ताहरुले मूल्यवृद्धिको मार खेप्नुपरेको बताए । आईतवार नेकपा एमाललेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको बढ्दो महंगी...

  २०८० असोज १ गते ११:५२     विकासन्युज

वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न...

  २०८० असोज १ गते ८:०८     विकासन्युज

काठमाडौं । ‘जिम्मेवार सांसद आउने अवस्था कहिले बन्ला ? दलले पनि सांसदलाई त्यस प्रकारले स्वतन्त्रत र जनताको पक्षमा काम गर्ने विश्वासको वातावरण कसरी बनाउने होला ?’ राष्ट्रिय स्वतन्त्र पार्टीका सङ्घीय समानुपातिक सांसद सन्तोष परियारसँग...