समाचार

  २०८० कार्तिक १४ गते १५:५९     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र वाह्य शक्तिका कारण नेपाल विकसित हुन नुसकेको बताएका छन् । मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औं एकल चित्रकला प्रदर्शनी उद्घाटन...

  २०८० कार्तिक १४ गते १५:१३     विकासन्युज

काठमाडौं । राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने भएको छ । विधायन व्यवस्थापन समितिको सोमबारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । गैरसरकारी विधेयकका रुपमा प्रस्तुत गरिने विधेयकमा मुलुक...

  २०८० कार्तिक १४ गते १५:०२     विकासन्युज

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज मंगलबार अपरान्ह संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । नेपालको संसद र संसदीय अभ्यासमा यो दुर्लभ अवसर हो । संसद...

  २०८० कार्तिक १४ गते १४:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नयाँ मर्यादाक्रम तयार गरेको छ । नयाँ मर्यादाक्रममा सरकारी तथा सार्वजनिक संस्थानका पदाधिकारी तथा अधिकारीहरु समेटिएपनि निजी क्षेत्रको वर्षौंदेखिका माग भने पुुरा भएन । निजी क्षेत्रका...

  २०८० कार्तिक १४ गते १४:१०     भीष्मराज ओझा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयमा प्राथमिकताका साथ चासो व्यक्त गरेका छन् । चारदिने भ्रमणका क्रममा आइतबार यहाँ आइपुगेका उनले सबै भेटवार्तामा नेपालमा जलवायु परिवर्तनले पारेको...

  २०८० कार्तिक १४ गते १३:१५     विकासन्युज

काठमाडौं ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)   लिंक रहे पनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्ने स्पष्ट पारेको छ । कार्यालयका प्रवक्ता तथा  प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद...

  २०८० कार्तिक १४ गते १३:०९     विकासन्युज

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा एक...

  २०८० कार्तिक १४ गते १३:०२     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ । प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकहरुलाई भरपर्दो...

  २०८० कार्तिक १४ गते १२:५०     सन्तोष गौतम

म्याग्दी ।  तीन दिनको लगातार वर्षपछि गत साउन २८ मा कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो...

  २०८० कार्तिक १४ गते १२:४५     विकासन्युज

काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रले सडक प्रदर्शन गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रको...

  २०८० कार्तिक १४ गते १२:१८     विकासन्युज

बनेपा । सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई प्रदान गरिने भएको छ । यस वर्षको सयपत्री राष्ट्रिय सम्मान वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी र साहित्यकार रामसुन्दर देउजालाई प्रदान गरिने सयपत्री प्रतिष्ठान नेपाल जनागालका अध्यक्ष...

  २०८० कार्तिक १४ गते ११:२७     डम्मर बुढामगर

बागलुङ । पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ...

  २०८० कार्तिक १४ गते ११:२२     विकासन्युज

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु अनुकुलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन् । मंगलबार अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । महासचिव गुटेरेसले...

  २०८० कार्तिक १४ गते ११:२१     विकासन्युज

काठमाडौं । पछिल्लो केही दिनयता नेपाली राजनीतिक दल र सञ्चार माध्यमको प्राथमिकतामा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस परेका छन् । चार दिने भ्रमणका लागि नेपाल आएका गुटर्रेसको विभिन्न व्यक्तिहरुसँगको भेटघाट, उनले दिएको अभिव्यक्ति...

  २०८० कार्तिक १४ गते ११:११     विकासन्युज

गोरखा । ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । बुङ्कोट सामुदायिक सेवा केन्द्रले...

  २०८० कार्तिक १४ गते ११:०५     विकासन्युज

काठमाडौंं । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई न्युनिकरण गर्न १८ भन्दा बढी देशका विज्ञहरुको सम्मेलन शुरु भएको छ । मंगलबारबाट काठमाडौंमा सम्मेलन शुरु भएको हो । युनियन अफ एशियन अल्पान एशोसिएशनको आयोजनामा आज...

  २०८० कार्तिक १४ गते १०:५२     विकासन्युज

गुल्मी । जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले...

  २०८० कार्तिक १४ गते १०:४७     विकासन्युज

काठमाडौं । दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव...

  २०८० कार्तिक १४ गते १०:३२     विकासन्युज

कैलाली । कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् । सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ ।...

  २०८० कार्तिक १४ गते १०:३०     विकासन्युज

काठमाडौं । केन्याले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न पहिलो स्मार्टफोन एसेम्बलिङ प्लान्ट अनावरण गरेको छ । सोमबार केन्याका राष्ट्रपति विलियम रुटोले केन्याली टेलिकम कम्पनीहरू सफारीकम र जामी टेलिकम र चिनियाँ मोबाइल उपकरण बिक्रेता शेन्जेन टेलिओन...