पालिका

  २०७९ असोज ७ गते १७:०३     विकासन्युज

काठमाडौं । पुरातत्व विभागले टुकुचालाई भूमिगत गर्न बनाइएको सुरुङ कम्तिमा १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरको पालमा बनेको पुष्टि हुने थप प्रमाणहरु पत्ता लगाएको छ । महानगरले टुकुचा खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै जय नेपाल हलदेखि कमलादी...

  २०७९ असोज ७ गते १४:०१     विकासन्युज

काठमाडौं । नयाँ बानेश्वरस्थित बानेश्वर प्लाजाले अन्डरग्राउण्ड पार्किङ निर्माण गरी संचालनमा ल्याएको छ । प्लाजाले शुक्रबार उक्त अन्डरग्राण्ड पार्किङस्थल उद्घाटन गरी संचालनमा ल्याएको हो । प्लाजामा निर्माण भएको अण्डरग्राउण्ड पार्किङले नयाँ बानेश्वरको ८० प्रतिशत पार्किङको...

  २०७९ असोज ६ गते १८:३१     विकासन्युज

काठमाडौं । गएको आर्थिक बर्षको असोज ५ गतेसम्मको तुलनामा यस आर्थिक वर्षको असोज ५ गतेसम्ममा काठमाडौं महानगरपालिकाको २९.८५ प्रतिशत बढी राजस्व संकलन भएको छ । यस अवधिमा गएको वर्ष १ अर्व २८ करोड ७१...

  २०७९ असोज ६ गते १८:०४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) लाई जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला खोज्ने अभियानमा धक्का लागेको छ । हात्तीसारस्थित जयनेपाल हलदेखि कमलादीसम्म भूमिगत बनाइएको टुकुचाको रेखांकन गर्न कानुनी रूपले नसकिने भूमि मन्त्रालयले निष्कर्ष...

  २०७९ असोज ६ गते १४:००     विकासन्युज

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम...

  २०७९ असोज ६ गते १३:२७     विकासन्युज

तानसेन । तानसेन नगरपालिका भित्रका नागरिकलाई विद्युत् महसुलमा छुट हुने भएको छ । पाँच एम्पियरको मिटर जडान गरी २० युनिटसम्म विद्युत् खपत गर्ने घरधुरीलाई महसुल छुट हुने भएको हो । तानसेन नगरपालिकाले नेपाल विद्युत्...

  २०७९ असोज ५ गते १८:३८     विकासन्युज

हेटौँडा । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ मा बागमती प्रदेशका स्थानीय तहहरूमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएकालाई निर्वाचन आयोगले तीन अर्ब ७५ करोड ८१ लाख जरिवाना तोकेको छ । बागमती...

  २०७९ असोज ५ गते १७:४०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्स्योरेन्स कम्पनी, सिटीसी मलदेखि कलेजहरुलाई १० दिनभित्र राजस्व तिर्न पत्र काटेको छ । महानगरपालिकाले बुधबार पत्र लेखेर विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन...

  २०७९ असोज ५ गते १२:१३     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाले नक्सा विपरितका अवैध संरचनाहरु हटाउन ३५ दिनेको अल्टिमेटम दिएको छ । महानगरपालिकाले सूचना जारी गर्दै ३५ दिनभित्र सबै अवैध संरचनाहरु हटाउन निर्देशन दिएको हो । सूचनामार्फत महानगरपालिकाले सार्वजनिक जग्गा, सडक, फुटपाथ,...

  २०७९ असोज ३ गते १२:३७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार फेरी डोजर चलाएको छ । महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा फेरी डोजर चलाएको हो । पाटन जिल्ला अदालतले टुकुचामाथिको अनधिकृत संरचना नहटाउन आइतबार आदेश...

  २०७९ असोज २ गते ११:४३     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ । तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ । यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८...

  २०७९ असोज २ गते १०:१४     विकासन्युज

विराटनगर । विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ‘कुनै पनि गुनासा भए...

  २०७९ असोज २ गते ९:१४     विकासन्युज

बनियानी । झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो । बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा...

  २०७९ भदौ ३१ गते १६:४६     राजिव न्यौपाने

काठमाडौं । काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले केही महिना अगाडिदेखि अनधिकृत संरचना हटाउने अभियान नै थालेपछि जनस्तरबाट उनलाई उनलाई ठूलो साथ मिलेको छ । उनको कामको सामाजिक सञ्जालमा मात्रै प्रशंसा होइन अनधिकृत...

  २०७९ भदौ ३० गते १४:५२     विकासन्युज

रामपुर । बाख्रापालन व्यावसायलाई दीगोरुपमा सञ्चालन गर्ने उद्देश्यले पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रममा जोड दिइएको छ । जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली गाउँपालिकामा बाख्रापालन र रैनादेवी छहरामा तरकारी तथा खाद्यान्न बालीमा स्मार्ट कृषि गाउँ कार्यक्रम...

  २०७९ भदौ ३० गते १३:०९     विकासन्युज

काठमाडौं । वीर अस्पतालले घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ ।यसअघि अस्पतालले महानगरलाई बुझाउनु पर्ने घरबहाल कर आन्तरिक राजस्व कार्यालयलाई  बुझाउँदै आएको थियो । जसकारण महानगरले अस्पताललाई घरबहाल कर तिर्न तोकेत गरेको थियो । हाल महानगरले लामो...

  २०७९ भदौ ३० गते १२:५३     विकासन्युज

भरतपुर । चाडपर्व नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाले संयुक्त बजार अनुगमन थालेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न महानगरले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमन थालेको हो । मङ्गलबार नारायणगढ क्षेत्र...

  २०७९ भदौ २९ गते १६:१२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले गत भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो । पत्राचार र कामपाको पटकपटकको...

  २०७९ भदौ २९ गते १०:४२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले अब सडकमा भएको खाल्डालाई पिच गर्ने भएको छ । सडकमा भएको खाल्डा पुर्दै आएको महानगरले अन्ततः अब पिच गर्ने योजना भएको हो । महानगरपालिकाले टेन्डरको आव्हान गरेर सडकका खाल्डो पिच...

  २०७९ भदौ २८ गते १७:०७     विकासन्युज

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोला गाउँमा अहिलेसम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युत् नभएका कारण यहाँका ४५ घर परिवार वर्षौदेखि राति समयमा अन्धकारमा बस्न बाध्य छन् । चोरखोला गाउँमा पूर्वपश्चिम राजमार्ग...