बजार

  २०७३ कार्तिक ११ गते १३:५३     विकासन्युज

काठमाडौं, ११ कात्तिक । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजको दशैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’मा चित्रबहादुर श्रेष्ठ सातौं विजेता भएका छन् । नविन अटो सेन्टर, नारायणघाटबाट यामाहा रे जी...

  २०७३ कार्तिक ११ गते ७:४८     विकासन्युज

काठमाडौं ११, कात्तिक । त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किलोमिटर सडक विस्तारले संसदको विकास समितिमा मंगलबार ठूलै चर्चा पायो । समितिका सभापति रवीन्द्र अधिकारीले समितिमा भने, ‘सिंहदरबारबाट नागढुंगा पुग्न दिल्ली पुग्नुभन्दा पनि बढी समय लाग्छ ।’ भौतिक...

  २०७३ कार्तिक ११ गते ७:३२     विकासन्युज

काठमाडौं ११ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन...

  २०७३ कार्तिक १० गते १८:२९     विकासन्युज

काठमाडौं, १० कात्तिक । स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ मोबाइल क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) नेपाली बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) मा विशेष...

  २०७३ कार्तिक १० गते १७:४१     विकासन्युज

काठमाडौं, १० कात्तिक । अर्थमन्त्रालयले भूकम्पपछिको पुननिर्माणका लागि २० अर्ब ८१ करोड रुपैंयाँ बजेट स्विकृत गरेको छ । बुधबार बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा अर्थ सचिव शान्तराज सुवेदीले सो मात्रामा बजेटको अख्तियारी...

  २०७३ कार्तिक १० गते १७:३७     विकासन्युज

  काठमाडौं, १० कार्तिक । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक सेवा सुरु गरिएको जनाउँदै कम्पनीले भनेको छ–‘एनसेलले नविन सेवासहित...

  २०७३ कार्तिक १० गते १६:३७     नारायण पौडेल

काठमाडौं, १० कात्तिक । बेनी–जोमसोम सडक खण्डको अध्ययन गरिरहेको चिनियाँ कम्पनी सम्पर्क बिहिन भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारका पालामा बेनी जोमसोम सडक खण्डको अध्ययन तथा निर्माणमा समेत सघाउने भन्दै आएको चिनियाँ...

  २०७३ कार्तिक १० गते ९:०४     विकासन्युज

काठमाडौं १०, कात्तिक । तिहार र बिहेको सिजन नजिकिएसँगै बजारमा सुनको अभाव हुन थालेको छ । चाडबाडकै अवसरमा सुन खरिद गर्ने उपभोक्ताको संख्या बढेकाले बजारमा अभाव देखिएको हो । सामान्य अवस्थामा सुनको दैनिक माग...

  २०७३ कार्तिक १० गते ७:३७     विकासन्युज

काठमाडौं १०, कात्तिक । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष लिइएको त्रिपुरेश्वर(कलंकी(नागढुंगा सडक आधा समय वित्दा जम्मा २० प्रतिशत काम मात्र भएको छ। पछिल्लो समय स्थानीयको अवरोधका कारण काम नै ठप्प भएको छ। अवरोध...

  २०७३ कार्तिक ९ गते १७:४५     विकासन्युज

नवलपरासी, ९ कात्तिक । आगामी मङ्सिर २३ गतेदेखि पुस ३ गतेसम्म तेस्रो पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा ‘शान्ति, समृद्ध उद्योग व्यापार, राष्ट्र निर्माणको बलियो आधार’ नाराका...

  २०७३ कार्तिक ९ गते १५:५७     विकासन्युज

भारत, ९ कात्तिक । भारतीय प्रसिद्ध कम्पनी टाटा सन्सले साइरस मिस्ट्रीलाई कम्पनीको अध्यक्षबाट हटाएर सो जिम्मेवारी पुनः रतन टाटालाई दिएको छ । भारतीय टाटा कम्पनीले सन् २०११ मा रतन टाटाको उत्तराधिकारीका रुपमा मिस्ट्रीलाई चयन...

  २०७३ कार्तिक ९ गते १४:४५     विकासन्युज

उदयपु, ९ कात्तिक । उद्योगबाट अवकाश पाएपछि पनि उद्योग प्रशासनलाई झुक्याइ दोहोरो सुविधा लिएर ठगी गरेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका द्वितीय तहका एक पूर्व कर्मचारी पक्राउ परेका छन् । डेढ वर्षअघि नै सो उद्योगबाट...

  २०७३ कार्तिक ९ गते १४:४४     विकासन्युज

काठमाडौं, ९ कात्तिक । व्यवस्थापिका संसदको विकास समितिले सडक पुर्वाधारको गुणस्तरबारे अनुसन्धान गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले सडकको गुणस्तर अभिवृद्धिका लागि सतर्कता केन्द्रले प्रभावकारी काम नगरेको निष्कर्ष...

  २०७३ कार्तिक ९ गते ८:३३     विकासन्युज

काठमाडौं ९, कात्तिक । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो अर्वन रनवे तयार भएको छ । त्यहाँ आपत्कालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्छ । माटो कम्प्रेसनु गरी...

  २०७३ कार्तिक ९ गते ७:५६     विकासन्युज

काठमाडौं ९, कात्तिक । नेपाल भारत पेट्रोलियम पाइपलाइन विस्तारमा सरकारी निकाय नै बाधक देखिएका छन् ।आपूर्ति मन्त्रत्रालयका अनुसार वन मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, उर्जा मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, पर्सा वन्यजन्तु आरक्ष लगायतले पाइपलाइन...

  २०७३ कार्तिक ९ गते ७:४२     विकासन्युज

काठमाडौं ९, कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल (ड्राई फ्रुट्स) आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले साउनदेखि असोजसम्मै कुल बार्षिक...

  २०७३ कार्तिक ८ गते १८:२३     विकासन्युज

काठमाडौं, ८ कात्तिक । महिन्द्रा गाडीको आधिकारीक सर्भिस सेन्टर बालाजु अटोवर्कस्ले आफ्नो आधिकारीक सर्भिस सेन्टर इलाईट अटोमोविल्स् प्रा.लि.को उद्घाटन गरेको छ । इलाईट अटोमोविल्स्को उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गरेका थिए । यो...

  २०७३ कार्तिक ८ गते १८:०८     विकासन्युज

काठमाडौं, ८ कात्तिक । अन्तराष्ट्रिय मान्यता प्राप्त टि.भी. ब्राण्ड टिसिएलले नयाँ कर्भ टिभी नेपाली बजारमा ल्याएको छ । टिसिएल टि.भीका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.ली. ले उपभोत्ता माझ...

  २०७३ कार्तिक ८ गते १६:४९     विकासन्युज

काठमाडौं, ८ कात्तिक । संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)ले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि १५ लाख पाउन्ड बराबरको अनुदान सहायता प्रदान गरेको छ । खासगरी भूकम्पबाट भत्केका दुर्गम...

  २०७३ कार्तिक ८ गते १५:१२     विकासन्युज

काठमाडौं, ८ कात्तिक । सिद्धार्थ बैंकले ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो खाता सञ्चालनमा ल्याएको हो । सिद्धार्थ १८० दिने मुद्दती...