बजार

  २०७७ असोज २६ गते १८:०३     विकासन्युज

काठमाडौं । टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोर भिमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरी सार्वजनिक गरेकाे छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने...

  २०७७ असोज २६ गते १७:३०     विकासन्युज

काठमाडौं । लिभोन नेपालको “सिल्की हेयर एण्ड स्मूथ राइड” योजना अन्तर्गत नख्खु निबासी सुबोध कुमार यादव नेपालीले यामाहा फसिनो १२५ एफआई बाइक जितेका छन् । मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट...

  २०७७ असोज २६ गते १६:४०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर-१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर...

  २०७७ असोज २६ गते १५:३०     विकासन्युज

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ । मन्त्रालयका अनुसार विभिन्न पदमा विभिन्न सेवा, समूह र उपसमूह तर्फका गरी कूल ५५ कर्मचारीको दरबन्दी रहे पनि...

  २०७७ असोज २६ गते १५:२०     विकासन्युज

काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपाली जनशक्तिको उल्येख्य वृद्धि भएको बताएका छन् । सडक कालोपत्र गर्ने काममा भारतीय तथा तेस्रो देशका मजदूरले मात्रै काम गर्ने...

  २०७७ असोज २६ गते १५:०६     सन्ताेष राेकाया

काठमाडौं । सधैँझै सुस्त अवस्थामा हुने विकास निर्माणका आयोजनाहरुकोे ढिलासुस्तीको बाहना यो वर्ष कारोना भाइरस बनेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण यो वर्ष विकास निर्माणका काममा ठूलो असर परेको छ...

  २०७७ असोज २६ गते ११:१३     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज (असोज २६ गते) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि...

  २०७७ असोज २६ गते ९:३४     विकासन्युज

काठमाडाैं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो । विभागका सहप्रवक्ता सन्तोष...

  २०७७ असोज २५ गते १९:४०     विकासन्युज

काठमाडौं । नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो लोकप्रिय ट्रिम लिमिटेड प्लसमा ९-स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ । अल ह्विल ड्राइभ भएको नयाँ...

  २०७७ असोज २५ गते १९:२७     विकासन्युज

काठमाडौं । चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले छठपर्वसम्म बजार...

  २०७७ असोज २५ गते १७:०६     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले दशैंको किनमेलमा ३० प्रतिशत क्यास ब्याक अफर दिने भएको छ । कम्पनीले दशैंको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल...

  २०७७ असोज २५ गते १६:४३     विकासन्युज

काठमाडाैं । दशैं नजिकिएसँगै बजार सेल अफरले तातेको छ । व्यापारीहरुले दशैंको मुखमा पुरानो सामान कटाउन सेल अफर ल्याउने गर्छन् । यसपटक लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपरेको अवस्थाले गर्दा आर्थिक स्थितिमा सुधार...

  २०७७ असोज २५ गते १४:४५     सन्ताेष राेकाया

काठमाडौं । दशै, तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाका सपिङ मलहरुले विभिन्न किसिमका अफरहरु सार्वजनिक गरेका छन् । नेपालीहरुका महत्वपूर्ण चाडपर्व नजिकिएसँगै विभिन्न मलहरुले आफ्ना ग्राहकहरुको लागि आकर्षण्क अफरहरुको व्यवस्था गरेका हुन् । उपत्यकाका विभिन्न मलहरुले...

  २०७७ असोज २५ गते १४:२९     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिबिआर ६०० आर आर लाई नेपाली बजारमा भित्राएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको...

  २०७७ असोज २५ गते १४:२०     विकासन्युज

गलकोट । नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका-१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ । केन्द्रीय विद्युत्को...

  २०७७ असोज २५ गते १३:०९     विकासन्युज

काठमाडौं । अटो वर्कशपहरु सुरक्षित बनाई काम सञ्चालनमा ल्याउन नेपाल अटो मेकनिक्स व्यवसायी संघ र नेपाल ल्युव आयलबीच सम्झौता भएको छ । गल्फ लुब्रिक्यान्टको सहकार्यमा दुई संस्थाबीच सम्झौता भएको हो । नेपाल ल्युव आयलका...

  २०७७ असोज २५ गते १२:२०     विकासन्युज

नवलपुर । कोभिड-१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः शुरु भएको छ । नेपालको उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम...

  २०७७ असोज २५ गते ११:२२     विकासन्युज

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार बढेर प्रतितोला ९५ हजार ६ सय रूपैयाँ पुगेको हो ।...

  २०७७ असोज २५ गते ११:०४     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने भएकाे छ । जसकाे लागि एनएमबी बैंक र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा...

  २०७७ असोज २५ गते १०:२५     विकासन्युज

नवलपुर । कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः शुरु भएको छ । नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम...