बजार

  २०७५ भदौ १९ गते ९:२१     विकासन्युज

काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले होङसी शिवम् सिमेन्टले विदेशी लगानी ल्याउने भनेर नेपाली बैंकबाटै ऋण लिएको भन्दै प्रश्न गरेका छन् । नेपाली लगानीमै मुलुक सिमेन्टमा आत्मनिर्भरताको बाटोमा अघि बढिरहेका बेला विदेशी लगानीका नाममा...

  २०७५ भदौ १८ गते १९:०३     विकासन्युज

काठमाडौं । होङसी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको क्षमता विस्तार गर्न ५ नेपाली बैंकले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।एनएमबी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकले...

  २०७५ भदौ १८ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले नयाँ होण्डा एक्स् ब्लेडलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । भारतीय बजारमा केहि समय अगाडि लन्च भएको यस मोटरसाइलको...

  २०७५ भदौ १८ गते १८:३१     विकासन्युज

काठमाडौं । बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालीले ‘बजाज पाकेट फुल’ नामक ग्राहक योजना ल्याएको छ । कम्पनीले दशैं-तिहारकोे अवसरमा ग्राहकहरुको पाकेट भर्नको लागि उक्त योजना ल्याएको हो । यो योजनामा बजाजको...

  २०७५ भदौ १८ गते १७:२८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरको वडा १८ मा रहेको किलाक्वं गल्ली दम्बोचुकमा भएको करीव ३ रोपनी क्षेत्रफलमा भएका घरलाई एकीकृत गरी सामुहिक आवासमा रुपान्तरण गर्ने भएको छ । महानगरपालिका र राष्ट्रिय पुननिर्माण प्राधिकरणले त्यस्तो सामुहिक...

  २०७५ भदौ १८ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाली जुत्ता घर प्रालीले बुवाहरुको सम्मानमा बिशेष अफर ल्याएको छ । कम्पनीले बुवाको मुख हेर्ने समय नजिकिँदै गर्दा २० देखि ५० प्रतिशतसम्म छुटको अवसर ल्याएको हो । यसपाली भदौ २४ गते बुवाको...

  २०७५ भदौ १८ गते १६:३७     विकासन्युज

काठमाडौं । एलजीको डिलर समिट २०१८ सम्पन्न भएको छ । जसमा लगभग १७० जना डिलरहरुको सहभागी रहेको थियो । उक्त समारोहमा, विभिन्न विधामा(लंग टर्म एसोसेसन तथा बेष्ट पर्फरमेन्स, बेष्ट मच्र्याडिङ एण्ड एक्सिलेन्ट अवार्ड)मा विभिन्न...

  २०७५ भदौ १८ गते १२:३२     विकासन्युज

काठमाडौं । शिखर शु कम्पनीले हालै काठमाडौ उपत्यका भित्रका आफ्ना ग्राहकहरुका लागि लक्षित गरि ‘बडा शेल’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० प्रतिशतभन्दा बढि छुट पाउन सक्नेछन् । यो अफर हालको...

  २०७५ भदौ १७ गते १६:४६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले एकैदिन सिन्धुली जिल्लाका दुई स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सिन्धुलीको तीनपाटन गाउँपालिकाको बेलघारी, चकमकेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बेलघारीको शाखारहित बैंकिङ...

  २०७५ भदौ १७ गते १४:५६     विकासन्युज

काठमाडौं । विभिन्न ब्राण्डका गाडीको प्रवद्र्धन गर्न राजधानीको भृकुटीमण्डपमा १३औं नाडा अटो शोको आयोजना हुने भएको छ । आउँदो भदौं २६ गतेदेखि ३१ गतेसम्म उक्त शोको आयोजना हुन लागेको हो । नाडा अटोमोबाइल्स एशोसिएसन्...

  २०७५ भदौ १७ गते १४:३५     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख रुपैयाँ नगद...

  २०७५ भदौ १७ गते १४:२९     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडद्वारा काभ्रेको सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको पनौतीस्थित फुलचोकी आधारभुत विद्यालयलाई दूई थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकका संस्थागत मामिला प्रमुख...

  २०७५ भदौ १७ गते १४:१४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले जाजरकोट जिल्लाको खलंगा बजारमा अनलाईन बैकिङ शुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले उक्त सेवाको उद्घाटन गरेका हुन् । साथै, बैंकले जाजरकोट जिल्लाको विभिन्न...

  २०७५ भदौ १६ गते १२:४१     विकासन्युज

  एजेन्सी । भारतमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । शनिबारदेखि लागु हुने गरी भारतका पेट्रोलियम कम्पनीले भाउ बढाएका छन् । राजधानी दिल्लीमा पेट्रोलको भाउ बढेर प्रतिलिटर ७८ रुपैयाँ ६८ पैसा पुगेको छ ।...

  २०७५ भदौ १५ गते १५:०४     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आफ्ना कर्मचारीहरुलाई ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम दिने भएको छ । सो सम्बन्धि जनता बैंक नेपाल र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर...

  २०७५ भदौ १५ गते १२:०७     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इटहरी, सिराहाको लाहान, र चितवनको भोजार्डमा गरी तीन नयाँ शाखाहरु संचालनमा ल्याएको हो । यीसंगै बैंकको ७६ वटा...

  २०७५ भदौ १४ गते १८:३४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले तनहुँ जिल्लाको डुम्रेमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले गरेका छन् । यस शाखासहित बैंकले २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा...

  २०७५ भदौ १४ गते १६:१८     विकासन्युज

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ‘ओपो एफनाइन’ मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्याशचार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन...

  २०७५ भदौ १४ गते १३:२१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) लिमिटेडबीच तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र एनबीआईका प्रमुख कार्यकारी अधिकृत...

  २०७५ भदौ १३ गते १८:४०     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) लिमिटेडबीच तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनबीआईका प्रमुख कार्यकारी...