बजार

  २०७८ पुष २० गते ११:३०     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९००ले घटेर ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

  २०७८ पुष २० गते ११:०१     विकासन्युज

काठमाडौं । पुँजीगत बजेट समयमै खर्च नहुने र विकासले गति नलिनुमा कर्मचारीको मात्रै दोष भएको आरोप राजनीतिक दलका नेताहरु र मन्त्रीहरुले लगाउन थालेका छन् । आयोजना छनोटदेखि बजेट विनियोजनसम्ममा राजनीतिक दबाब दिएर नीति निर्माण...

  २०७८ पुष १९ गते १५:५६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरूलाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तरक्रियामा उनले सो आग्रह गरेका हुन् । आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी...

  २०७८ पुष १९ गते १३:१६     विकासन्युज

काठमाडौं । बर्षौंदेखि चीन निर्यात भइरहेको रुद्राक्ष विगत केही साता यता भने रोकिएको छ । चीनमा पुनः कोरोनाको संक्रमण बढेपछि नेपालबाट निर्यात हुने रुद्राक्ष ठप्प भएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको असर चीनमा...

  २०७८ पुष १९ गते १२:५२     विकासन्युज

काठमाडौं । महाकाली करिडोर अन्तर्गत दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्र्याक खुलेको छ । सरकारले सेनालाई ७५ किमी ट्र्याक खोल्न जिम्मेवारी दिएकोमा गत मङ्सिर मसान्तसम्ममा चार मिटर चौडाइको सो सडक खुलाइएको हो । महाकाली नदी...

  २०७८ पुष १९ गते ११:५८     विकासन्युज

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम पिकअप हन्टर नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले चांगन हन्टरलाई जनवरी २०२२ सम्म नेपालमा सार्वजनिक गर्ने जनाएको छ । हन्टरमा १।९ टर्बोचार्ज्ड इन्जिन...

  २०७८ पुष १९ गते ११:१०     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ४००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...

  २०७८ पुष १८ गते १३:१२     विकासन्युज

काठमाडाैं । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।  े पुष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत क्यास आइडी नं ०२६५६४०७८६९६ र ०२५५८२५५८२४ ण्द्दछछडद्दछछडद्दद्ध छानिएका हुन्...

  २०७८ पुष १८ गते ११:४७     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० ले...

  २०७८ पुष १६ गते १७:५७     विकासन्युज

काठमाडौं । कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदन अनुसार गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षमा...

  २०७८ पुष १६ गते १३:०९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकैका बीउ...

  २०७८ पुष १६ गते १३:००     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार ७००...

  २०७८ पुष १५ गते १३:२३     विकासन्युज

चितवन । स्थानीयवासीको अवरोधका कारण पूर्वी चितवनमा निर्माण गरिएको विद्युत् सबस्टेशनको लाइन विस्तार हुनसकेको छैन । विगत एक महिना अघिदेखि लाइन विस्तारको तयारी गरिएको भए पनि स्थानीयवासीको अवरोधका कारण काम गर्न नसकिएको हो ।...

  २०७८ पुष १५ गते १२:१६     विकासन्युज

काठमाडौं । मोटरहेडको आधिकारीक मर्मत केन्द्र कपनामा खुलेको छ । मोटरहेड ब्राण्डको आधिकारी विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले बुढानिलकण्ठ नगरपालिकाको कपन बीमा समिती चोकमा उक्त मर्मत केन्द्र खोलेको हो । बिहीबार वडा अध्यक्ष शुद्ध...

  २०७८ पुष १५ गते ११:५०     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९२ हजार १०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी...

  २०७८ पुष १५ गते ११:११     विकासन्युज

काठमाडौं । सरकारबाट भन्सार तथा अन्तः शुल्क छुट पाएका स्पञ्ज उद्योगी व्यवसायीले उपभोक्ताहरुलाई भने नदिने गरेको गुनासो आएको छ । आइरनको आयात गर्ने उद्योगी तथा व्यवसायीले सरकारबाट विभिन्न छुट तथा सहुलियत लिए पनि उपभोक्तालाई...

  २०७८ पुष १४ गते १६:५६     विकासन्युज

काठमाडौं । एलजीले नेपाल अधिराज्यभरि रोड शो सुरु गरेको छ । उक्त रोड शोमा एलजीका अभिनव उत्पादनहरु प्रर्दशनका साथै-साथै वासिङ मेसिनको डेमो पनि गरिरहेको छ । यस रोड शोमा वासिङ मेसिन, टिभी, एसी, माईक्रोवेभ...

  २०७८ पुष १४ गते १६:४३     विकासन्युज

काठमाडौं । नयाँ मोदी (पर्वत)-लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी-लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी-लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको हो । लाहाचोकमा...

  २०७८ पुष १४ गते १६:३३     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) ले पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तहरु संशोधन सम्बन्धमा संशोधन गरिएको भनी जानकारी गराइएको संशोधित व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण जनाएका...

  २०७८ पुष १४ गते १४:५१     विकासन्युज

काठमाडौं । शंकर ग्रुप अन्तरगतको जगदम्बा मोटर्सले पोखरामा टीभीएस रेडर सार्वजनिक गरेको छ । भीएसले पोखराको एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १२५ सीसी श्रेष्णी अन्तरगत अत्याधुनिक फिचर्स भएको नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । उक्त...