बजार

  २०७७ असोज २४ गते १४:०५     विकासन्युज

काठमाडाैं । नेपालमा जापानको प्रसिद्ध खाना ‘बेन्तो’को बिक्री शुरु गरिएको छ । जापानिज खाना प्रवद्र्धनका लागि एक वर्षअघिदेखि सञ्चालनमा आएको होक्काइडाे रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा बेन्तो नेपाली बजारमा प्रवेश गराएको हो । कम्पनीले...

  २०७७ असोज २४ गते १३:१४     विकासन्युज

काठमाडौं । रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो...

  २०७७ असोज २४ गते १२:३७     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिए पनि तत्काल पूरा हुने नदेखिएको हो । गैरआवासीय...

  २०७७ असोज २४ गते ११:४०     विकासन्युज

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा सङ्क्रमण पुष्टि भएलगत्तै यही असोज २३...

  २०७७ असोज २४ गते ९:२७     विकासन्युज

लहान । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि छ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको...

  २०७७ असोज २४ गते ९:१४     विकासन्युज

भाेजपुर । प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको १६ करोड ९२ लाख लागतमा कालोपत्रे गर्ने काम...

  २०७७ असोज २३ गते १९:४७     विकासन्युज

काठमाडौं । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ खुल्ने भएको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ दसैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात हुने...

  २०७७ असोज २३ गते १७:४५     विकासन्युज

काठमाडाैं । निर्माणाधिन धरहराको निर्माण अवधि थपिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख)भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो ।...

  २०७७ असोज २३ गते १३:५६     विकासन्युज

काठमाडौं । टिभिएसले ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत दोश्रो हप्ताको विजेता घाेषणा गरेकाे छ । कम्पनीले गोलाप्रथाबाट हेमा लता थगुन्नालाई दोश्रो हप्ताको विजेता छनाेट गरेकाे हाे । यससँगै उनले टिभिएस अपाचे आरआर ३१० जित्नेका छन् । कम्पनीले पहिलो...

  २०७७ असोज २३ गते १३:३५     सुशीला रेग्मी

रामपुर । माहामारीका रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणको प्रभाव साना तथा ठूला आयोजनामा पर्ने गरेको छ । पाल्पा जिल्लामा खेलमैदान, सडक, सिँचाइ, महिला सामुदायिक भवन, खानेपानी, शिक्षासम्बन्धी आयोजनालगायत समयमै सञ्चालन गर्न नसकिएको यहाँका स्थानीय...

  २०७७ असोज २३ गते १३:०७     विकासन्युज

वीरगञ्ज । दशैं तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री गर्ने कार्य...

  २०७७ असोज २३ गते १०:२४     विकासन्युज

काठमाडौं । ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राहकहरुको लागि भिभो ह्यान्डसेटको खरिदमा आश्चर्यजनक तथा भव्य पुरस्कारको लागि विशेष लक्की ड्रको प्रस्ताब घोषणा गरेको छ । दशैंको यो विशेष प्रस्ताब योजना असोज २३ गतेदेखि मंसिर...

  २०७७ असोज २२ गते १२:३८     विकासन्युज

काठमाडौं । नेपालको नं. १ डिजिटल केवल नेटवर्क सिम टिभीले यस दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आईडिया’ नामक योजना ल्याएको छ । जस अन्तर्गत सिम टिभीको वार्षिक रिचार्जमा नगद छुटका...

  २०७७ असोज २२ गते ११:०६     विकासन्युज

काठमाडाैं । बिहीबार पनि सुनकाे मूल्य घटेकाे छ । बिहीबार सुनकाे मूल्य प्रतितोला २ सय रुपैयाँले घटेकाे हाे । बुधबार प्रतितोला ९४ हजार १ सय रूपैयाँमा काेराेबार भएकाे सुन बिहिबार प्रतितोला ९३ हजार ९ सय...

  २०७७ असोज २२ गते ९:१३     विकासन्युज

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो । सात सय ३५ घरधुरीको बसोबास...

  २०७७ असोज २१ गते १९:४६     विकासन्युज

काठमाडौं । डिशहोमकाे ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजनाका विजेताले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका छन् । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका हुन् । यस...

  २०७७ असोज २१ गते १९:२५     विकासन्युज

काठमाडौं । एलजी शोपी तथा सीजी डिजिटल शोरुमबाट सामान किन्दा ४० प्रतिशतसम्मको नगद छुट पाइने भएका छन् । कम्पनीका अनुसार एलजी, सीजी, टीसीएल, गोदरेज ब्रान्डका कुनै पनि सामान उक्त शोरुमबाट किन्दा साे मात्रा को...

  २०७७ असोज २१ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले “फेस्टिभ बोनान्जा” स्किम ग्राहकवर्गहरु माझ ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी उक्त स्किम...

  २०७७ असोज २१ गते १७:२४     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनलाई तिब्रता दिएको छ । महानगरपालिकाले दशैं तिहार लगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरु बिक्री वितरण हुन सक्ने अवस्थालाई ध्यान दिँदै अनुगमनलाई तिब्रता दिएको...

  २०७७ असोज २१ गते ११:५०     विकासन्युज

काठमाडाैं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा...