सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म तीन लाख ५२ हजार ४०० राजश्व सङ्कलन गरिसकेको छ । नेपाल सरकारले तय...
जाजरकोट । कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी...
काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड-१९) सक्रिय संक्रमितको संख्याका आधारमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ। आइतवार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी र शहरी क्षेत्रमा ५...
काठमाडौं । नेपालमा आइतबार ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयका प्रवक्त प्राडा जागेश्वर गौतमको अनुसार आज ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएको ३१२२...
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरी आएका विदेशी नागरिककाे पीसीआर टेष्ट नगर्न प्रयाेगशालालाई निर्देशन दिएकाे छ । यसरी नेपाललाई ‘ट्रान्जिट’ बनाएर आउनेहरुबाट संक्रमण झनै बढ्ने भन्दै मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै सबै...
काठमाडाै । आजबाट काेराेनाभाइरस विरुद्धकाे खाेप सबैले लगाउन पाउने भएका छन् । सरकारले आजदेखि १८ देखि ५९ उमेर समुहका व्यक्तिहरुले खोप उपलब्ध गराउने भएकाे हाे । यसअघि सरकारले प्राथमिकतामा रहेका व्यक्तिहरुलाई पहिला खोप लगाईसकेपछि आम सर्वसाधरणलाई लगाउने...
हेटौँडा । कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ । प्रदेश सरकारको मातहत रहेको हेटौँडास्थित हेटौँडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो । सङ्क्रमण पुष्टि...
थापाथली । स्थानीय थापाथलीमा निःसहाय बिरामीलाई निःशुल्क उपचार गर्न ‘एकएक पाइला’ सामुदायिक अस्पताल खुलेको छ । नेत्र रोग विशेषज्ञ डा सुमन शमशेर थापाको अगुवाइमा स्थापना भएको अस्पतालले भोलि आइतबारदेखि नेत्र परीक्षण एवं उपचार तथा...
काठमाडाैं । शनिबार नेपालमा २६ सय बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयकाे अनुसार आज २६१८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या...
काठमाडाैं। कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब...
काठमाडाैं । कोरोना संक्रमित भएका पूर्वराजा र रानी नर्भिक अस्पतालमा भर्ना भएका छन् । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह आज दिउँसाे १ बजे अस्पतालमा भर्ना भएकाे अस्पतालले जानकारी...
बाँके । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय...
काठमाडौं । यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोनाभाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौँ । यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं-हामी सचेत र चनाखो हुँदैनौं । मोबाइलको...
कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड-१९ का जटिल बिरामीको सेवाका लागि सुगममा एम्बुलेन्स र दुर्गम जिल्लामा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) का संयोजक तथा मुख्यमन्त्री महेन्द्रबहादुर...
काठमाडाैं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकारले गम्भिरता नदेखाएको भन्दै प्रभावकारी रुपमा...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा ३ लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट...
काठमाडाैं । पछिल्लाे समय काेराेना भाइरस झन भयावह बन्दै गएकाे छ । दिनप्रतिदिन काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि फेरि अवस्था याे भन्दा पनि भयानक हुने हाे कि भन्ने अनुमान धेरैकाे छ । पछिल्लो २४...
काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने सूरिया हेल्थकेयर प्रालिलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) ले कारबाही गरेको छ । एनपिएचएले कारबाही स्वरुप उक्त प्रयोगशालाको सञ्चालन अनुमति निलम्बन गरेको हो । अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि उक्त हेल्थकेयरकाे अनुमतिपत्र...
चितवन । भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो । अस्पतालका निमित्त प्रमुख...
काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । राजधानीमा दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र हुन थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई...
Copyright © 2024 Bikash Media Pvt. Ltd.