स्वास्थ्य

  २०७८ वैशाख १८ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै...

  २०७८ वैशाख १८ गते १५:५५     झलनाथ खनाल

कैलाली । कैलालीमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर दिनप्रतिदिन तीब्र हुँदै गएको छ । जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रुपमा अगाडि बढाएका छन् । पहिलो चरणको सङ्क्रमण कम हुँदै...

  २०७८ वैशाख १८ गते १३:१९     विकासन्युज

बैतडी । नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि बैतडी हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी...

  २०७८ वैशाख १८ गते १२:०१     विकासन्युज

काठमाडौं । टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो ।...

  २०७८ वैशाख १८ गते ११:०८     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त...

  २०७८ वैशाख १७ गते १८:५४     विकासन्युज

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष र बर्दगोरीया गाउँपालिका– ५ का...

  २०७८ वैशाख १७ गते १८:०५     विकासन्युज

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले कोरोना महामारीका विषयमा जानकारीका लागि आज आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल सम्वाद गरेका छन् । विगत केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि...

  २०७८ वैशाख १७ गते १७:४१     विकासन्युज

दैलेख । कोरोना सङ्क्रमणका कारण यहाँ एक गर्भवतीको मृत्यु भएको छ । उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया १० महिनाका गर्भवती रहेको स्वास्थ्य...

  २०७८ वैशाख १७ गते १६:४०     विकासन्युज

काठमाडाैं । काेराेना भाइरस झन तीव्र गतिमा फैलिरहेकाे छ । काठमाडौं उपत्यकामा मात्रै एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ४ सय ४, ललितपुरमा ४ सय...

  २०७८ वैशाख १७ गते १६:३५     विकासन्युज

काठमाडाैं । नेपालमा शुक्रबार ५ हजार ६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ५६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३...

  २०७८ वैशाख १७ गते १६:२३     विकासन्युज

खलङ्गा । देशमा कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिइरहेको अवस्थामा आफ्नो घर खर्च चलाउन भारत गएका जुम्लाका स्थानीयवासी पनि घर फर्किंदैछन् । यतिखेर यहाँ भारतबाट घर फर्किनेको घुइँचो नै लागेको छ । भारतमै...

  २०७८ वैशाख १७ गते १५:५८     विकासन्युज

बाँके । कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपीडी सेवा तत्काललाई बन्द गरेको...

  २०७८ वैशाख १७ गते १५:५०     विकासन्युज

काठमाडाैं । सरकारले अब बेड उपलब्ध गराउन नसकिने अवस्था आएकाे बताएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै  बेड उपलब्ध गराउन नसकिने अवस्था आएकाे बताएकाे हाे । मन्त्रालयले उपत्यकाका तीनसहित १७ जिल्लामा...

  २०७८ वैशाख १७ गते १५:४७     विकासन्युज

दमक । यहाँका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारीसाधन उपलब्ध गराउने भएको छ । दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका...

  २०७८ वैशाख १७ गते १४:५२     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु¥याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले...

  २०७८ वैशाख १७ गते १२:०७     विकासन्युज

चितवन । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले शय्या क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन् । वीपी कोईराला...

  २०७८ वैशाख १६ गते १७:१६     विकासन्युज

काठमाडौं । कोरोना संक्रमणको दाेस्रो लहर बढेसँगै रामेछाप जिल्लामा मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गरिने भएको छ । प्रहरीहरुले जिल्लाका बजारी क्षेत्रमा कोरोना सम्बन्धी जानकारी दिँदै माक्स प्रयोग अनिवार्य नगरेमा जरिवानासहित कारबाही गर्ने जनाएकाे...

  २०७८ वैशाख १६ गते १७:०६     विकासन्युज

काठमाडाैं । नेपालमा बिहीबार ४ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ४८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३...

  २०७८ वैशाख १६ गते १५:३७     विकासन्युज

बनी । बेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशनअनुसार बुधबारदेखि बहिरंग सेवा बन्द भएपछि ‘हेलो डक्टर’ सेवा सुरु गरेको छ । तीव्ररूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रण गर्न र थप बढ्न नदिनका लागि...

  २०७८ वैशाख १६ गते १४:२३     विकासन्युज

काठमाडौं । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, काजोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन । विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव...