स्वास्थ्य

  २०७७ वैशाख २० गते २०:५०     विकासन्युज

काठमाडौं । महामारीका रुपमा फैलिइरहेको कोभिड–१९ विश्वकै लागि नयाँ खालको रोग हो । सजिलै मानिसमा सर्ने यो रोगको खास औषधि पत्ता लागेको छैन । लक्षणअनुसारको उपचार गर्ने विधि नै उपचारको महत्वपूर्ण विधि भएको चिकित्सकको भनाइ...

  २०७७ वैशाख २० गते ६:१३     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख ९८ हजार ४ सय ५८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ३९ हजार ४ सय...

  २०७७ वैशाख १९ गते १९:३७     विकासन्युज

काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने भएको छ । चीनमा आजदेखि आगामी...

  २०७७ वैशाख १९ गते १९:०४     रमेश लम्साल

काठमाडाैं । नेपाली सेनाले कोभिड-१९ का लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन आगामी मङ्गलबार र बुधबार नेपाल वायु सेवा निममका दुई बाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरेको छ । स्वास्थ्य सामग्री खरिदका लागि...

  २०७७ वैशाख १९ गते १६:३७     विकासन्युज

काठमाडौं । आज भेटिएको बाँकेका र रुपन्देहीका कोरोना संक्रिमत ६० र २५ वर्षिय पुरुषहरु रहेका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज भेटिएको बाँकेका र रुपन्देहीका कोरोना संक्रिमत ६०...

  २०७७ वैशाख १९ गते १६:३०     विकासन्युज

चितवन । कलेज अफ मेडिकल साइन्स भरतपुर (पुरानो मेडिकल कलेज), भरतपुरले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान गरेको छ । मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले...

  २०७७ वैशाख १९ गते १४:२१     विकासन्युज

काठमाडाैं । नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको...

  २०७७ वैशाख १९ गते ११:१४     विकासन्युज

काठमाडाैं । पाकिस्तानका नेसनल एसेम्बलीका सभामुख असद केसरमा पनि कोरोना भाइरस भएको पुष्टि भएको छ। उनले २४ अप्रिलमा प्रधानमन्त्री इमरान खानसँगको भेटघाट गरेका थिए। उनका छोराछोरीको पनि रिपोर्ट पनि पोजिटिभ आएको त्यहाँका सञ्चारमाध्यमले जनाएका...

  २०७७ वैशाख १९ गते ९:३३     विकासन्युज

काठमाडाैं । जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय महिला रहेकी छन् । एकाएक उच्च ज्वरो खाएपछि...

  २०७७ वैशाख १९ गते ६:१३     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख ४ हजार १ सय ४० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ३३ हजार ८ सय...

  २०७७ वैशाख १८ गते २०:११     विकासन्युज

काठमाडौं । कोभिड–१९ सम्बन्धी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चाङ्शा उडेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज साँझ ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडान...

  २०७७ वैशाख १८ गते १९:३५     विकासन्युज

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा जेठ अन्तिममा गर्न सिफारिस गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले एसईई जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा,...

  २०७७ वैशाख १८ गते १७:५५     विकासन्युज

सुर्खेत। ठूलो क्षमताको रियल टाइम–पोलिमर चेन रिएक्सन (आरटी पिसीआर) मेसिन जडान भएपछि एक सातादेखि अवरुद्ध कोरोना परीक्षण पुनः सञ्चालन भएको छ । कर्णालीमा प्रदेशमा कोभिड–१९ को परीक्षण दायरा तीव्र पार्न ठूला क्षमताको पिसीआर मेसिन...

  २०७७ वैशाख १८ गते १६:५८     विकासन्युज

काठमाडौं । २ वर्षसम्मका शिशुलाई पुर्णरुपमा स्तनपान गराउनुपर्ने स्वास्थ्य विशेषज्ञहरुले बताउँदै आएका छन् । हाल कोरोनाभाईरास कारण क्वारेन्टिनमा बसेका महिलाहरुले स्तनपान गराउन मिल्छ कि मिल्दैन भन्ने एउटा ठुलो प्रश्न रहेको छ । तर हालसम्म...

  २०७७ वैशाख १८ गते ६:०५     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३२ लाख १६ हजार ८ सय ८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख २७ हजार ९ सय...

  २०७७ वैशाख १७ गते १४:०२     विकासन्युज

काठमाडौं । थप एक जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्साका एकजना पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी...

  २०७७ वैशाख १७ गते ११:०३     विकासन्युज

काठमाडाैं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएकाे छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमाको थप तीन जनामा कोरोना संक्रमण देखिएकाे हाे ।  उनीहरु ५०ऽ ४६ र ३१वर्षका पुरुष हुन् । टेकु अस्पताल स्रोतका...

  २०७७ वैशाख १७ गते ७:२२     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार बुधबार बिहान ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३१ लाख ३६ हजार ५ सय ७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख १७ हजार ८ सय १३...

  २०७७ वैशाख १६ गते १५:५७     विकासन्युज

काठमाडाैं ।भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि आयोगले अस्पतालमा छापा मारेको हाे । मंगलबार दिउँसो हेटौंडाबाट गएकाे अख्तियार...

  २०७७ वैशाख १६ गते ११:५३     विकासन्युज

काठमाडाैं । रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे हाे । टेकुस्रोतका अनुसार बृन्दावन नगरपालिका कोरिनियापुरका २५ वर्षका पुरुष र देवाही...