समाचार

  २०८० मंसिर ११ गते १२:२८     विकासन्युज

सिरहा । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीको संरक्षणका लागि थालिएको अभियानलाई केन्द्र सरकारले सुन्नुपर्ने बताएका छन् । पूर्वपश्चिम हुलाकी लोकमार्गअन्तर्गत कमला...

  २०८० मंसिर ११ गते ११:१२     विकासन्युज

काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने...

  २०८० मंसिर ११ गते १०:५६     विकासन्युज

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्योट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट चार सय...

  २०८० मंसिर ११ गते ९:३७     विकासन्युज

त्रिवेणी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् ।...

  २०८० मंसिर ११ गते ७:४९     विकासन्युज

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा...

  २०८० मंसिर ११ गते ७:३९     विकासन्युज

काठमाडौं र पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात...

  २०८० मंसिर ११ गते ७:०७     विकासन्युज

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संदिप अधिकारी नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईंले...

  २०८० मंसिर १० गते १७:५४     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरूले सरकारले व्यवसायीमैत्री कानुनको निमार्ण नगर्दा र भएका नीति पनि सहजरूपमा कार्यान्वयन नगर्दा लगानीकर्ताहरूमा निराशा छाएको गुनासो गरेका छन् । उनीहरूले सरकारले गर्नु पर्ने काम समयमै नगर्दा र अनेक तबरबाट व्यवसायीलाई...

  २०८० मंसिर १० गते १६:५३     विकासन्युज

काठमाडौं । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् । काठमाडौंमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति...

  २०८० मंसिर १० गते १६:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाई आफ्नो नीतिबाट पछि नहट्न सुझाव दिएका छन् । आइतबार अर्थमन्त्रालयमा लगानी सम्मेलनका लागि गठित निर्देशक समितिको बैठकपछि भएको पत्रकार सम्मेलनमा उनले सरकारले विभिन्न समयमा लिएका...

  २०८० मंसिर १० गते १६:३३     विकासन्युज

काठमाडौं । राज्यको कानून तथा नीतिको दायरामा नसमेटिएको यातायात सम्बन्धी नयाँ प्रविधि पोड वेको नीति, कानून र मापदण्डको कामलाई सरकारले अगाडि बढाउने भएको छ । सरकारले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४’ लाई संशोधन गर्दै...

  २०८० मंसिर १० गते १६:१९     विकासन्युज

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि...

  २०८० मंसिर १० गते १६:१३     विकासन्युज

काठमाडौं । सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ । आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीनरतीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने यातायात व्यवस्था...

  २०८० मंसिर १० गते १५:०५     विकासन्युज

तनहुँ । सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता...

  २०८० मंसिर १० गते १४:५५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तीकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् । राष्ट्रिय महिला आयोगले आइतबार आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने...

  २०८० मंसिर १० गते १४:४५     विकासन्युज

  तनहुँ । सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएका छन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको...

  २०८० मंसिर १० गते १४:०६     विकासन्युज

ढोरपाटन । बसाइँसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् । छ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा...

  २०८० मंसिर १० गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजबाट काठमाडौंमा शुरु भएको छ । सम्मेलन आईतबार र सोमबार गरी दुई दिनसम्म चल्नेछ । मंसिर १० र ११ गते हुने दुई...

  २०८० मंसिर १० गते ११:४२     विकासन्युज

काठमाडौं । सरकारले संकलन गर्ने पुँजीगत करमा भारी गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा पुँजीगत लाभकर ४६ प्रतिशतले घटेको हो । आन्तरिक राजश्व विभागका अनुसार आर्थिक...

  २०८० मंसिर १० गते ११:१६     विकासन्युज

कञ्चनपुर । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालय र नगरपालिकाको...