डिशहोमको ‘द स्ट्रीङ्स’ दोस्रो चरणमा प्रवेश

  २०७७ भदौ २९ गते १८:२१     विकासन्युज

काठमाडौं । डिशहोमले शुरु गरेको ‘द स्ट्रीङ्स’ दोस्रो चरणमा प्रवेश गरेको छ । अंग्रेजी गीतको गायन प्रतियोगिताका ‘द स्ट्रीङ्स’ अडिसन राउण्डबाट १० प्रतियोगी छनौट संगै दोस्रो चरणमा प्रवेश गरेको हो ।

दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ठ १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनह आफ्नो प्रस्तुती डिशहोमको फेसबुक पेजमा अपलोडगरी भोटिङ्गको आह्वान गरि सकेका छन् ।

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनीहरुलाई अवसर संगै हौसला प्रदान गने उदेश्यले डिशहोमले ‘द स्ट्रीङ्स’ शुरुवात गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.