बजार

  २०७८ मंसिर १९ गते १३:१९     विकासन्युज

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त...

  २०७८ मंसिर १९ गते १२:३९     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउने भएको छ...

  २०७८ मंसिर १९ गते ११:२२     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० ले बढेको...

  २०७८ मंसिर १९ गते १०:२६     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डाको नयाँ एमेज २०२१ लन्च गरेकोे छ । कम्पनीले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्का साथ होण्डाको एमेजलाई...

  २०७८ मंसिर १८ गते १६:३५     विकासन्युज

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद...

  २०७८ मंसिर १८ गते १४:१०     विकासन्युज

स्याङ्जा । स्याङ्जाको वालिङस्थित अकला साना किसान कृषि सहकारी संस्थाले व्यावसायिक रुपमा छुर्पी उत्पादन गर्न थालेको छ । स्थानीयस्तरमा उत्पादित दूधलाई बजारीकरणमा सहयोग पु¥याउनुका साथै किसानलाई दूग्ध उत्पादन व्यवसायमा थप उत्साह बढाउने उद्देश्यसहित व्यावसायिक...

  २०७८ मंसिर १८ गते १३:००     विकासन्युज

बुटबल । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटबलमा ‘गार्डेन मार्ट’ को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लुम्बिनि प्रदेशको व्यवसायीक हव र औधोगिक नगरिका रुपमा चर्चित बुटबलको योगिकुटी चोकमा सहकारीले आफनो २३ औं सदस्य सेवा...

  २०७८ मंसिर १८ गते ११:०२     विकासन्युज

काठमाडाैं । मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन...

  २०७८ मंसिर १८ गते १०:३०     विकासन्युज

काठमाडाैं । यामाहाकाे रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जकाे विजेता उज्वला घिमिरे बनेकी छन् । उच्चतम फ्यूल इफिसिएंसीका लागि  रेजेडआर १२५ एफआई स्कुटरको शुक्रबार भएकाे  र्‍यालीमा घिमिरे विजेता बनिन् । उनी प्रति लिटर ६१.४२ किलोमिटरका साथ विजेता बनेकी...

  २०७८ मंसिर १७ गते १८:१६     विकासन्युज

काठमाडौं । स्वस्तिक आयल इण्डष्ट्रिज आर्थिक वर्ष २०७७र७८ मा सर्वाधिक निर्यात गरेकोमा सम्मानित भएको छ । केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिजलाई मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण...

  २०७८ मंसिर १७ गते १४:५१     विकासन्युज

काठमाडौं । नाडा आबोमोबाएल्स एसोसिएसन अफ नेपालको ४५ औं अधिवेशन यही मंसिर २२ र २३ गते काठमाडौंको सोल्टी होटलमा हुँदैछ । नाडाको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति गठन गर्नेछ । अधिवेशनको मिति...

  २०७८ मंसिर १७ गते १३:३९     विकासन्युज

काठमाडौं । निर्माण सुरु भएको झण्डै पाँच वर्षपछि गोदावरी सडक निर्माण अन्तिम चरणमा पुगेको छ । सडकमा आवश्यक संरचना निर्माण सकिएकाले बिहीबारदेखि कालोपत्र सुरु गरिएको छ । सो सडकमा दुई प्याकेजमध्ये एउटामा पहिले नै...

  २०७८ मंसिर १७ गते १२:०५     गगन थापा

मुलुकमा जलविद्युत् विकासको यात्रा पहिलोपटक ५ सय किलोवाटको फर्पिङ जलविद्युत आयोजना (वि.सं. १९६८) बाट सुरु भएको हो । नेपाल र बेलायती सहयोगमा आयोजना निर्माण भएपछि १९६९ देखि काठमाडौंका जनताले बिजुली बाल्न सुरु गरेका थिए...

  २०७८ मंसिर १७ गते ११:४६     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेर ९१ हजार ३०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी...

  २०७८ मंसिर १७ गते १०:४५     विकासन्युज

काठमाडौं । देशभर अप्टिकल फाइबर व्याकबोन नेटवर्क (सूचना महामार्ग) विस्तारको परियोजना सुस्त बनेको छ । नेपाल दूरसञ्चार प्राधिरकणको २ वर्षभित्रमा नेटवर्क विस्तार गरिसक्ने भन्दै सुरु गरेको परियोजनाको प्रगति न्यून रहेको छ । प्राधिकरणले सार्वजनिक...

  २०७८ मंसिर १६ गते १६:१६     विकासन्युज

काठमाडौं । अटोमोबाइल्स एशोसियसनको अफ नेपाल (नाडा) को आगामी अध्यक्षका लागि दुई ठूला व्यवसायीक घराना चुनावी मैदानमा उत्रिएका छन् । नाडाको आगामी नेतृत्वको लागि फोर्स मोटरको नेपालको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर...

  २०७८ मंसिर १६ गते १५:५१     विकासन्युज

काठमाडौं । व्यवसायी धुव्र थापाले प्यानल सहित अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै थापाले अध्यक्षमा उम्मेद्बारीसहित आफ्नो प्यानल घोषणा गरेका हुन् ।...

  २०७८ मंसिर १६ गते १३:४५     सन्तोष रोकाया

काठमाडौं । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाडौंमा आयोजना गरेकाे एक कार्यक्रममा उद्योगी व्यवसायी र अर्थमन्त्री जनार्दन शर्माले समेत देशमा नीतिगत बिचौलिया बढेको धारणा राखे । नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी, जसले नीतिगत...

  २०७८ मंसिर १६ गते १३:२१     विकासन्युज

काठमाडौं । राज्यको नजरमा अझै पनि पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् प्रणाली सुधारका लागि सरकारले विशेष योजना नै बनाएर काम अगाडि बढाएको छ । कर्णाली प्रदेशका जिल्लामा बिजुली उपलब्ध गराउने कोहलपुर-...

  २०७८ मंसिर १६ गते १२:५१     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टले गण्डकी प्रदेशकाे ५०० निर्माणकर्मीकाे ५ लाख बराबरकाे बीमा गरिदिएकाे छ । कम्पनीले पाेखरासहित १० स्थानमा रहेका निर्माणकर्मीकाे जाेखिम बीमा गरिदिएकाे हाे । कम्पनीले संचालन गरेकाे निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रममा दुर्घटना बीमा गरी बीमा पोलिसी...